काठमाडौ : चर्पीको सेफ्टिक ट्याङ्की भरिएपछि त्यसभित्रको दिसाजन्य लेदो कहाँ पठाउने ? कसरी खाली गर्ने र कहाँ लगेर बिसर्जन गर्ने भन्ने बिषय घरधनीको मात्र नभई नगरपालिकाहरुका लागि पनि टाउको दुखाइको बिषय बनेको छ । सेफ्टिक ट्याङ्की खाली गराउने ट्याङ्कर सेवा उपलब्ध हुने शहरी इलाकामा ट्याङ्कर बोलाएर सेवा शुल्क तिरेपछि सेफ्टिक ट्...
सरसफाइ
-
-
नचुहिने, नरसाउने सेप्टिक टयाङ्की किन बनाउने ? महालक्ष्मीका मेयरको कुरा सुनौं (भिडियो)
ललितपुरको महालक्ष्मी नगरपालिकामा नयाँ घर बनाउनेले सेप्टिक ट्याङ्की अनिवार्य बनाउनुपर्छ । सेप्टिक ट्याङ्की बनाएर मात्र पुग्दैन । यसको पनि नगरपालिकाले मापदण्ड बनाएको छ र हरेक सेप्टिक ट्याङ्की नचुहिने र नरसाउने हुनुपर्छ । ढल प्रणालीमा जडान गर्न सकिने घरको हकमा भने सेप्टिक ट्याङ्की बनाउनै पर्ने अनिवार्यता छैन । यसका लागि न...
-
अदुवाखोला सफाइ अभियान चौथो हप्तामा, संस्थागत सहभागिता बढ्दै
वास खवर सम्वाददाता/विर्तामोड (झापा) : विर्तामोड नगरपाालिकाहुँदै बग्ने अदुवाखोला हनुमन्ते खोला सफाइ अभियानको चौथो हप्तामा संस्थागत सहभागितामा वृद्धि भएको छ । विर्तामोड नगरपालिका, वडा नं. १ मा रहेका टोलहरु र सरसफाइ स्वयंसेवीहरु रहेको अदुवाखोला सरसफाइ व्यवस्थापन समिति गठन गरी सफाइ अभियान थालनी गरिएको थियो । आजको खोला...
-
किर्तिपुरमा अब शहरव्यापी समावेशी सरसफाइ (CWIS) योजना, मानव मलमूत्र व्यवस्थापनको लक्ष्य तोकियो (भिडियो रिपोर्ट)
काठमाडौ : किर्तिपुर नगरपालिकाले आफ्ना सबै नागरिकलाई सरसफाइ सुविधाको पहुँचमा ल्याउन शहरब्यापी समावेशी सरसफाइ योजना बनाईरहेको छ । विभिन्न चरणमा गरिएको छलफललाई नगरपालिकाका मेयर तथा उपमेयर र वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु सहितको कार्यशालामा करिब अन्तिम टुङ्गो लगाएको हो । विस्तृतमा हेरौं भिडियो रिपोर्ट : शहर...
-
उपत्यकाको ८ लाख घरको छतमा कौसी खेती गर्न सकिने
काठमाडौ : काठमाडौ उपत्यकाका करिव ८ लाख घरको छतमा कौसी खेती गर्न सकिने सम्भावना देखिएको छ । सन् २०११ को जनगणना अनुसार काठमाडौं उपत्यका भित्र निर्मित घरको एक आना क्षेत्रफलको छत खेती योग्य क्षेत्रफलको रुपमा उपलब्ध हुन सक्ने देखिएको हो । कौसी खेती तालिम र सीपको प्रयोगको प्रभावकारित तथा सहरी कृषि र उत्पादनको बजार व्यवस...
-
विद्यालयका सरसफाइ सुविधा बालमैत्री बन्दै
सुर्खेत : सामुदायिक विद्यालयका सरसफाइ सुविधा बालमैत्री बनाउने अभियान थालिएको छ । यसका लागि विद्यालयले शौचालयको मर्मत तथा पुनर्निर्माण, सुरक्षित खानेपानीको धारा निर्माण, छात्राहरु महिनावारी हुँदा आराम गर्ने कक्ष निर्माण, स्यानेटरी प्याड डिस्पोज निर्माण, वालबालिकामैत्री कक्षा कोठाको मर्मत तथा व्यवस्थापन लगायत काम गरिएको ...
-
काभ्रेको नाला फोहोर पानी प्रशोधन प्रणाली संसारकै नमुना, यसरी व्यवस्थापन गरिन्छ दिसाजन्य लेदो (भिडियो रिपोर्ट)
काभ्रे : आजभन्दा १० बर्ष अघि बनेपा नगरपालिकाको वडा नं. ४ नालामा मानव मलमूत्र व्यवस्थापनको ठूलो चुनौती थियो । हरेक घरले सेफ्टिक ट्याङ्की बनाए पनि बर्षातको समयमा सेफ्टिक ट्याङ्की आफै भरिएर आउने समस्याले स्थानीय बासिन्दा हैरान भएका थिए । सेफ्टिक ट्याङ्कीकै कारण समाजमा बेला बेलामा अन्तरद्वन्द्ध समेत भईरहन्थ्यो । सेफ्टि...
-
चिटिक्क चर्पी, गौरव भिलेजको शान
वास खवर सम्वाददाता/विर्तामोड (झापा) : विर्तामोड नगरपालिका, वडा नं. ७ मा ३७ घरधुरीका लागि निर्माण गरिएको चिटिक्कको बस्ती । विर्तामोड भद्रपुर मार्गबाट दुई मिनेटमा नै पुग्न सकिने ठाउँ । कच्ची सडकले जोडिएको छ । सबै घरधुरीमा चिटिक्कका चर्पी बनाइएको छ । सन्थालहरुको बाहुल्यता रहेको बस्तीले एकीकृत बस्तीको झल्को दिन्छ । लहरै मि...
-
प्रति बर्ष ६० हजार घनमिटर दिसाजन्य लेदो व्यवस्थापन गर्ने सरकारको लक्ष्य (भिडियो)
काठमाडौ : सरकारले सन् २०२५ भित्र प्रति बर्ष ६० हजार घनमिटर दिसाजन्य लेदो व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । दिगो विकास लक्ष्य ६.२ प्राप्तिका लागि सरकारले लक्ष्य निर्धारण गरेर काम गर्न थालेको हो । दिगो विकास लक्ष्य सँगै गत डिसेम्बरमा पेरिस सम्झौतामा समेत हस्ताक्षर गरिसकेको नेपालले दिसाजन्य लेदो व्यवस्थापनको बार्षिक लक्ष...
-
स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको अनुगमन
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ फूलबारी टोलमा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको प्रभावबारे अनुगमन गरिएको छ । महालक्ष्मी नगरपालिका, वडा कार्यालय, स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाका पदाधिकारीहरु सहितको टोलीले फूलबारी टोलको अनुगमन गरेको हो । दलित समुदायको बाहुल्यता रहेको फूलबारी ...

