दैलेख, दुल्लु : दुल्लु नगरपालिकाले सुरु गरेको खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलनको दोस्रो संस्करण सम्पन्न भएको छ। ‘दिगोपनाका लागि जवाफदेहिता, सुचारुपनाका लागि साझेदारी’ भन्ने मूल नारा सहित आयोजित सम्मेलनले खानेपानी योजनाको अवस्था, चुनौती र समाधानका विषयमा सामूहिक समीक्षा गर्दै आगामी वर्षका लागि साझा प्रत...
सरसफाइ
-
-
बर्षाको भेलमा सेप्टिक ट्याङ्कीको लेदो बगाउनु हुँदैन, किन ?
वर्षायाम सुरु भएसँगै नदी, खोल्सा र खोल्सीहरूमा पानीको बहाव बढ्छ। यही मौका छोपेर कतिपय स्थानमा सेप्टिक ट्याङ्की भरिन लागेको बेला त्यसको आउटलेट खोलेर लेदो (फोहोर) भेलसँगै बगाइदिने गलत अभ्यास हुने गरेको पाइएको छ। विशेषगरी भिरालो जमिनमा बनेका घरहरूमा यस्तो प्रवृत्ति बढी देखिने गरेको छ। हालै भक्तपुरको चाँगुनारायण ...
-
यसरी बन्न सक्छ निजी क्षेत्र सुरक्षित सरसफाइका प्रमुख साझेदार
नेपालले खुला दिसामुक्त घोषणा, आधारभूत सरसफाइ सेवाको विस्तार र सुरक्षित खानेपानीमा उल्लेखनीय प्रगति हासिल गरे पनि मानव मलमूत्रको सुरक्षित व्यवस्थापन अझै ठूलो चुनौतीका रूपमा रहेको छ। विशेष गरी ढल प्रणाली नपुगेका अधिकांश नगर तथा ग्रामीण क्षेत्रमा सेप्टिक ट्याङ्की र खाल्डे शौचालयबाट निस्कने मलमूत्रको सुरक्षित संकलन, ढु...
-
निजी क्षेत्रको लगानी बिना सुरक्षित सरसफाइको लक्ष्य हासिल गर्न असम्भव : NPO श्रेष्ठ
काठमाडौं : सुरक्षित सरसफाइ व्यवस्थापनमा निजी क्षेत्रको लगानी र सक्रिय सहभागिता बिना सबैका लागि सुरक्षित सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्य हासिल गर्न असम्भव हुने यु.एन. ह्याबिट्याटका नेसनल प्रोफेस्नल अफिसर (वास) सुधा श्रेष्ठले बताउनु भएको छ । निजी क्षेत्र, काठमाडौ उपत्यका भित्रका विभिन्न नगरपालिका र शिक्षा तथा...
-
फोहोर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका
काठमाडौ : काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाइ दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ । कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी द...
-
चापाकल सुकेपछि ट्याङ्कर बाट पानी बाँड्दै वडा अध्यक्ष
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका –३ मा खडेरीका कारण अधिकांश चापाकल सुकेपछि खानेपानीको समस्या उत्पन्न भएको छ । वडाका मदवा, खरेन्द्रपुर, सोनवर्सी, शान्तिपुर, हर्ष बाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा टोल क्षेत्रमा भूमिगत पानीको सतह घटेपछि स्थानीयवासीले खानेपानीको अभाव झेल्नुपरेको वडा अध्यक्ष टेकलाल ...
-
बराहक्षेत्र–६ को आदर्श टोल विकास संस्था सफा र स्वच्छ क्षेत्र घोषणा
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित आदर्श टोल विकास संस्थालाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको छ। सफा र स्वच्छ क्षेत्र घोषणाका लागि आवश्यक सबै मापदण्ड पूरा भएपछि बराहक्षेत्र नगरपालिका वडा नं. ६ को कार्यालयले आयोजना गरेको घोषणा सभामा नगरपालिका प्रमुख रमेश कार्कीले टोललाई औपचारिक रूपमा सफा र स्वच्छ क्षेत...
-
‘घर–घरको शान, स्वच्छता अभियान’ को सफलता : राजदेवी टोल शतप्रतिशत शौचालययुक्त बस्तीमा रूपान्तरण
लहान, सिराहा : एक समय खुला दिसापिसाबको समस्यासँग संघर्ष गरिरहेको लहान नगरपालिका–७ स्थित राजदेवी टोल आज सरसफाइ र स्वच्छताको उदाहरणीय बस्तीका रूपमा स्थापित भएको छ। केही महिना अघिसम्म खुला स्थानमा दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको यस टोलमा अहिले प्रत्येक घरमा शौचालय निर्माण सम्पन्न भएसँगै बस्तीको वातावरण मात्र होइन, स्...
-
सुकुम्बासी बस्ती हटाइएका नदी किनारमा ढल प्रशोधन केन्द्र बनाउन पिआईडीद्वारा सरकारलाई पत्राचार
काठमाडौं: काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले बागमती र विष्णुमती नदी किनारमा रहेका उपयुक्त सरकारी जग्गा ढल प्रशोधन केन्द्र (Sewage Treatment Plant–STP) निर्माणका लागि उपलब्ध गराइदिन सरकारलाई पत्राचार गरेको छ। निर्देशनालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै ...
-
मनाङको आइस लेक पदमार्गमा शौचालय निर्माण
मनाङ : मनाङ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य आइस लेक जाने पदमार्गमा पर्यटकको सुविधाका लागि दुईकोठे शौचालय निर्माण गरिएको छ । भ्राका गाउँबाट आइस लेकतर्फ जाने पदमार्गको मिछेया क्षेत्रमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तीन लाख २५ हजार रुपियाँ आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको हो । मिछेया क्षेत्रमा च...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 390
- Next Page »











