• दिसाजन्य लेदो व्यवस्थापन : कसले के गर्न सक्छन् ? (भिडियो रिपोर्ट)

    काठमाडौ : केही बर्ष पहिलेसम्म सबैको घरमा चर्पी थिएन । त्यत्तिबेला चर्पी बनाउन लगाउने काम नै प्रमुख थियो । तर अहिले सबैको घरमा चर्पी छन् । सबैको घरमा चर्पीको सुविधा भएसँगै ढल व्यवस्थापन र दिसाजन्य लेदो व्यवस्थापनको समस्या पनि टड्कारो भएर देखा पर्दैछ । वर्तमान अवस्थामा ढल निर्माण भएका कतिपय शहरी क्षेत्रमा त्यसलाई सीधै खो...

  • दोस्रो हप्तामा अदुवा खोला सफाइ, किशोर किशोरी र सामाजिक क्षेत्रको सहभागिता बढ्दो

    वास खवर सम्वाददाता/विर्तामोड (झापा) :  नेपालको पूर्वी प्रवेशद्वार झापाको विर्तामोडहुँदै बग्ने अदुवा खोला र हनुमन्ते खोला सफाइ अभियानको दोस्रो श्रृंखलामा किशोर किशोरी र सामाजिक क्षेत्रको सहभागिता उल्लेख्य वृद्धि भएको छ । पहिलो हप्ता विर्तामोड सफाइ अभियान, टोल सुधार समिति र वडा नं. १ बाट बढी सहभागिता रहेकोमा यस साता ...

  • वास मिडिया फोरमकी सचिव महर्जन रोटरी जर्नो अवार्डबाट सम्मानित

    काठमाडौं : रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कारबाट वास मिडिया फोरमकी सचिव सम्झना महर्जन सम्मानित हुनु भएको छ । रोटरी बर्ष २०१९–२० का लागि फोरमकी सचिव महर्जन सहित १३ जना पत्रकारलाई सम्मान गरिएको हो । उहाँ रेडियो सगरमाथामा लामो समयदेखि कार्यरत ...

  • दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सुरु (भिडियो)

    काठमाडौ : सोसाईटी अफ पब्लिक हेल्थ ईञ्जिनियर्स नेपाल (सोफेन) तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको सहयोगमा एन्फो र सोफेनले सँगसँगै दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो ...

  • अतिथि सम्पादक धौलागिरिलाई सुशीला चापागाई स्मृति समाजसेवा सम्मान

    वास खवर सम्वाददाता/बिराटनगर (मोरङ) : वास खवर डिजिटल पत्रिकाका अतिथि सम्पादक विनोद धौलागिरि (शर्मा) लाई सुशीला चापागाई स्मृति समाजसेवा सम्मान प्रदान गरिएको छ । नेपालमा सरसफाइ प्रबर्द्वनको माध्यमबाट सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानको कदर गर्दै धौलागिरिलाई सो सम्मान प्रदान गरिएको हो । शुक्रबार बिराटनगरमा आयोजि...

  • सरसफाइ गरेर मनाइयो प्रजातन्त्र दिवस

      वास खवर सम्वाददाता÷अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा अधिकांश सरकारी कार्यालय रहेको क्षेत्र टुँडिखेल र आसपासमाा सरसफाइ गरेर ७१ औं प्रजातन्त्र दिवस मनाइएको छ ।     सो अवसरमा टुँडिखेल खुल्ला मञ्च, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सभागृह, जिल्ला प्रहरी कार्यालय, कर्मचारी मिलन ...

  • उपरदाङगढीको संरक्षण र सरसफाइ सम्बन्धी सेनाद्वारा स्थानीयसँग छलफल

    चितवन : भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षण सम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ । गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच मङ्गलबार उपरदाङगढी संरक्षणका विषयम...

  • प्लाष्टिक झोलामा फेरि प्रतिबन्ध लगाउने सरकारको तयारी

    काठमाडौ : सरकारले प्लाष्टिक झोला नियन्त्रणका लागि पुनः रणनीतिक कार्ययोजना बनाउने भएको छ । प्लाष्टिक झोलाको प्रयोगले वातावरणीय प्रदूषण बढेको भन्दै यस अघि नै प्लाष्टिक झोलामुक्त घोषणा गरेको सरकारले पुनः नियन्त्रणका लागि कार्ययोजना बनाउन लागिएको हो । वातावरण विभागका अनुसार प्लाष्टिक झोला उद्योगीले नै व्यवस्थापन गर्ने ...

  • विद्यालय र समुदाय सरसफाइ व्यवस्थित गर्दै विर्तामोड नगरपालिका

    विनोद धौलागिरि/विर्तामोड (झापा) : तीन वर्ष अघिसम्म खानेपानी र सरसफाइ सुविधा कमजोर रहेको सहिद शुक्रराज आधारभूत विद्यालयमा अहिले टायल लगाएका चर्पी छन् । सरसफाइ कर्मचारीहरु विद्यालयको सरसफाइमा नियमित खटिन्छन् । सबै विद्यार्थीका लागि शुद्धीकरण गरिएको पर्याप्त पिउने पानीको व्यवस्था गरिएको छ । विद्यालयमा बगैचा निर्माण गरिएको...

  • स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि सम्झौता

    बाँके : नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच आज द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा उपमहानगरपालिकाका प्रम...