चितवन : मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दिसा– पिसाबको व्यवस्थापनमा सरकार उदासीन हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिररहेको छ । समयमा दिसा–पिसाब नगरेमा विभिन्न रोग लाग्न सक्छ भने त्यही दिसा–पिसाब जहाँ पायो त्यही गरेमा सरुवा रोग पनि लाग्नसक्छ । तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि जिल्लाका स...
सरसफाइ
-
-
विश्व चर्पी दिवस मनाईरहँदा ओडिएफ भईसकेको मुगुको यस्तो हालत
मुगु : विश्व चर्पी दिवस विभिन्न कार्यक्रम गरी मनाईरहेका बेला ६ महिना अघि खुला दिसामुक्त घोषणा गरिएको मुगु जिल्ला भने घोषणामै सीमित भएको छ । जिल्लाभरका करिब ९८ प्रतिशत घरधुरीमा शौचालय र खानेपानीको सुविधा पुगेको भन्दै मुगुलाई जेठ २८ गते खुला दिसामुक्त घोषणा गरेको थियो । खुला दिसामुक्त कार्यक्रम प्रभावकारी रूपले कार्या...
-
काठमाडौमा एम्फील होल्डरका तीन शौचालय
काठमाडौ : शैक्षिक योग्यता, एम्फील । काम : बिहान प्राध्यापन, दिउँसो सहकारी र अपरान्ह शौचालयको रेखदेख । एमफील होल्डर ऋषि गर्तौलाको सामान्य दैनिकी यसरी नै चल्दै आएको छ । अरुले छिछीदुरदुर गर्ने शौचालयमा उहाँले हात हालेको दुई बर्ष वितिसक्यो । उहाँले अहिले काठमाडौको खुलामञ्च, शंखपार्क र रत्नपार्कको शौचालय सञ्चालन गर्द...
-
छात्रालाई नियमित विद्यालयमा हाजिर गराउन स्यानिटरी प्याड वितरण
पाल्पा : पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरेको छ । छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न स्यानिटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा स्यानिटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात ...
-
देउसीभैलोबाट संकलित रकमले गाउँमा ‘डस्टबिन’
गोरखा : सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटको अर्कुलका युवाले देउसीभैलोबाट संकलित रकमले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि डस्टबिन खरिद गरेका छन् । १८ वटा डस्टबिन खरिद गरेर राखिएको स्थानीय प्रताप ढकालले बताउनुभयो । ‘तीन दिन गाउँमै देउसीभैलो खेलेर ४० हजार संकलन गरेका थियौं,’ उहाँले भन्नुभयो ‘मान्छेको चहलपहल हुने टोलका...
-
ल्याण्डफिल्ड साइट निर्माण अन्तिम चरणमा
बाँके : नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करीब ७५ प्रतिशत काम सकिएको छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका अनुसार ल्याण्डफिल्ड साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि निर्माणमा करीब एक...
-
इञ्जिनियरहरुलाई चुनावको चटारो
काठमाडौ : नेपालका इञ्जिनियरहरुलाई यत्तिबेला चुनाव लागेको छ । एक महिनापछि हुने नेपाल इन्जिनियर्स एसोसिएसन (ने.ई.ए) को नेतृत्व लिन दलिय प्रतिनिधित्व गर्दै इञ्जिनियरहरुले उम्मेदवार घोषणा गरिसकेका छन् । इञ्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन (ने.ई.ए) आगामी दुई बर्षे कार्यकालका लागि बामपन्थी निकट इञ्जिनियरह...
-
बिल गेट्सको भोज खाएर फर्केपछि पूर्व सचिव उपाध्यायले ल्याएको सन्देश
काठमाडौ : बिल गेट्स फाउण्डेशनले चीनमा आयोजना गरेको टोइलेट एक्स्पोमा भाग लिएर नेपाली टोली यही साता स्वदेश फर्किएको छ । टोलीका सदस्यहरुमा पूर्व सचिव भीम उपाध्याय पनि हुनुहुन्थ्यो । चीनको टोइलेट एक्स्पो हेरेपछि उहाँले सामाजिक सञ्जाल तथा सरसफाइ सम्बन्धीका विभिन्न कार्यशालाहरुमा आफ्नो धारणा प्रस्तुत गर्दै आउनु भएको छ । क...
-
महानगरीय प्रहरी दिवसमा गोकर्णेश्वर मन्दिरको सरसफाइ
काठमाडौ : महानगरीय प्रहरी प्रभाग गोकर्णेश्वरले १३औं महानगरीय प्रहरी दिवसको अवसरमा सरसफाइ गरेको छ । प्रभागले गोकर्णेश्वर महादेव मन्दिर लगायत सरसफाइ गरी दिवस मनाएको हो । महानगरीय प्रहरी वृत बौद्वका प्रहरी निरीक्षक माधव चौधरीको नेतृत्वमा वृत र प्रभागका गरी ४० जना प्रहरी टोलीले गोकर्णेश्वर मन्दिर परिसर सरस...
-
पर्वै पर्वको बीचमा चर्पी पर्वको चर्चा
काठमाडौ : दशैं, तिहार, छठ लगायत पर्वहरुको बीचमा अर्को पर्व पनि भित्रिदैछ । त्यो हो चर्पी पर्व । विश्व चर्पी दिवसको सन्दर्भ पारी नेपालमा चर्पीको चर्चा परिचर्चा सुरु भइसकेको छ । हरेक बर्ष नोभेम्बर १९ मा मनाईने विश्व चर्पी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउनका लागि छलफल तथा सरसल्लाह हुना...










