• एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । अस्पतालजन्य फोहोर व्यवस्थापन अनु...

  • राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन समितिमा खानेपानी मन्त्रालयको काम कार्वाहीबारे छलफल

    काठमाडौ : राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा खानेपानी मन्त्रालय अन्तर्गतका निकायहरुले सम्पादन गरेका काम कार्वाहीका बिषयमा छलफल गरिएको छ । समिति सभापति माया प्रसाद शर्माको सभापतित्वमा बसेको बैठकमा आर्थिक बर्ष २०७८/०७९ र २०७९/०८० को बजेट वक्तव्यमा खानेपानी मन्त्रालयसँग सम्बन्धित सरकारी आश्...

  • वास प्लान के हो ? यसको कार्यान्वयन कसरी हुन्छ ?

    पछिल्लो चार साता खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको मजबूतीकरणका लागि मेरो समय कोशी र बागमती प्रदेशका विभिन्न स्थानीय तहमा बितेको छ । यस क्रममा स्थानीय तहहरुको संस्थागत क्षमता, पालिकाले निर्माण गरेका ऐन कानुनहरु, योजना र तिनको कार्यान्वयन, विषयगत समितिको भूमिका लगायतका विषयमा लेखाजोखा एवम् विश्लेषण गर्ने मौका मिलेक...

  • खानेपानी योजनामा अटोमेसन सिस्टम किन जडान गर्ने

    धादिङ : ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले बोर्ड मातहतमा रहेका खानेपानी आयोजना मध्ये ४ वटा खानेपानी आयोजनामा अटोमेसन सिस्टम जडान गरी सेवा प्रदान गर्न थालेको छ । बोर्डमा हस्तान्तरण भएर आएका १८ वटा खानेपानी आयोजनामध्ये नमूनाको रुपमा पुर्सू ढोला लिफ्ट खानेपानी आयोजना, झाक्रे पहरे खाने...

  • भ्याली बोर्ड, केयूकेएल र पिआईडीको पुनःसंरचना गरिने

    काठमाडौ : काठमाडौ उपत्यकाको खानेपानी आपूर्तिसँग सम्बन्धित संस्थाहरु काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन (भ्याली बोर्ड), काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) को पुनःसंरचना गरिने भएको छ । खानेपानीमन्त्री महिन्द्रराय यादवले यस बिषयमा छलफल तथा अन्तरक्रियाको सुरुवात गर्नु...

  • खानेपानी मन्त्रालयको कच्चा काम, कर्मचारी सरुवामा खाम र दाम

    काठमाडौ : खानेपानी मन्त्रालयले गत असोज १ गते मातहतको निकायमा केही अस्वभाविक निर्णयहरु गर्दै कर्मचारीहरुको व्यापक जिम्मेवारी हेरफेर गर्‍यो । खानेपानीमन्त्री, सचिव र सहसचिवको साँठगाँठमा विभागीय प्रमुख र आयोजना निर्देशकहरुलाई घटुवा गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा पठाउने निर्णय गर्‍यो । जब कि संघीय खानेपा...

  • सुरक्षित पानी र खानेपानी सुरक्षा योजना

    नागरिकलाई खानेपानी खुवाउने मूल मुद्दाका साथ निर्वाचनमा होमिएका हर्क साम्पाङले निर्वाचन जित्दा धेरैलाई लागेको थियो : अब शुद्ध पानी पर्याप्त पिउन पाइन्छ । उहाँकै अगुवाइमा नागरिकबाट श्रमदान र बाह्य श्रोत गरी चार करोड बढीको लागतमा एक सय दिनभित्रै धरानमा कोकाहा नदीको पानी आयो । सबैको खुशीको सीमा नै रहेन । तर पानी जाँच ग...

  • खुला दिसामुक्त र पूर्ण सरसफाइ अभियान : समानता र भिन्नताहरु

    ♦ देश खुला दिसामुक्त घोषणा गरेपछि सरसफाइ अभियान हरायो है ? (तत्कालीन गाविसस्तरीय अनुगमन समितिका एक सदस्यको प्रश्न) ♦ खुला दिसामुक्त अभियानका डोनरहरु अहिले कता हरायो ? (धनुषा जिल्लाका एक सामाजिक अभियानकर्ताको प्रश्न) ♦ खुला दिसामुक्त अभियानमा हामीलाई खुला दिसामुक्त घोषणा गर्न हतारो लगाउने संघीय सरकार अहिले के हे...

  • खानेपानी र सरसफाइ संयुक्त क्षेत्रगत समीक्षा : कम छैन कर्णाली

    सुर्खेत : मानव विकास सूचकांकमा पछाडि रहेको कर्णाली प्रदेश, खानेपानी, सरसफाइ र स्वच्छताको दृष्टिकोणले अन्य प्रदेशको तुलनामा खासै कम रहेको देखिदैन । खानेपानी, सरसफाइ र स्वच्छता संयुक्त क्षेत्रगत समीक्षाले तुलनात्मक रुपमा कर्णाली प्रदेश खानेपानी र सरसफाइको स्थितिमा अन्य प्रदेशकै दाँजोमा रहेको देखिएको हो । संयुक्त क्ष...

  • वास बिषयगत समितिको बैठकमा जब प्रदेश सचिवहरु खरो रुपमा उत्रिए

    काठमाडौ : संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा अन्तर सम्बन्ध सम्बन्धी खानेपानी तथा सरसफाइ विषयगत समितिको बैठक आइतबार खानेपानी मन्त्रालयमा हुँदै थियो । बैठकमा सात वटै प्रदेशको खानेपानी तथा सरसफाइ हेर्ने मन्त्रालयका मन्त्रीहरु र सचिवहरु सहभागी हुने कार्यक्रम थियो । मन्त्रालयले सोही अनुसार बस्ने ठाउँको चाँजोपाँजो...