• आधुनिक शौचालय निर्माणको काम अझै अघि बढ्न सकेन

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले लामो समयदेखि निर्माण गर्ने भन्दै आएको आधुनिक शौचालय निर्माणको काम अझै अघि बढ्न सकेको छ्रैन ।  पाँचवटा निर्माण कम्पनीले निर्माणका लागि लागत खर्चसहित योजना पेश गरेपनि कामपाले भनेअनुसारको डिजाइन नआएकाले काम शुरु हुन नसकेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी ...

  • उदयपुरको सुपाडेलाई यसरी घोषणा गरियो, पूर्ण सरसफाइ उन्मुख वडा

    नरेश मोहन तामाङ, उदयपुर : बेलका नगरपालिकाको वडा नम्बर ५ सुपाडे उदयपुर जिल्लाको तेस्रो पुर्ण सरसफाइ उन्मुख घोषणा भएको छ । बेलका ५ नं. वडामा रहेका १५८९ घरधुरीमा पुर्ण सरसफाइ अभियानको ५ प्लस २ सुचकहरु पुरा गरेपछि बेलका नगर स्तरिय स्वच्छता समितिको अनुगमन प्रमाणीकरणपछि सुपाडेलाई सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।   ...

  • सार्वजनिक शौचालय व्यापारिक थलो बन्दै

    काठमाडौ : सर्वसाधारणका लागि दिसापिसाब गर्न बनाइएका सार्वजनिक शौचालय व्यापारिक थलो बन्दै गएको पाइएको छ । दिनभरि शौचालयकै रूपमा प्रयोग भए तापनि राति भने त्यहाँ फुटपाथे व्यापारीले सामान थन्काउने गरेका छन् । मोबाइलसम्बन्धी सामानका पोका, नाङ्लो व्यापारीका सामान, जुत्तामोजा र लत्ताकपडा जस्ता सामानले भरिन्छ, सार्वजनिक शौचालय ...

  • चर्पी भत्काउदै सामाजिक अभियानकर्ता

    विनोद धौलागिरि, गरामनी (झापा) खुल्ला दिसामुक्त अभियान अन्तिम संघारमा पुगेको झापाका सहरी क्षेत्रमा धमाधम चर्पी भत्काउने अभियान थालिएको छ । मापदण्डविपरीतका चर्पीले खुल्ला दिसामुक्त घोषणालाई नै प्रभावित गर्ने भएपछि अभियानकै रुपमा असुरक्षित चर्पी भत्काउने अभियान थालिएको सरसफाइ अभियानकर्ता नमिता बस्नेत काफ्लेले बताउनुभयो । ...

  • बर्दियाका किसानले युरियाको सट्टा युरिन हालेर तरकारी फलाउन थाले

    यम घिमिरे, बर्दिया : रासयनिक मल तथा विषादीको प्रयोगबाट उत्पादन भएका कृषि उपजले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने थाहा पाएपछि बर्दियाका किसानले पिसाबको प्रयोग गरेर तरकारी फलाउन थालेका छन् । पिसाब मास्टर भनेर चिनिने इकोसानका प्रशिक्षक श्रीरेन्द्र पोखरेलबाट ठोस तथा तरल फोहोर व्यवस्थापन र ईकोसान सम्बन्धी तालिम पाएका किस...

  • शौच गर्न गएकी बालिका मृत अवस्थामा

    भैरहवा : शौच गर्न घरबाट निस्किएकी एक बालिका मृत अवस्थामा भेटिएकी छिन् । सोमबार राती शौच गर्न घरबाट निस्किएकी रुपन्देही ओमसतिया गाउँपालिका ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतक बालिकाको मुख र खुट्टामा चोट लागेको छ । राती ९ बजे शौच गर्न घर बाहिर ग...

  • सुगम नगर नै खुल्ला दिसामुक्त अभियानमा चुनौती

    हिमाल खरेल, भद्रपुर (झापा) झापा जिल्लाका सम्पूर्ण स्थानीय तहहरु खुल्ला दिसामुक्त घोषणा गर्ने मिति नजिकिदै जाँदा नगरपालिका र सुगम स्थानीय तहहरुमा छटपटी बढिरहेको छ । यसै साता सम्पन्न जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले बैशाखभरमा सम्पूर्ण स्थानीय तह खुल्ला दिसामुक्त घोषणा गर्ने मिति तोकी तालिकासम...

  • ओडिएफ घोषणाको नयाँ मिति तय, सन् २०१८ भित्र खुला दिसामुक्त नेपाल

    काठमाडौ : भूकम्प, नाकाबन्दी, बाढी पहिरो तथा डुबान र चुनाव लगायत कारणले सन् २०१७ भित्र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य पूरा नभएपछि नेपालले खुला दिसामुक्त घोषणाको लक्ष्य एक बर्ष थप गरेको छ । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने मिति थप गरिएको लिखित निर्णय नभएपनि हालै पाकिस्तानको इस्लामावादमा सम्पन्न सात...

  • कामदारका लागि चर्पी बनाउन बुधकरण टी स्टेट तयार

    विनोद धौलागिरि, भद्रपुर (झापा) खुल्ला दिसामुक्त घोषणा अभियानमा भद्रपुर नगरपालिकाका लागि टाउको दुखाइ बनेको बुधकरण टी स्टेट व्यवस्थापनले बैशाख १४ गतेभित्र प्रतिष्ठानभित्र बसोबास गर्ने मजदूर र कर्मचारीका लागि आवश्यक सुरक्षित शौचालयको प्रवन्ध गर्न तयार भएको छ । शुक्रबार प्रतिष्ठानको कार्यालयमा भद्रपुर नगरपालिकाका प्रमुख,...

  • इस्लामावाद घोषणापत्र जारी गर्दै सकियो, सातौं साकोसान

    काठमाडौ : पाकिस्तानको राजधानी इस्लामावादमा भइरहेको सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलन दश बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । सरसफाइको क्षेत्रमा रहेको नीति, निर्देशिकाको पुनरावलोकन गर्ने, महिनावारी स्वच्छतामा ध्यान दिने, खुला दिसामुक्त अभियानलाई दिगोपना दिलाउने, सरसफाइमा राखेको दिगो लक्ष्य प्राप्तिका लागि योजनाबद्ध ...