धुलिखेल : असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले खानेपानी आयोजना पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभयो। यो खानेपानी आयोजना २०५४ सालमा तत्कालीन श...
पूर्वधार
-
-
सुख्खा क्षेत्रको लागि वर्षातको पानी संकलन बरदान समान
नेपाल विविध भूगोल र जलवायुले सम्पन्न देश हो। हिमाल, पहाड र तराईको यो सुन्दर भूमिमा कतै असिना र वर्षाको प्रचुरता छ भने कतै वर्षातको थोपा पनि स्वर्णसमान हुने परिस्थिति रहेको छ। विशेषतः देशका पश्चिम तथा दक्षिण-पश्चिम भू-भागहरू, जहाँ बर्षात अत्यन्त कम हुने गर्छ, त्यहाँ वर्षातको पानीको एकएक थोपा पनि अनमोल हुन्छ। यस्तो अ...
-
लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान
तनहुँ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान दिएको छ । तनहुँ र नवलपुरका खानेपानी योजना हेर्ने यस कार्यालयले ५५ योजनाको उक्त रकम अनुदान दिएको हो । आर्थिक वर्ष २०८०/२०८१ को जेठ महिनादेखि आर्थिक वर्ष २०८१/०८२ को पुससम्म ५५ लाख ३८ हजार नौ सय रकम वितरण ग...
-
पहिरोले क्षति पुर्याएकोे तील गाउँँको खानेपानी निर्माण सुरु
हुम्ला : पहिरोले क्षति पुर्याएको नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमीको तील गाउँको खानेपानी योजनाको निर्माण कार्य सुरु भएको छ । यही जेठ १ गते राति गएको पहिरोले सो खानेपानी योजनामा क्षति पुर्याएको थियो । पहिरोले क्षति पुर्याएको उक्त खानेपानी पाइप लाइनका लागि सदरमुकाम सिमकोटबाट पाइप ल्याइएपछि स्थानीयले तत्का...
-
१९ खर्ब ६४ अर्बको बजेटमा खानेपानी क्षेत्रका लागि ३३ अर्ब ८९ करोड विनियोजन
काठमाडौ : सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ मा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमा खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभयो। ...
-
दिगो र समावेशी खानेपानी आयोजना सशक्त रूपमा अगाडि बढाउने खानेपानीमन्त्रीको उदघोष
मकवानपुर : खानेपानी मन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई आगामी दिनहरूमा सशक्त रूपमा कार्यान्वयन गरिने बताउनु भएको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारल...
-
खानेपानीको माग बढेसँगै बेनीमा क्षमता विस्तार, शुद्धीकरण प्रणाली निर्माण
म्याग्दी : सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो । बेनी खानेपानी आयोजना उ...
-
मधेस प्रदेशका तीन प्रतिशत जनसंख्याको मात्र खानेपानी संस्थानको पानीमा पहुँच
जनकपुरधाम : गर्मीयाममा खानेपानीको चरम अभाव खेप्ने बाध्य हुने मधेशमा ३ प्रतिशतले मात्र खानेपानी संस्थानले उपलब्ध गराउने खानेपानी प्राप्त हुने गरेको छ। प्रदेशको आठ वटै जिल्लामा नेपाल खानेपानी संस्थानले ९ वटा शाखाबाट खानेपानी सेवा दिइराखे पनि कुल जनसंख्याको मात्र ३.४१ प्रतिशत उपभोक्तालाई खानेपानीको सुविधा उपलब्ध गर...
-
खानेपानी उपभोक्ता संस्थाको चुनावमा दलिय प्रतिस्पर्धा, मानगढ खानेपानीमा एमालेकै दुई प्यानल भिड्दै
विराटनगर : मानगढ खानेपानी आयोजना अन्तर्गतको विराटनगर खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि आज दोस्रो पटक मतदान भइरहेको छ । उच्च अदालत विराटनगरले यस अघि भएको निर्वाचन परिणाम बदर गरेपछि ठिक १ वर्षपछि आज पुन मतदान भैरहेको हो । यस अघि मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि २०८१ जेठ १९ गते निर्वाचन भएको...
-
बृहत् धौलीगाड खानेपानी आयोजनामा आर्थिक अभाव
जुम्ला : जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजना बृहत् धौलीगाड खानेपानी आयोजनाको २२५ किलोमिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याइएको छ । सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेको हो । सङ्घीय खानेपानी तथा ढल निकास आयोजना जुम्लाका अ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 72
- Next Page »











