हिमाल खरेल, विर्तामोड, झापा : नेपालको पूर्वी प्रवेशद्वारको रुपमा चिनिने झापा जिल्लाको बिर्तामोड हुँदै बग्ने अदुवा खोलामा पानी मात्र बग्दैन, यस सँगै पहेंलै ताजा दिसा समेत बग्छ । व्यवस्थित ढल नहुँदा बजारको सबै तरल फोहर अदुवा खोलामा नै मिसिन्छ । यससँगै खोलाको दायाँ बायाँ बनाइएका चर्पीहरुको लेदो सिधै खोलामा मिसाउँदा...
सरसफाइ
-
-
सिन्धुली ५१ औं खुल्ला दिसामुक्त जिल्ला
बुद्ध नेपाली, सिन्धुली : सिन्धुली जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । विहीबार सिन्धुलीमाढीमा खानेपानी तथा सरसरफाइमन्त्री विना मगरले नेपालको ५१ औं जिल्लाका रुपमा सिन्धुलीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो । संघीय संरचना अनुसार ७७ जिल्ला मध्ये यसअघि ५० जिल्ला खुलादिसामुक्त घोषणा भइसकेका छन् । ...
-
आधुनिक शौचालय निर्माणको काम अझै अघि बढ्न सकेन
काठमाडौ : काठमाडौँ महानगरपालिकाले लामो समयदेखि निर्माण गर्ने भन्दै आएको आधुनिक शौचालय निर्माणको काम अझै अघि बढ्न सकेको छ्रैन । पाँचवटा निर्माण कम्पनीले निर्माणका लागि लागत खर्चसहित योजना पेश गरेपनि कामपाले भनेअनुसारको डिजाइन नआएकाले काम शुरु हुन नसकेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी ...
-
उदयपुरको सुपाडेलाई यसरी घोषणा गरियो, पूर्ण सरसफाइ उन्मुख वडा
नरेश मोहन तामाङ, उदयपुर : बेलका नगरपालिकाको वडा नम्बर ५ सुपाडे उदयपुर जिल्लाको तेस्रो पुर्ण सरसफाइ उन्मुख घोषणा भएको छ । बेलका ५ नं. वडामा रहेका १५८९ घरधुरीमा पुर्ण सरसफाइ अभियानको ५ प्लस २ सुचकहरु पुरा गरेपछि बेलका नगर स्तरिय स्वच्छता समितिको अनुगमन प्रमाणीकरणपछि सुपाडेलाई सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो । ...
-
सार्वजनिक शौचालय व्यापारिक थलो बन्दै
काठमाडौ : सर्वसाधारणका लागि दिसापिसाब गर्न बनाइएका सार्वजनिक शौचालय व्यापारिक थलो बन्दै गएको पाइएको छ । दिनभरि शौचालयकै रूपमा प्रयोग भए तापनि राति भने त्यहाँ फुटपाथे व्यापारीले सामान थन्काउने गरेका छन् । मोबाइलसम्बन्धी सामानका पोका, नाङ्लो व्यापारीका सामान, जुत्तामोजा र लत्ताकपडा जस्ता सामानले भरिन्छ, सार्वजनिक शौचालय ...
-
चर्पी भत्काउदै सामाजिक अभियानकर्ता
विनोद धौलागिरि, गरामनी (झापा) खुल्ला दिसामुक्त अभियान अन्तिम संघारमा पुगेको झापाका सहरी क्षेत्रमा धमाधम चर्पी भत्काउने अभियान थालिएको छ । मापदण्डविपरीतका चर्पीले खुल्ला दिसामुक्त घोषणालाई नै प्रभावित गर्ने भएपछि अभियानकै रुपमा असुरक्षित चर्पी भत्काउने अभियान थालिएको सरसफाइ अभियानकर्ता नमिता बस्नेत काफ्लेले बताउनुभयो । ...
-
बर्दियाका किसानले युरियाको सट्टा युरिन हालेर तरकारी फलाउन थाले
यम घिमिरे, बर्दिया : रासयनिक मल तथा विषादीको प्रयोगबाट उत्पादन भएका कृषि उपजले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने थाहा पाएपछि बर्दियाका किसानले पिसाबको प्रयोग गरेर तरकारी फलाउन थालेका छन् । पिसाब मास्टर भनेर चिनिने इकोसानका प्रशिक्षक श्रीरेन्द्र पोखरेलबाट ठोस तथा तरल फोहोर व्यवस्थापन र ईकोसान सम्बन्धी तालिम पाएका किस...
-
शौच गर्न गएकी बालिका मृत अवस्थामा
भैरहवा : शौच गर्न घरबाट निस्किएकी एक बालिका मृत अवस्थामा भेटिएकी छिन् । सोमबार राती शौच गर्न घरबाट निस्किएकी रुपन्देही ओमसतिया गाउँपालिका ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतक बालिकाको मुख र खुट्टामा चोट लागेको छ । राती ९ बजे शौच गर्न घर बाहिर ग...
-
सुगम नगर नै खुल्ला दिसामुक्त अभियानमा चुनौती
हिमाल खरेल, भद्रपुर (झापा) झापा जिल्लाका सम्पूर्ण स्थानीय तहहरु खुल्ला दिसामुक्त घोषणा गर्ने मिति नजिकिदै जाँदा नगरपालिका र सुगम स्थानीय तहहरुमा छटपटी बढिरहेको छ । यसै साता सम्पन्न जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले बैशाखभरमा सम्पूर्ण स्थानीय तह खुल्ला दिसामुक्त घोषणा गर्ने मिति तोकी तालिकासम...
-
ओडिएफ घोषणाको नयाँ मिति तय, सन् २०१८ भित्र खुला दिसामुक्त नेपाल
काठमाडौ : भूकम्प, नाकाबन्दी, बाढी पहिरो तथा डुबान र चुनाव लगायत कारणले सन् २०१७ भित्र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य पूरा नभएपछि नेपालले खुला दिसामुक्त घोषणाको लक्ष्य एक बर्ष थप गरेको छ । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने मिति थप गरिएको लिखित निर्णय नभएपनि हालै पाकिस्तानको इस्लामावादमा सम्पन्न सात...

