• अब बर्षायाममा पनि मेलम्चीको सुरुङ बन्द नहुने, रिबर्मा खानेपानी टयाङ्कीको सफल परिक्षण

    सिन्धुपाल्चोक :  खानेपानीमन्त्री प्रदीप यादवले अब बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा बितरण हुने बताउनु भएको छ । आज मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब बर्षातको समयमा पनि काठमाडौँवासीलाई स्वच...

  • विद्यालय परिसरमा वृक्षारोपण तथा टोलहरुमा बृहत सरसफाइ

    राजविराज : विश्व वातावरण दिवस २०२५ को अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ प्लास्टिक प्रदुषण लाई कसरी कम गर्न सकिन्छ भन्ने कुरा लाई जोड दिईएको छ। BMZ/VCA/WHH को आर्थिक सहयोगमा महुली सामुदायिक बिकास केन्द्र द्वारा संचालित Up–scaling WASH Strengthening Approach in the Terai region of...

  • राष्ट्रिय सरसफाइ सप्ताह : वृक्षारोपण देखि बृहत सरसफाइ अभियान सम्म

    राजबिराजः सुरक्षित सरसफाइ सेवामा समावेशिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ राष्ट्रिय सरसफाइ सप्ताह सप्ताहव्यापी कार्यक्रम गरी मनाइएको छ। BMZ/VCA/WHH को आर्थिक सहयोगमा महुली सामुदायिक बिकास केन्द्र (MCDC) द्वारा संचालित Up–scaling WASH Strengthening Approach in the Terai region of Nepal परियोजना अन्तर्गत विभि...

  • मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम

    धादिङ : धादिङको धादिङबेसीमा मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम सम्पन्न भएको छ। पालिका तथा विकास साझेदारहरूका लागि मानव मलमूत्र व्यबस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ प्रणालीको बिषयमा प्रारम्भिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । शान्ति नेपाल धादिङसँगको सहकार्यमा व...

  • १५ वर्षदेखि खानेपानी योजना अधुरै, कहिले पाउलान् ? सिसाखानीवासीले धित मरुन्जेल पानी

    बागलुङ : जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी, भौगोलिक रूपमा अलि विकट छ। डाँडाको बस्ती। नदी र पानीको मुहान तल्लो भेगमा हुँदा खानेपानीको समस्या झेल्दै आएका थिए र अहिले पनि झेल्दैछन्। बेलायती गैरसरकारी संस्था लुथरनले २०४७ सालमा बस्तीभन्दा झण्डै १० किलोमिटर पर लहरेनी खोलाबाट पानी ल्याउने गरी खानेपानी आयोजना स...

  • गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको सहलगानीमा ३ वटा संस्था र ८६ घरमा मिटर सहितको धारा

    म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ । सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि लेक गाउँवासी खुसी भएका छन् । आयोजना निर्माण सुरु भएको दुईमहिनाको अवधिमै सम्पन्...

  • लक्ष्य भन्दा अगाडि नै खानेपानी आयोजना सम्पन्न, थाहाको लिती गाउँका २ सय ५ घरमा ‘एक घर, एक धारा’

    मकवानपुर : थाहा नगरपालिकाको वडा नम्बर १२ को लितीगाउँमा ‘एक घर, एक धारा’ निर्माण गरी उदघाटन गरिएको छ । नगरपालिकाको आधारभूत खानेपानी सेवा विस्तार नीति अनुसार लितीगाउँका २ सय ५ घरमा विस्तार भएको खानेपानी आयोजनाको नगर प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गर्नुभयो। वि.सं. २०८० सालको २१ कार्तिकमा थाहानगरकै उपप्रमुख भर...

  • समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ र स्वच्छता संरचना निर्माण गरी विद्यालयलाई हस्तान्तरण

    राजविराज : सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ४ स्थित श्री महिकर श्यामा माध्यमिक विद्यालय प्रसवनीमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधायुक्त संरचनाहरू मर्मत सम्भार, स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न गरी शुक्रबार एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ । अग्नीसाइर कृष्णासवरन ...

  • नेपालगन्जका नाला र ढलको सफाइ

    नेपालगन्ज : वर्षा सुरु भएसँगै नेपालगञ्ज उपमहानगरपालिकाले नालाको सफाइ कार्यलाई तीव्र पारेको छ। वर्षाको समयमा नालामा फोहोर थुप्रिएर पानीको निकास अवरुद्ध भई डुबान हुने समस्या देखिने भएकाले त्यसको रोकथामका लागि सफाइ कार्यलाई प्राथमिकता दिइएको उपमहानगरपालिकाले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईका...

  • कमलबजार नगरपालिका वडा नं. २ सफा तथा स्वच्छ क्षेत्र घोषणा

    अछाम : राष्ट्रिय सरसफाइ सप्ताहको सन्दर्भमा अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. २ लाई “सफा तथा स्वच्छ क्षेत्र (पूर्ण सरसफाइ उन्मुख क्षेत्र)”को रूपमा घोषणा गरिएको छ। संविधानसभा सदस्य भरत साँउदको प्रमुख आतिथ्यतामा वडा नं. २ लाई औपचारिक रूपमा सफा तथा स्वच्छ क्षेत्र घोषणा गरिएको हो। कार्यक्रमको सभापतित्व वडाध्यक्...