• चुल्हो र शौचालय एकै ठाउँ

    बारा, प्रसन्न तामाङ : कलैया नगरपालिकाको वडा नं. १५ सीतलपुरका साबिर आलमको घरको ढोकाबाट छिर्ने वित्तिकै पुगिन्छ भान्छामा । उहाँले चुल्हो सँगै दायाँपट्टिको कुनामा चर्पी बनाउनुभएको छ । ‘सानो घर त्यही माथि घरभित्रै चर्पी बनाउनु परेकाले चुल्हो र चर्पी सँगसँगै बनाउनु परेको हो’ आलमले बताउनुभयो । साविर आलमको आँगन र आठनी खातुन...

  • यसरी मनाइयो विश्व शौचालय दिवस (फोटो फिचर)

    काठमाडौ : आज विश्व चर्पी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । आज विहानै विभिन्न संघसंस्थाले काठमाडौंको भृकुटीमण्डपबाट बसन्तपुरसम्म प्रभातफेरी तथा -याली निकालिएको छ भने रत्नपार्कमा बायोग्याँस जडान सहितको सार्वजनिक शौचालयको शिलान्यास गरिएको छ । शौचालयको काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक...

  • खुला दिसामुक्त बनाउन भारतमा यस्तो अभियान

    नयाँदिल्ली : भारत सरकारले सन् २०१९ सम्ममा देशलाई खुलादिसामुक्त बनाउने लक्ष्य राखेको छ। यसका लागि सरकारले २० अर्ब अमेरिकी डलर छुट्याएको छ र तीव्र रूपमा शौचालय बनाउने काम देशभरि भइरहेको छ ।  भारतको पिछडिएको राज्य विहारमा शौचालय बनाउने अभियानलाई एसएचआरआईले नामक संस्थाले तीब्रता दिइरहेको छ । यो संस्थाले  शौच ऊर्जाको मद्दतल...

  • चर्पी र पानीको संरचना नै छुटेपछि वस्ती हस्तान्तरण अन्यौलमा

    बाग्लुङ : बाग्लुङ – पोखरा सडक निर्माणका क्रममा घरबास गुमाएका माझी जातिका लागि बाग्लुङ नगरपालिका १ को खनियाघाटमा बनाएको घरमा शौचालय र पानीको योजना नै छुटेपछि बस्ती हस्तान्तरणको काम अनिश्चित बनेको छ । करिब ८२ लाखको लागतमा १२ वटा घर निर्माण भइसकेका छन् भने २ वटा घर निर्माणाधीन अवस्थामा छन् । घर निर्माणको काम सम्पन्न भएपनि...

  • पर्साको दुईवटा स्वास्थ्य चौकीमै छैन, शौचालय

    पर्सा : देशभर सरसफाइ अभियान चलिरहेका बेला पर्साको पोखरिया नगरपालिका र पकाहा मैनपुर गाउँपालिकाको स्वास्थ्य चौकीमा समेत शौचालय नभएको पाइएको छ । पोखरिया नगरपालिका – ६ श्रीसियामा रहेको भवनमा स्वास्थ्य चौकी सहित हुलाक र वडा समितिको कार्यालय भएपनि अहिलेसम्म शौचालय बनेको छैन ।  कार्यालयका कर्मचारीले नजिकैको नेरा प्राथमिक विद...

  • नेपालमा यसरी मनाइदैछ, विश्व शौचालय दिवस

    काठमाडौ : विश्व चर्पी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । हरेक बर्षको नोभेम्बर १९ तारीखमा मनाउदै आएको विश्व शौचालय दिवस केन्द्र, प्रदेश र स्थानीय तहसम्म विभिन्न कार्यक्रम गरी मनाइने तय भएको छ । दिवसका दिन SNV नेपालको सहयोगमा खानेपानी तथा ढल निकास विभागले छलफल तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रमको आ...

  • बाटोमा दिसा गरिरहेका नेता पक्राउ परेपछि नमस्ते गर्दै भने ‘मलाई लाज लाग्छ’ (भिडियो)

    सिरहा : उनको कपडा अबीरले रातम्मे थियो । लामा जुँगा पालेका उनलाई पार्टीको चुनावी कार्यक्रममा जाँदा मतदाताले अवीरजात्रा गरेको अनुमान गर्न गाह्रो थिएन । जनताले नेता भनेर अबीरजात्रा गर्ने नेताको आचरण भने बाटोमा दिसा गर्ने सम्मको रहेछ । हेर्नुहोस् यो भिडियो, उनी कसरी भागे ?   मंगलबार विहान ९ बजेतिरको कुरा हो, शहरी वा...

  • खाद्य तथा पोषण मेलामा सरसफाइ सम्बन्धी सचेतनामुलक कार्यक्रम

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १३ र १४ मा विद्यालयका बालबालिकालाई लक्षित गरी खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी प्रदर्शनी र चेतनामुलक कार्यक्रम गरिएको छ । सेतीदेबी माध्यमिक बिद्यालयमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको खाद्य तथा तथा पोषण मेलामा सुआहारा, सेबक नेपाल र जनहीत ग्र...

  • धनकुटाका ३ वटा वडा पुर्ण सरसफाइयुक्त बन्दै

    धनकुटा, उषा खड्का : धनकुटाको महालक्ष्मी नगरपालिका भित्रका वडा नं. ३, ५ र ६ लाई मंसिर मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिने भएको छ । पूर्ण सरसफाइका लागि आवश्यक सूचकहरु पूरा हुने क्रममा रहेकाले तीनै वटा वडाको वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकले पुर्ण सरसफाइ वडा घोषणा गर्ने निर्णय गरेक...

  • सर्लाहीमा ६ जना जनप्रतिनिधीकै घर चर्पी विहीन

    सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकाका ६ जना जनप्रनिनिधीकै घरमा शौचालय नभएको खुलेको छ । सरसफाइ अभियानलाई तीब्रता दिन आयोजना गरिएको वार्ड वास सीसी पुनर्गठन तथा खुला दिसामुक्त अभियान र हात धुने गोष्ठीमा छलफलका क्रममा जनप्रतिनिधीको घरमा समेत शौचालय नभएको पत्ता लागेको हो । चर्पी भएको र नभएको घर गणना गर्ने क्रममा एक जना सह...