सुनसरी : दुहवी नगरपालिका, वडा नं. ९ की जैनव खातुन (नाम परिवर्तन) ठेलागाढामा खाद्य सामग्रीको व्यापार गर्नुहुन्छ । प्रत्येक दिन विहान ११ बजे घरबाट कच्चा पदार्थ सहित ठेला लिएर घरबाट निस्कनु र दिनभर पानीपुरी, चटपटी, चाउमिन, अमलेट, चना आदि तयार गरी बिक्री गर्नु उहाँको दैनिकी हो । “कहिलेकाहीं ग्राहकले स्वादको बारेमा गुन...
बिशेष
-
-
जलश्रोत सुरक्षा सम्वन्धी कार्यशालाबाट १० वटा अनुसन्धान शीर्षकहरु तयार
बर्दिबास : जलस्रोत सुरक्षा सम्बन्धी प्रदेश स्तरीय कार्यशालाबाट पानी सुरक्षा सँग सम्बन्धित १० वटा अनुसन्धानका शीर्षकहरु तयार पारिएको छ। मधेश प्रदेश, उर्जा सिंचाइ तथा खानेपानी मन्त्रालयको समन्वयमा वाटर एड नेपाल, विकन परियोजना द्वारा आयोजित कार्यशालाबाट पानी सुरक्षामा गर्न सकिने र गर्नुपर्ने अनुसन्धानका विषयहरु समेटेर १...
-
अनुगमन प्रणालीलाई व्यवस्थित गर्दै स्थानीय तहहरु
सुनसरी : संघीय मार्गदर्शन अनुसार स्थानीय तहमा रहेका अनुगमन समितिहरुले वार्षिक अनुगमन योजना तयार गरी कार्यपालिकाबाट पारित गराएर मात्र अनुगमन प्रक्रिया थालनी गर्नुपर्ने हुन्छ । यसैगरी अनुगमन समितिहरुले द्वैमासिक रुपमा अनुगमन प्रतिवेदन तयार गरी कार्यपालिकामा छलफलका लागि पेश गर्नुपर्छ । अनुगमन नतिजामुखी र सूचकमा आधारित...
-
सगरमाथाको फोहोर ड्रोनबाट ओसार्दै, विश्वकै ठूलो ढुवानी ड्रोनको परिक्षण
सोलुखुम्बु :सगरमाथा क्षेत्रको फोहोर ओसारेर विश्वकै ठूलो ढुवानी ड्रोनको परीक्षण भइरहेको छ । हाल पासाङ ल्हामु खुम्बु गाउँपालिकाले चिनियाँ कम्पनी डिजेआईलाई ड्रोन मार्फत फोहोर ढुवानीको अनुमति दिएको हो । गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले उपल्लो शिविरबाट आधार शिविरसम्म फोहोर ल्याउनका निम्ति ड्रोन परीक्षण भइरहेको...
-
इनार खन्ने क्रममा निस्सासिएर काका भतिजकै मृत्यु
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ४ मा इनार खन्ने क्रममा दुई जनाको ज्यान गएको छ। इनार खन्ने क्रममा ग्यास निस्केर निस्सासिँदा रामेछाप घर भई २ वर्षदेखि सोही ठाउँमा बस्दै आएका २८ वर्षका सन्देश सुनुवार र उहाँका काका ४६ वर्षका दीपक सुनुवारको ज्यान गएको हो। जिल्लाको चाँगुनारायण नगरपालिका ४ खनालचोकस्थित सेतोमाइ...
-
अन्नपूर्णमा आपतकालीन कार्य सञ्चालन केन्द्र, बिपद तथा जलवायू उत्थानशील समिति गठन
म्याग्दी : देशका कतिपय स्थान यत्तिबेला आगोले आक्रान्त छ। आँखै अगाडि दर्जनौ घर जलेर क्षणभरमा खरानी बनेका छन्। मौसम अनुसार आउने यस्तै विपदसँग सामना गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ। विपदको जोखिम घटाउँदै लैजाने, बिपदमा परेकालाई खोज उद्धार, राहत तथा पुनःस्थापना गर...
-
वास क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञ टोली नेपालमा, भ्याकिनको अनुभवलाई नेपालमा अबलम्बन गरिने
ललितपुर : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञ टोली नेपाल आईपुगेको छ। स्वीडेनको भ्याकिन (Vakin) नामक संस्थाका पदाधिकारीहरु र वाटर एड युकेका एडभाइजर सहितको टोली नेपाल आईपुगेको हो। टोलीमा भ्याकिनका प्रोजेक्ट म्यानेजर, वातावरण इन्जिनियर, पानी उत्पादक प्राविधिक, मर्मत सम्भार प्राविधिक तथा वाटर एड...
-
४६ अर्बको सुनकोशी मरिण डाईभर्सन खानेपानी आयोजना कार्यान्वयन हुने
काठमाडौ : सरकारले ४६ अर्ब लागत अनुमान गरिएको सुनकोशी - मरिण डाईभर्सन खानेपानी आयोजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ। खानेपानीमन्त्री राजेन्द्र कुमार राईको अध्यक्षता तथा मधेस प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा धनुषाको लालगढमा सम्पन्न ‘मधेस प्रदेशका लागि थोक खानेपानी वितरण (Bul...
-
सुनकोशी मरिणको पानीलाई मधेसको थोक खानेपानीमा वितरण गर्न छलफल
धनुषा : राष्ट्रिय गौरवको ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ बाट प्राप्त भएको पानीलाई मधेसमा थोक खानेपानी वितरण सम्बन्धी छलफल भैरहेको छ । खानेपानीमन्त्री राजेन्द्र कुमार राईको अध्यक्षता तथा मधेस प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा बारा, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बार...
-
हिमालमा बढ्दो फोहोर नियन्त्रण गर्ने लगायत जलवायु सम्बन्धी ७ बुँदे घोषणापत्र जारी
काठमाडौ : हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने लगायत जलवायु न्यायका निम्ति विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ७ बुँदे घोषणापत्र जारी गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी विभिन्न क्षेत्रसँग सम्बद्ध १९ महिलाहरूले जलवायु परिवर्तनका कारण महिलामा पारेको प्रभावलाई केन्द्रमा राखेर घोषणापत्र जा...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 48
- Next Page »











