• नगरपालिकाले खोलाको वहाव क्षेत्र कायम गरे बाँकी काम सँगसँगै : अध्यक्ष तिमल्सेना (भिडियो)

    ललितपुर : अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव प्रसाद तिमल्सेनाले गोदावरी खोलाको वहाव क्षेत्र कायम गर्ने काममा नगरपालिकाले निर्णय गरे बाँकी काम मिलेर गर्ने बताउनुभएको छ । गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले १०० औं हप्ताको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष तिमल्सेनाले गोदावरी खोलाक...

  • COVID-19 isolation kit distributed to Mahalaxmi Municipality

    Lalitpur : Under the Hygiene and Behaviour Change Coalition (HBCC), ENPHO, with the support of Oxfam, handed over 50 sets of COVID-19 isolation kit to Mahalaxmi Municipality on 29 January, 2021. In the COVID-19 pandemic situation, the management of COVID-19 infection in the community as well as household level, ...

  • सरसफाइलाई ब्रोडसिटमा पुर्‍याउने दूर्गमका पत्रकार

    जत्तिबेला देशको सबै भूभागमा सरसफाइ अभियान सुरु भएकै थिएन, त्यत्तिबेला पनि ‘बिहे गर्न शौचालय अनिवार्य’, ‘चर्पी नबनाए सुविधा नपाउने’ जस्ता सरसफाइका समाचार प्रायः दुई/चार दिनको फरकमा आईरहन्थ्यो अन्नपूर्ण पोष्ट दैनिकमा । अनि बाइलाइन हुने गर्थ्यो ‘प्रकाश सिंह/बाजुरा’ अन्नपूर्ण पोष्ट र द हिमालयन टाइम्सका लागि बाजुराबाट रिपो...

  • वास प्लान बनाउन लुम्बिनी प्रदेशले माग्यो १५३ जना कर्मचारी

    बुटवल : लुम्बिनी प्रदेश सरकारले स्थानीय तहहरुको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाउन १५ जना जिल्ला वास संयोजक र १३८ जना गणक गरी १५३ जना कर्मचारी करारमा राख्ने भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग, भौतिक पूर्वाधार विकास मन्त्रालय र युनिसेफ नेपालको साझेदारी, स्थानीय तह र खानेपानी तथा सरसफाइ उपभोक्त...

  • बाटो बाटोमै हात धुनुपर्ने अवस्था र मास्क लगाउने तरिकाबारे जानकारी

    ललितपुर : ललितपुरको ग्वार्को–इमाडोल सडकमा मास्क बिनै हिडिरहेका ललितपुर इमाडोलका नवराज ढुंगेल त्यत्तिबेला झस्किनुभयो, जत्तिबेला अपरिचित व्यक्तिले तपाईको मास्क खोइ भनेर प्रश्न गर्नुभयो । उहाँले मास्क नलगाउनुको विभिन्न बहाना बनाउँदै हुनुहुन्थ्यो । तर नजिकै रहेको हातको स्वच्छता र कोभिड १९ सम्बन्धी जानकारी दिन राखिएको मोबाइ...

  • विद्यालय तहमा महिनावारी स्वच्छताको आशालाग्दो थालनी, तर कार्यविधिले समेटेन संस्थागत विद्यालयलाई

    काठमाडौ : महिनावारी स्वास्थ्य, सरसफाइ तथा स्वच्छता सम्बन्धी भ्रम र अन्धविश्वासहरुलाई चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सजना गर्नका लागि विद्यालयलाई प्रवेश विन्दुको रुपमा लिइन्छ । यसैलाई आत्मसाथ गर्दै स्थानीय सरकारहरुले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि कार्यान्वयनमा ल्याइरहेका छन । प्रदे...

  • सरसफाइले लोभ्यायो पाहुना, पाहुनाले चल्यो घरबास

    बर्दिया : पूर्व–पश्चिम राजमार्गको बाँके र बर्दियाको सीमाना हुँदै बग्छ मानखोला । मानखोलाबाट अगाडि ६ किलोमिटर पार गरेपछि भेटिन्छ बाँसगढी बजार । त्यहाँबाट १ किलोमिटर उत्तरमा पर्दछ लक्ष्मणपुर । लक्ष्मणपुरमा अहिले ६ वटा सामुदायिक होमस्टे दर्ता भएर नै सञ्चालनमा छन्, थप १२ वटा औपचारिक थालनीको पर्खाइमा छन् । गाउँको मुखैमा स...

  • सरसफाइबाट समृद्धिको यात्रामा बेलबारी

    ♦ नगर उपप्रमुखको सरसफाइ दौड    ♦  सरसफाइबाटै समृद्धिको ढोका खोल्ने प्रतिवद्धता वासखवर सम्वाददाता, बेलबारी (मोरङ) :  खुला दिसामुक्त अभियानकै क्रममा पूर्ण सरसफाइका सूचकहरु पूरा गरी सफा गाउँ घोषणा गरिएको मोरङ बेलबारी वडा नं. १ को सितलडाँडा अहिले पयटकीय गाउँ बन्ने तरखरमा छ । समुदायले गाउँसँगै रहेको अमना स...

  • हिल हिमालयजको सरसफाइ अभियानमा ४३ हजार किलोग्राम फोहर संकलन

    वास खवर सम्वाददाता/पोखरा : ‘प्रकृतिलाई पुनर्जीवन’ भन्ने मूलमन्त्रका साथ हिल हिमालयजले ३० औँ पोखरा सरसफाइ अभियान शनिबार सम्पन्न गरेको छ । ६० जना अभियन्ताहरु जोडिएको सो अभियान प्रकृतिको संरक्षण गर्ने एकमात्र उद्धेश्यले उद्धेश्यले सञ्चालन गरिएको हिल हिमालयजका संयोजक रोशन गुरुङले बताउनुभयो । हिल हिमालयजले प्रत्येक शनि...

  • सरसफाइ तथा स्वच्छता : प्रदेशको नीति कार्यक्रममा समावेश, तर स्थानीय सरकारमा कार्यान्वयन गर्ने इकाइ नै छैन

    वास खवर टिम/काठमाडौं ♦  स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले खानेपानी, सरसफाइ तथा स्वच्छता र वातावरण संरक्षणका लागि स्थानीय सरकारलाई दिइएका जिम्मेवारी हेर्ने हो भने बहुविषयक टोली (Multi-Disciplinary Team) सहितको सशक्त इकाइ आवश्यक हुन्छ । तर, ९० प्रतिशतभन्दा बढी स्थानीय तहमा अहिले पनि खानेपानी, सरसफाइ तथा स्वच...