धरान : सुनसरीको धरान उपमहानगरपालिकाले शहरी फोहोरलाई प्रारम्भिक प्रशोधन गर्ने भएको छ । कुहिने फोहोर र नकुहिने फोहोर छुट्याउने सेग्रिगेटर मेसिन एक साताभित्रमा इन्डियाबाट छुट्ने र आगामी फागुन १५ गतेबाट फोहोरको प्रारम्भिक प्रशोधन गरिने धरान उपमहानगरका प्रमुख तिलक राईले बताउनुभयो । यस सम्बन्धी उपमहानगर प्रमुख राई, प्...
सरसफाइ
-
-
लमही नगरपालिकाको ऐलानी जग्गामा दिसाजन्य लेदो व्यवस्थापन गरिने
दाङ : दाङको लमही नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन परियोजना सुरु हुन सकेको छैन । नगरपालिकाले पहिले छनोट गरेको जग्गामा वन क्षेत्र पर्ने भएकाले नया स्थानमा जग्गा खोजि गर्नु पर्ने भएकाले ढिला भएको नगरपालिकाले जनाएको छ । पहिले नगरपालिकाले वडा नं ५ मा दिसाजन्य लेदो व्यवस्थापनाका लागि संरचना निर्माण गर्ने भनेर अगाडि व...
-
पशुपतिनाथको उमाकुण्डमा ६ दशक पुरानो एउटै शौचालयको भर
काठमाडौ : पशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको उमाकुण्डमा दशकौं पुरानो शौचालयको भर पर्नु परेको छ । उमाकुण्डमा विसं २०१६ सालमा बनेको एउटै मात्र शौचालय रहेको छ । नियमित यज्ञ सञ्चालन गर्दै आएको स्वर्गद्वारी आश्रमको सक्रियतामा २०१६ सालमा उक्त शौचालय निर्माण गरिएको थियो । पुरातात्विक महत्वको ...
-
खानेपानी मन्त्रालयको चौमासिक प्रगति विवरण सार्वजनिक, फण्ड बोर्डको भौतिक प्रगति सबैभन्दा उच्च
काठमाडौ : खानेपानी मन्त्रालयले चालु आर्थिक बर्षको पुस मसान्तसम्म गरेको मुख्य मुख्य कामको विवरण प्रकाशन गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम पुस मसान्तसम्मको कामको मुख्य मुख्य विवरण समेटी मन्त्रालयले वेभसाइटमा प्रकाशन गरेको हो । मन्त्रालयले प्रकाशन गर...
-
धनकुटाका खानेपानी आयोजना स्थानीय सरकारलाई हस्तान्तरण
धनकुटा : धनकुटाको अरुणोदय खानेपानी आयोजना,ओख्र खानेपानी आयोजना, खुडितरिटोल खानेपानी आयोजना र थलथले खानेपानी तथा सरसफाइ आयोजना सम्वन्धित वडालाई हस्तान्तरण गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति काठमाडौंको आर्थिक तथा सहयोगी संस्था गरिवी निवारण तथा ग्रामीण विकास कार्यक्रम (पर्डेप—नेपाल) धनकुटाको प्राविधिक ...
-
फोहोर पानी र रसायनलाई छानेर सफा बनाईदिने सिमसार
समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवापोखरीहरुको कुल पानीको मात्रा धेरै छ । अझै स्पष्ट पार्न चाह्यौ, वास्तवमा सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने भुमीहरु हुन् जस्मा सामान्यतया दलदल या हिलो सध...
-
अव्यवस्थित ढलले बस्ती नै दुर्गन्धित
भोजपुर : स्थानीयवासीको चरम लापरबाहीले ढल बग्न थालेपछि सदरमुकाम आसपासका बस्ती दूषित र दुर्गन्धित बनेको छ। भोजपुर नगरपालिका–७ र ९ का करिब ५० भन्दा बढी स्थानीय बजारवासीको घरबाट निक्लने उक्त ढल अव्यवस्थित रूपमा बगेपछि स्थानीय दलित बस्ती, सर्वसाधारण, विद्यार्थीलाई सास्ती भोग्न बाध्य बनाएको छ। मानव स्वास्थ्यमा गम्भीर ...
-
वास खवर टिप्पणी : प्रदेश सरकार ! दायित्व पूरा गर्न रत्तिभर ढिलो नगरौं
अहिले देशैभरी स्थानीय तहहरुले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास योजना) बनाउने लहर चलिरहेको छ । जानेर या नजानेर, महत्व बुझेर या नबुझेरै पनि धेरै स्थानीय तहहरु वास योजना बनाउने तयारीमा लागेका छन्, जुन स्वागतयोग्य विषय हो । लुम्बिनी प्रदेश सरकारले वास योजना बनाउनका लागि कार्यक्रम संयोजक र गणकहरुको विज्ञापन नै खुलाइ...
-
खानेपानी र सरसफाइको लक्ष्य पूरा नहुँदासम्म दिगो विकास लक्ष्यका अन्य लक्ष्य पनि पूरा हुँदैनन् : मेयर श्रेष्ठ
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले खानेपानी र सरसफाइको लक्ष्य पूरा नभएसम्म दिगो विकास लक्ष्यका अन्य लक्ष्य समेत पूरा नहुने बताउनुभएको छ । सरसफाइ मानवजीवन र वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले अन्य लक्ष्य प्राप्तिका लागि पनि सरसफाइ र खानेपानीमा राखेको लक्ष्य पूरा हुनैपर्ने उहाँको भ...
-
हात धुने स्टेशनको यस्तो हालत, रेखदेख र सञ्चालनको जिम्मेवारी कसको ?
काठमाडौ : नयाँ वानेश्वर चोकबाट सिभिल हस्पिटल तिर जाँदा हस्पिटलको गेट नपुग्दै एउटा हात धुने स्टेशन भेटिन्छ । ती हात धुने स्टेशनको बेसिन फोहोरले भरिएको छ भने टुटी भाँचिएको अवस्थामा छ । ड्रममा पानी रित्तिएको महिनौं भईसकेको छ । एक पटक हात धुने स्टेशन खडा गरेपछि काम फत्ते भएको ठान्ने र त्यसको रेखदेख तथा नियमित अनुगमनको...









