चितवन : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष आरके शर्माले चितवनस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा पुनर्निर्माण गरिएको आधुनिक सार्वजनिक शौचालय तथा तातो–चिसो पानी आउने डिस्पेन्सर कार्यालयलाई हस्तान्तरण गर्नुभएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा ती संरचनाहरू...
सरसफाइ
-
-
भूमिगत पानी र वासको क्षेत्रमा अनुसन्धान गर्न अनुसन्धान केन्द्र र इन्जिनियरिङ अध्ययन संस्थान बीच समझदारी
काठमाडौं : भूमिगत पानी (Ground Water) तथा अन्य WASH सम्बन्धी अनुसन्धानका लागि राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र (NWSSRICDC) र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (IOE) बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा अ...
-
‘डेङ्गु सचेतना तीन महिने अभियान’ आजदेखि सुरु
काठमाडौ : आजदेखि देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ /८४ मा साउन, भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागले आफ्नै परिसरबाट यो अभियान सुरु...
-
वर्षायाममा सुरक्षित सरसफाइः चुनौती र समाधानका उपाय
काठमाडौ : अहिलेको लगातारको वर्षायाममा डुबान, बाढी र पहिरोले सरसफाइ (Sanitation and Hygiene) मा गम्भीर असर पार्न सक्छ। विशेष गरी तराईमा डुबान र पहाडी क्षेत्रमा बाढी तथा पहिरोका कारण खानेपानी, शौचालय, ढल व्यवस्थापन र व्यक्तिगत सरसफाइमा चुनौती बढ्छ। यसले झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस–ए, छालाजन्य र...
-
धोबीघाट ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु
काठमाडौं: काठमाडौं उपत्यकाको ढल व्यवस्थापन सुधार तथा बागमती नदी सफाइ अभियानलाई थप टेवा पुग्ने गरी धोबीघाट ढल प्रशोधन केन्द्र (Wastewater Treatment Plant) को परीक्षण सञ्चालन (Testing and Commissioning) सुरु गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (PID) का आयोजना निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार प्रतिदिन ...
-
पूर्वाधार विकास मन्त्री लम्सालका वास सल्लाहकारमा डा. संजिव बिक्रम राणा नियुक्त
काठमाडौं : पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका पूर्व कार्यकारी निर्देशक डा. संजिव बिक्रम राणालाई आफ्नो सचिवालयमा अवैतनिक सल्लाहकार नियुक्त गर्नु भएको छ । अवैतनिक सल्लाहकार भनेको आफ्नो विशेषज्ञता र अनुभवका आधारमा तलब नलिई परामर्श दिने व्यक्ति हो। डा. राणालाई मन्त्राल...
-
शौचालयबाटै सुरु हुन्छ पूर्ण सरसफाइको वास्तविक यात्रा
नेपालले सन् २०१९ मा खुला दिसामुक्त (Open Defecation Free - ODF) राष्ट्र घोषणा गर्यो। यो उपलब्धि ऐतिहासिक थियो। लाखौं घरधुरीमा शौचालय निर्माण भए, खुला दिसा गर्ने अभ्यासमा ठूलो कमी आयो र सरसफाइ प्रति नागरिकको चेतना पनि बढ्यो। तर, के शौचालय निर्माणमै सरसफाइको यात्रा टुंगिन्छ? सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा...
-
डुङ्गेश्वरमा सम्पन्न सुचारुपना सम्मेलनबाट ६ बुँदे घोषणा, खानेपानी व्यवस्थापन बोर्ड गठन
दैलेख: डुङ्गेश्वर गाउँपालिकाले खानेपानी तथा सरसफाइ योजनाको दिगोपना, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले पहिलो सुचारुपना सम्मेलन -२०८३ सम्पन्न गरेको छ । सम्मेलनले ६ बुँदे घोषणापत्र जारी गर्दै खानेपानी योजनाको प्रभावकारी व्यवस्थापनका लागि डुङ्गेश्वर खानेपानी व्यवस्थापन बोर्डलाई सक्रिय बनाउने निर्णय गरे...
-
वर्षायाममा खानेपानी र सरसफाइः किन आवश्यक छ विशेष सावधानी ?
नेपालमा मनसुनसँगै बाढी, पहिरो, डुबान, नदी कटान तथा आकस्मिक बाढी (फ्ल्यास फ्लड) जस्ता विपद्का घटना हरेक वर्ष दोहोरिने गर्छन्। विशेष गरी असारदेखि भदौसम्मको वर्षायाममा देशका पहाडी, हिमाली र तराई क्षेत्रका हजारौं परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन्छन्। लगातारको वर्षाले खानेपानीका मुहान पुरिने, पाइपलाइन बगाउने, इनार र क...
-
कर्णालीमा NWASH-IMS, खानेपानी योजना र गुणस्तर सम्बन्धी कार्यशाला सम्पन्न, तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुनेमा जोड
सुर्खेत : कर्णालीमा ‘राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS), खानेपानी योजना र गुणस्तर सम्बन्धी तीन दिने कार्यशाला’ सम्पन्न भएको छ। संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागितामा जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले युनिसेफको सहकार्यमा उक्त कार्...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 390
- Next Page »











