• सफाइ, हरियाली र सुन्दरताले चम्काएको देवी मा.वि. “सरस्वती खुशी पार्न पनि सफाइ नै चाहिने”

    विनोद धौलागिरि/विर्तामोड (झापा) : पूर्वी प्रवेशद्वार झापाको विर्तामोडस्थित पूर्व पश्चिम राजमार्ग छेवैमा रहेको देवी माध्यमिक विद्यालय केही वर्ष पहिलेसम्म सामान्य विद्यालयको रुपमा लिइन्थ्यो । २०१९ सालमा स्थापना भएको यस विद्यालय हाताभित्र सफा गरेर कहिल्यै नसकिने कदमका पात झर्थे । कम्पाउण्डभित्रै झाडी थियो, वर्षामा हिलो र ...

  • सडक छेउ र नदी किनारमा फालिएको फोहोरले प्रदूषण

    म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन् । फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ । फोहोर फालिने ठाउँको पुछारमा वारीबेनी लिफ्ट खान...

  • सरसफाइ नमूना टोलमा सय मिटरको दुरीमा बाँसका डस्टबिन : कम लागत, प्रयोग गर्न सजिलो

    विनोद धौलागिरि/झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेको झापा जिल्लामा बाँसबाट बुनिएका ठोस फोहर राख्ने भाँडा (डस्ट बिन) सरसफाइ अभियानका पर्यायजस्तै बनेका छन् । पूर्ण सरसफाइ अभियान थालनी भएपछि आफ्ना टोललाई सरसफाइमा नमूना बनाउनका लागि जुटेका छन्, र यी सबै टोलमा बाँसबाट बुनिएका डस्ट बिनहरु राखिएका छन् । “अहिले अभि...

  • विर्तामोडमा अदुवा खोला सफाइ अभियान फेरि सुरु

    वास खवर सम्वाददाता/विर्तामोड (झापा) : सरसफाइ अभियानकर्ता र विभिन्न सामाजिक संघसंस्थाको पहलमा झापाको विर्तामोडहुँदै बग्ने अदुवा खोला सफाइ अभियान पुनः थालनी भएको छ । यसअघि पनि विभिन्न समयमा अदुवा खोला सफाइ अभियान थालनी भए पनि यसले निरन्तरता पाउन सकेको थिएन । शनिबार सञ्चालन गरिएको अदुवा खोला तथा हनुमन्ते खोला सफाइ वड...

  • बन्चरेडाँडा ल्याण्डफिल तयार, फागुन अन्तिम सातादेखि फोहोर व्यवस्थापन गर्न सकिने

    काठमाडौ : यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहर विसर्जन गर्न स...

  • पानी घटाइएको मौकामा स्थनीयले गरे फेवातालको सरसफाइ

      काठमाडौं : यतिबेला फेवातालको पानी एक मिटर घटेको र पानीले ओगटेका ठूलो भुभाग जमिनमा परिणत भएको छ । फेवताल बाँध मर्मतका लागि पानी भित्र डुबेर काम गर्नुपर्ने भएकोले पानी सुकाइएको हो । यहि अवसर पारेर फेवतालको छेउमा थुप्रिएको ढुङगा,माटो लगायत फोहोर सफा गर्नुपर्ने माग ङुङ्गा व्यवसायी तथा विभिन्न संघसंस्था स्थानी...

  • पर्साका सामुदायिक विद्यालयमा शौचालयको अवस्था दयनीय

    पर्सा : पर्सा जिल्लाका १४ वटै पालिकामा रहेका करिब साढे तीन सय सामुदायिक विद्यालयमा शौचालयको अवस्था दयनीय रहेको छ । कतिपय विद्यालय अहिलेसम्म शौचालयविहीन अवस्थामा छन् भने शौचालय भएका विद्यालयहरूमध्ये ८० प्रतिशतको अवस्था एकदमै दयनीय छ । विद्युत् भएका विद्यालयहरूमा पानी ट्याङ्कीको व्यवस्था गरिएको र शौचालयमा पानी सहज आपू...

  • स्रोत पर्याप्त नभए स्थानीय र प्रदेश सरकारले यसरी सहलगानी गर्न सकिने (आवेदनको ढाँचा सहित)

    काठमाडौ : स्थानीय तथा प्रदेश सरकारले संघीय संरकारसँग सहलगानी गरी आफ्नो क्षेत्रमा विभिन्न विकासका कार्यक्रमहरु सञ्चालन गर्न सकिने भएको छ । अर्थमन्त्रालयले आर्थिक बर्ष २०७७/०७८ का लागि सहलगानीमा सञ्चालन गरिने आयोजना पेश गर्न प्रदेश तथा स्थानीय तहका लागि सूचना समेत जारी गरिसकेको छ । अर्थमन्त्रालयले स्थानीय तथा प्रदेश स...

  • खानेपानी, बिजुली र सडक सुविधाको माग गर्दै नगरपालिकामा धर्ना

    बझाङ : बझाङको जयपृथ्वी नगरपालिका वडा नंं. ८ बारिलका बासिन्दाले खानेपानी, विजुली र सडक सुविधाको माग गर्दै नगरपालिकामा धर्ना दिएका छन् । जन निर्वाचित प्रतिनिधीले नगरपालिकाबाट कुनै बजेट तथा कार्यक्रम नराखेको भन्दै नाराबाजी गर्दै बारिलका बासिन्दाले धर्ना दिएका हुन् । खाराबगर बारील सडक खण्डमा आवश्यक बजेट विनियोजन नगर...

  • बडिमालिकाको स्कुल स्कुलमा पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम

    बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम गरिएको छ । नगरपालिकामा रहेका २५ ओटा सामुदायिक विद्यालयमा समावेशी शिक्षाका लागि पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयमा निर्मित कक्षाकोठा, डेस...