सरसफाइ – Page 51 – WASHKhabar
Sunday November 15, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

सरसफाइ

  • बायोग्यास प्लान्ट र वर्षातको पानी संकलन प्रणाली सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा

    काठमाडौं: चन्द्रागिरि नगरपालिका–१५, ढुङ्गेअड्डामा आज बुधबार एक नमूना अत्याधुनिक सार्वजनिक शौचालयको औपचारिक उदघाटन गरिएको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १५ र एरोसान सस्टेनेबल स्यानिटेशनको सहकार्यमा निर्माण गरिएको यो सार्वजनिक शौचालयलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ र एरोसान सस्टेनेबल स्यानिटेशनकी स...

  • ललितपुरमा जारको पानीमै भेटियो फिकल कोलिफर्म, २८ नमुना मध्ये करिब आधामा कोलिफर्म पुष्टि

    काठमाडौ : उपत्यकामा बिक्री हुने जारको पानीमा फिकल कोलिफर्म (दिसाका जीवाणु) जीवाणु फेला परेको छ । ललितपुरका विभिन्न स्थानमा वितरण हुँदै आएको जारको खानेपानीमा फिकल कोलिफर्म पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले सङ्कलन गरेका २८ नमुना मध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको जानकारी दिुनभयो । उहाँक...

  • Nepal Engineering College’s Innovation in Safe Sanitation

    Bardiya: Nepal Engineering College has introduced a manually operated wooden device called the ‘Gulper’ for safe sanitation. Originally imported from the imperial College London UK, the Gulper has now been localized using Nepal’s own resources, skills, and materials. The college publicly unveiled the wooden Gulp...

  • दैनिक १३ हजार लिटर मानव मलमूत्र प्रशोधन क्षमता सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

    धनगढी : कैलालीको गोदावरी नगरपालिकामा बनेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । दैनिक १३ हजार लिटर मानव मलमूत्र प्रशोधन क्षमता सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पूजा गरी केन्द्र सञ्चालनको सुरुवात गर्नुभयो । न...

  • खानेपानी र सिँचाइका ६९ योजना कार्यान्वयन

    म्याग्दी : खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा सम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ । कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख झलकमो...

  • वालिङको सरसफाइ अभ्यास अवलोकन गर्न बंगलादेशी टोली स्याङ्जामा

    वालिङ : फोहोरमैला व्यवस्थापनमा भइरहेका सकारात्मक र उदाहरणीय कार्यको जानकारी लिनका लागि बङ्गलादेशको टोली यहाँको वालिङ नगरपालिकामा आइपुगेको छ । बङ्गलादेशबाट आएको टोलीले फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गर्दै आएको वालिङ नगरपालिकाको सरसफाइ केन्द्रको स्थलगत अनुगमन तथा असल अभ्यासको आदानप्रदान गरेको हो । दिशाजन्य ले...

  • सरसफाइ क्षेत्रका अनुसन्धाता एवं प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

    काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक एवं सरसफाइ क्षेत्रको अनुसन्धाता सावित्री त्रिपाठी इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तर्गतको एक परियोजनामा छनौट हुनु भएको छ । कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा सरसफाइ बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि ...

  • खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन कार...

  • इसिमोडको अध्ययन प्रतिवेदन : काभ्रेका ७ स्थानीय तहका १ हजार ५२१ पानीका स्रोतहरू सुके

    काभ्रे : पछिल्ला केही वर्ष काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्थानीय तहमा खानेपानीका स्रोतहरू सुक्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा जिल्लास्थित स्थानीय तहहरूले गरेको पानीका स्रोतको सर्वेक्षणले जिल्लाका अधिकांश स्थानीय तहमा रहेका खानेपानीका मुल तथा पोखरी सुक्...

  • काठको गुल्पर सार्वजनिक, सुरक्षित सरसफाइको लागि अपरिहार्य बन्न सक्ने

    बर्दिया : नेपाल इन्जिनियरिङ कलेज भक्तपुरले काठको ’गुल्पर’ निर्माण गरी सार्वजनिक गरिएको छ । बर्दियाको गुलरिया नगरपालिकामा स्थानीय सरकार, सरसफाइ क्षेत्रमा क्रियाशील अभियन्ता र सरसफाइकर्मीको सहभागितामा काठको गुल्पर सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका प्रोफेसर एवं अनुसन्धाता साबित्री त्रिपाठीले ...

    • « Previous Page
    • 1
    • …
    • 49
    • 50
    • 51
    • 52
    • 53
    • …
    • 396
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

  • अपाङ्गतामैत्री शौचालयले ज्येष्ठ नागरिक, बालबालिका र दीर्घकालीन शारीरिक कठिनाइ भएका सेवाग्राहीलाई पनि सहज

  • छठमा गुल्जार मिथिलाधाम

  • कोप–३१ मा शून्य फोहोर व्यवस्थापनबारे विशेष संवाद, सामूहिक प्रतिबद्धतामा जोड

  • सरसफाइ सेवा रोक्नु नागरिकको मौलिक हकविपरीत : सर्वोच्च अदालत, दीर्घकालीन व्यवस्थापनका लागि ११ बुँदे निर्देशनात्मक आदेश

  • नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता, कार्बन वित्त र हरित प्रविधिमा लगानीको अवसर

  • सामाजिक उत्तरदायित्व अन्तर्गत धुलाबारी खानेपानीद्वारा सात विद्यालयलाई डस्टबिन वितरण

  • १६ वर्ष पछि भरतपुरको ल्यान्डफिलसाइट निर्माण प्रक्रिया अघि बढ्यो, २ हजार ५०६ रूख कटान

  • गाडापारीमा एक घर, एक धारा खानेपानी सँगै पूर्ण सरसफाइ अभियान

  • चारआलीमा खानेपानीको मासिक महसुल घटाइयो, मङ्सिरदेखि नयाँ दर लागू हुने

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज