• सार्वजनिक शौचालय : नीति नहुँदा बेथिति

    ललितपुर :  मंगलबजारस्थित सार्वजनिक शौचालयको रेखदेख गर्ने सन्तोष देउलाको कसैसँग झगडा नपरेको दिन हुँदैन । ‘ग्राहकले शौचालय सफा नभएको भन्दै शुल्क बुझाउन मान्दैनन्,’ उनले भने, ‘महानगरलाई मासिक ४२ हजार बुझाउनुपर्छ । अनि पैसा नतिर्नेसँग नकराएर भो ।’ उनी शौच गर्न आउनेसँग भने कति शुल्क लिने भन्नेमा अन्योलमा छ । उनीमात्र होइ...

  • झिंगेखोलाको फोहोर सफाइ गर्न सांसद, जनप्रतिनिधी, कर्मचारी र स्थानीय बासिन्दा एकैठाउँमा

    लमजुङ : लमजुङका सांसद, जनप्रतिनिधी, स्थानीय बासिन्दा, कर्मचारी र सुरक्षाकर्मी बेंसीसहर बजारको सरसफाइमा जुटेका छन् । जनप्रतिनिधी संगै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु सरसफाइमा लागेका हुन् । उनीहरुलाई स्थानीय आमा समूह, युवा क्लबले पनि साथ दिएका छन् । बजार सरसफाइ अन्तर्गत बेंसीसहर बजारको झिंग...

  • ओडिएफ भएकोमा रौतहटको यमुनामाईलाई पूर्वमन्त्री शाहको बधाई

    रौतहट : पूर्वमन्त्री प्रभु साहले रौतहटको यमुनामाई गाउँपालिकालाई बधाई दिनुभएको छ । शनिवार एक कार्यक्रमका बीच पूर्वमन्त्री एवं नेकपाका प्रदेश नं. २ का अध्यक्ष साथै रौतहट क्षेत्र नं. ३ का सांसद शाहले रौतहटको दोस्रो खुल्ला दिशामुक्त गाउँपालिका घोषणा भएकोमा बधाई दिनुभएको हो । १८ स्थानीय तह मध्ये १६ नगरपालिका र २ गाउँपालि...

  • बाँकेमा “वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता

    नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नं.३ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा शुक्रबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा शिक्षा कंडेल प्रथम भएकी छन ।   “वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा ६ कक्षामा अध्ययनरत शिक्षाले आठ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम ...

  • धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

    मोरङ  : जिल्लाको १२ औं स्थानीय तहको रुपमा धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्ला खुल्ला दिसामुक्त हुनका लागि सदरमुकाम समेत रहेको विराटनगर महानगरपालिका सहित कटहरी, बूढीगंगा, जहदा र सुनवर्षी खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् । यसमध्ये सुनवर्षी नगरपालिका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्व...

  • खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त

    काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पद बहाली गर्नुभएको छ । पद बहाली ग्रहण गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । केही साना तथा ठूला आयोजनाहरुलाई ...

  • सरसफाइ सम्बन्धी ज्ञान फैलाउँदै विद्यार्थी

    बर्दिया : पछिल्लो समयमा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु आफ्नो घर समुदायमा सरसफाइको सन्देश फैलाउन विभिन्न क्रियाकलाप गर्न थालेका छन् । आफ्नो घर समुदाय र विद्यालय सफा र स्वच्छ हुनुपर्छ भन्दै १८ औ विश्व शौचालय दिवसको अवसरमा बालबालिकाहरुले र्याली सहित विभिन्न कार्यक्रम गरेका हुन् । समाज परिवर्तन गर्नका लागि विद...

  • सरसफाइमा सुधार ल्याउने २२ जना सम्मानित

    कालिकोट : पलाँता गाउँपालिका वडा नं. ९ मा मंगलबार पहिलो पटक वडा स्तरिय खानेपानी सरसफाइ तथा स्च्छता समितिले सातौं बिश्व शौचालय दिवस बनाएको छ । शिक्षा दिवस, मानवअधिकार दिवस, वालदिवस लगायतका दिवसहरु बनाएपनि शौचालय दिवस बनाउने कुरा नौलो भएको पलाँता ९ का नारायणसिह बमले बताए । वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समितिल...

  • एकादशीमा समेत चर्पीकै चर्चा, चर्पीकै महिमा

    विराटनगर : आज हरिवोधनी एकादशी, अर्थात् ठूली एकादशी । भगवान विष्णुको पूजा आराधना गर्ने दिन । जति धुमधामका साथ एकादशी मनाउने तयारी थियो, उति नै चाप थियो चर्पी, घरआँगन र बाटोघाटो सफा गर्नका लागि । बेलबारी नगरपालिका–८ रैझारकी महिला स्वास्थ्य स्वयंसेविका रेणुका खवासलाई चर्पी दिवस मनाउन उत्तिकै चटारो थियो । सामाजिक अगुवा ...

  • यसरी मनाइयो बाँके तथा बर्दियामा बिश्व शौचालय दिवस

    नेपालगञ्ज : बाँके तथा बर्दियामा बिभिन्न कार्यक्रम गरी बिश्व शौचालय दिवस २०१८ भब्यताका साथ मनाइएको छ । हरेक वर्ष नोभेम्बर १९ तारीखका दिन मनाइने दिवस “चर्पी हाम्रो प्राकृतिक आवश्यक्ता” भन्ने नाराका साथ मनाइएको हो । दिवसको अवसरमा बाँकेमा अन्तरक्रिया, -याली, सरसफाई कार्यक्रम तथा बर्दिया अन्तरक्रिया तथा सरसफाई कार्यक्रम गरि...