• साकोसानको नेपाल स्टलमा जानकारी लिन चाहनेको भीड

    इस्लामावाद : सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलन भैरहेको इस्लामावादमा स्थापना गरिएको नेपालको स्टलमा सरसफाइ सम्बन्धी जान्न र बुझ्न चाहनेको भीड लागेको छ । सम्मेलनमा सहभागी विभिन्न देशका सहभागीले नेपालको स्टलबाट सरसफाइ सम्बन्धीका सामग्रीहरु पर्याप्त प्राप्त गर्न सकिने भएकाले भीड बढेको हो ।   स्टल अवलोकनकर्ताले जानक...

  • एकैसाथ तीन टोल पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

    सल्यान : सल्यान जिल्लामै पहिलो पटक एक साथ तीनवटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । ‘बेमौषमी तरकारी खेतीले प्रसिद्ध कपुरकोट, सुन्दर, सफा, हराभरा गाउँपालिका बनाउने हाम्रो अठोट’ भन्ने नारा सहित कपुरकोट गाउँपालिका वडा नम्बर ६ को तीनवटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।   कपुरकोट गाउँपालि...

  • धर्तीलाई माया गर्ने “लिटल च्याम्प”, जो खोज्दैछन् सरसफाइभित्र समृद्धि र समुन्नति

    विनोद धौलागिरि, पृथ्वीनगर, झापा उनीहरुको दैनिकी आफूलाई जन्म दिने बुबा आमासँग वाद–विवाद–प्रतिवाद गर्दै थालनी हुन्छ, “मुमा, तपाईले आँगनमा फाल्नुभएको फोहर एकैछिनमा घरभित्र आइपुग्छ, तपाईले फाल्नुभएको सूर्तीको खोलले हजारौं व्यक्तिलाई प्राणवायु दिने विरुवाको जरालाई माटोमा घुस्नबाट रोकिरहेको हुन्छ, बुबा ∕” यसमा, उनीहरुलाई ...

  • पाकिस्तानका लागि नेपाली राजदुत लम्सालले के भनिन् ? जसले सबैलाई ताली बजाउन बाध्य बनायो (भिडियो)

    इस्लामावाद : दक्षिण एसियाली राष्ट्रहरुको सरसफाइ सम्मेलन (साकोसान) मा नेपालको तर्फबाट पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीले सम्बोधन गर्नुभयो । राजदुत अधिकारीले नेपाल सरकार, जनप्रतिनिधी, राजनीतिक दल तथा विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र स्थानीय बासिन्दाको सामूहिक बलले नेपालको...

  • खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

    मोरङ : खुला दिसामुक्त क्षेत्र घोषणा भएको लामो समय भइसक्दा समेत मोरङको उर्लाबारी बजारमा अहिलेसम्म एउटै व्यवस्थित सार्वजनिक शौचालय बनेको छैन उर्लाबारी युवा क्लबको संयोजनमा मुख्य चोकमा एउटा सार्वजनिक शौचालय बनाएपनि अहिले भत्किन थालेको छ । २०६१ सालमै बनाएको शौचालय पुनःनिर्माणमा कसैले ध्यान नदिँदा भित्ता र ढोका भत्किएको छ भ...

  • यस्तो छ, साकोसानमा नेपालले स्थापना गरेको स्टल

    इस्लामावाद : पाकिस्तानको इस्लामावादमा भइरहेको दक्षिण एसियाली सरसफाइ सम्मेलन (साकोसान) मा बंगलादेश बाहेक सात वटै राष्ट्रको स्टल स्थापना गरिएको छ । सबै राष्ट्रले अ-आफ्नो स्टललाई आकर्षक एवं जानकारीमूलक बनाउने प्रयत्न गरे पनि नेपालको स्टल अझ जानकारीमूलक र सामग्रीहरुको पर्याप्तता भएको सहभागीले बताएका छन् ।   नेपालको ...

  • इस्लामावादमा दक्षिण एसियाली सरसफाइ सम्मेलनको औपचारिक शुरुवात

    इस्लामावाद : सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलनको औपचारिक शुरुवात भएको छ । पाकिस्तानको इस्लामावादमा हिजो देखि नै अनौपचारिक प्रकृतिका कार्यक्रमहरु भइरहेपनि औपचारिक रुपमा आज मात्र सम्मेलनको शुरुवात भएको हो । सम्मेलनको अध्यक्षता पाकिस्तानको जलवायु मन्त्री मुसाहिद उल्लाह खाँ ले गर्नुभयो । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री...

  • पाकिस्तानमा यसरी हुँदैछ दक्षिण एसियाली सरसफाइ सम्मेलन (फोटो फिचर)

    पी.टी. लोप्चन, इस्लामावाद : दक्षिण एसियाली राष्ट्रहरु (बंगलादेश, भुटान, भारत, अफगानिस्तान, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्स) को सरसफाइ सम्मेलन (साकोसान) आजदेखि पाकिस्तानको राजधानी इस्लामावादमा शुरु भएको छ । सम्मेलनको औपचारिक उदघाटन भने भोलि मात्र हुने भएको छ ।     पाकिस्तानको जलवायु परिवर्तन मन्त्री...

  • पाकिस्तान नेपाल सम्बन्धमै असर पर्ने भएपछि अन्ततः सरकारी टोलीले साकोसानमा भाग लिने

    काठमाडौ : दक्षिण एसियाली सरसफाइ सम्मेलनमा नेपाल सरकारको तर्फबाट भाग नलिदा नेपाल पाकिस्तान सम्बन्धमै प्रश्न उब्जिन थालेपछि सरकारी टोलीले भाग लिने भएको छ । नेपाल सरकारले सरसफाइ सम्मेलनमा भाग नलिनुको कारण खुलाएर पाकिस्तान सरकारलाई जानकारी गराउनुपर्ने वा सरकारी टोलीले नै भाग लिनुपर्ने कुरा पाकिस्तानका लागि नेपाली राजदूत स...

  • झापा खुल्ला दिसामुक्त अभियानको अन्तिम संघारमा

    विनोद धौलागिरि, भद्रपुर (झापा) जिल्ला खुल्ला दिसामुक्त अभियानको अन्तिम संघारमा प्रवेश गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अद्यावधिक गरेको तथ्यांक अनुसार १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये ३ हजार २ सय ६४ घरधुरीमा मात्र शौचालय निर्माणको काम थालनी हुन सकेको छैन । यसैगरी ६ हजार ३ सय १४ घरधुरीमा शौच...