सिरहा : नेपालीमा एउटा चर्चित उखान छ ‘जो अगुवा उही बाटो हगुवा’ यो उखान सिरहाका रामदेव यादवको हकमा पनि ठ्याक्कै मेल खाएको छ । उनलाई गाउँभरिका मानिसले नमस्कार गर्छन् । किनकि उनी इनर्वा आधारभूत विद्यालय इनर्वाका प्रधानाध्यापक हुन् । तर दिसा भने बाटोमा गर्छन् । प्रधानाध्यापकले बाटोमा दिसा गर्छन् भन्दा पत्यार नलाग्न सक्छ ? ...
सरसफाइ
-
-
भुमिकास्थान नपाको वडा नं. ३ ले पनि तोक्यो पुर्ण सरसफाइको लक्ष्य
अर्घाखाँची : भुमिकास्थान नगरपालिकाको वडा नं. ३ ले आगामी २०७५ मंसिर १५ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य तोकेको छ । वडा नं. ४ ले सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य तोकेको भोलिपल्ट आज वडा नं. ३ ले पनि सरसफाइको लक्ष्य तोकेको हो । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति...
-
यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ । धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण ...
-
भूमिकास्थानका महिला महिनावारीको समयमा चुप लागेर नबस्ने
अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ३ र ४ का महिलाहरुले महिनावारीको बिषयमा चुप लागेर नबस्ने तथा महिनावारी सम्वन्धी कुरा गर्न लाज नमान्ने लगायत महिनावारी र पुर्ण सरससफाइ सँग सम्बन्धित पाँच बुँदे प्रतिबद्धता जनाएका छन् । वडा नं. ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ आमा समुह, महिला...
-
दुई बर्ष अघि नै खुलादिसामुक्त घोषणा भएको शुक्लाफाँटामा अझै ४ सय घर चर्पी विहीन
कञ्चनपुर : दुई वर्ष अघि नै खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा अझै चर्पी बनेका छैनन् । नगरपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये आठ हजार ८३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताउनुभ...
-
महिला समूहले बनाए खानेपानी ट्याङ्की र शौचालय
पोखरा : जनप्रिय आमा समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिका–१० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको सात लाख ९६ हजार ५ सय रुपैयाँ र जनप्रिय आमा समूहले ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी अध्यक्ष पवित्रादेवी ...
-
खुला ठाउँमा दिसा गर्नेलाई १५ किलोको माला
सप्तरी : राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ । नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरिएको छ । यसबाहेक एक वटा चकलेट समेत दिने गरिएको छ ।पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच...
-
‘खोले’ शौचालय फेरि पुरानै अवस्थामा फर्किदै
कालिकोट : खुला दिसामुक्त जिल्ला घोषणा गर्ने बेला बनाएका चर्पी भत्किन थालेपछि कालिकोटमा ‘खोले’ चर्पी फेरि पुरानै अवस्थामा फर्किन थालेका छन् । चर्पी भत्किएर प्रयोग गर्न लायकको नभएपछि पहिले जस्तै खोलाखोल्सीमा गएर दिसापिसाब गर्ने प्रवृत्ति फेरि देखिन थालेको हो । चर्पीमा पानी चाहिने र पानी नहाल्दा गन्हाउने भएपछि खोला खोल्सा...
-
खुला दिसापिसाब र फोहरले टोक्ला चिया बगानका मजदुर सधैं विरामी
अम्बिका भण्डारी, मेचीनगर, झापा कार्यस्थलमा चर्पी नहुँदा खुला दिसा पिसाब र फोहोरका कारण टोक्ला चिया बगानका मजदुर धमाधम बिरामी पर्न थालेका छन् । ‘दिसापिसाब गर्ने र काम गर्ने ठाउँ एउटै हो’, मजदुरहरुका नाइके दाहाल भन्नुहुन्छ ‘उनीहरुका खुट्टामा आएका घाऊ खटिरा देख्दा दया लाग्दो अवस्था छ, फोहरले गर्दा वर्षा याममा त हात खुट्टा...
-
झापाका स्थानीय तह, खुल्ला दिसामुक्त अभियानमा आक्रामक बन्दै
विनोद धौलागिरि, झापा झापाका स्थानीय तह खुल्ला दिसामुक्त अभियानलाई अगाडि बढाउन आक्रामक बन्दै गएका छन् । उनीहरुले चर्पी नहुनेलाई उपभोक्ता समितिमा नराख्ने देखि खुल्ला ठाउँमा दिसा गर्नेलाई नगद जरिवाना समेत गर्ने निर्णय गरेका छन् । ‘अहिलेसम्म खुल्ला दिसामुक्त अभियानका लागि वातावरण बनाउने र माहोल तताउने काम मात्र भैरहेको थि...

