सरसफाइ – Page 10 – WASHKhabar
Sunday September 20, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

सरसफाइ

  • लहानमा स्वच्छता अभियानको दौड तीब्र, संघीय सहयोगको अझै प्रतीक्षा

    लहान, सिरहा: खुला दिसामुक्त (ओडीएफ) नेपाल घोषणा भएको करिब आठ वर्ष बितिसक्दा पनि लहान नगरपालिकामा आधारभूत सरसफाइको अवस्था अझै पूर्ण रूपमा सुधार हुन सकेको छैन। पछिल्लो तथ्यांक अनुसार नगर क्षेत्रमा ४ हजार २ सयभन्दा बढी परिवार अझै शौचालयबिहीन अवस्थामा रहेका छन्। नगरको विकाससँगै सरसफाइ सुधारका विभिन्न कार्यक्रम सञ्चा...

  • सरसफाइ व्यवस्थापनकोे समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू

    विराटनगर : विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको छ । अबदेखि घरनक्सा पास गर्ने प्रक्रियामा निर्माणकर्ताले सरसफाइसँग सम्बन्धित सात वटा सर्त पालना अनिवार्य गर्नुपर्ने भएको...

  • WASH क्षेत्रमा ज्ञानको साझा थलो : राष्ट्रिय WASH डिजिटल लाइब्रेरीको विस्तार हुँदै

    काठमाडौः नेपालमा पानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा विगत केही दशकदेखि सरकारी निकाय, विकास साझेदार संस्था, गैरसरकारी संस्था, शैक्षिक संस्थान, अनुसन्धानकर्ता तथा विभिन्न विज्ञहरूले उल्लेखनीय अध्ययन, अनुसन्धान, नीति दस्तावेज, निर्देशिका, तालिम सामग्री, प्रतिवेदन तथा अनुभवमूलक प्रकाशनहरू उत्पादन गर्दै आएका छन्। ...

  • बागमती र गण्डकीका पाँच अस्पतालमा WASH, स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन तथा संक्रमण नियन्त्रण सेवामा उल्लेखनीय सुधार

    काठमाडौं : बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य संस्थाहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन (HCWM) तथा संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) सेवामा उल्लेखनीय सुधार आएको छ । बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य संस्थाहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), स्वास्थ्य संस्था...

  • दार्मा गाउँपालिकाका ३ वटा टोल एकैसाथ पूर्ण सरसफाइ उन्मुख घोषणा, पोषण मेला समेत सम्पन्न

    सल्यान : सल्यानको दार्मा गाउँपालिकाले एकै साथ ३ वटा टोल विकास संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरेको छ। पूर्ण सरसफाइ उन्मुख टोल घोषणाका लागि पूर्ण सरसफाइ सम्बन्धीका ६ सूचक र सबै उपसूचकहरु पूरा गरेपछि गाउँपालिकाले ती टोलहरुलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो। पूर्ण सरसफाइ अभियानलाई थप सशक्त बनाउने उद...

  • कर्णालीमा एन-वास, वास प्लान र खानेपानीको गुणस्तर सम्बन्धी कार्यशाला सम्पन्न, तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुनेमा जोड

    सुर्खेत : कर्णालीमा ‘खानेपानी, सरसफाई तथा स्वच्छताको राष्ट्रिय व्यवस्थापन सूचना प्रणाली (एनवास), खानेपानी योजना र गुणस्तर सम्बन्धी तीन दिने कार्यशाला’ सम्पन्न भएको छ। संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागितामा जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले युनिसेफको सहकार्यमा उक्त कार्या...

  • केयूकेएलको वितरण पाइप भित्र फर्सी जत्रै ढुङ्गा भेटियो, अवरुद्ध खानेपानी आपूर्ति पुनः सुचारु गर्ने तयारी

    ललितपुर : ललितपुरका केही क्षेत्रमा लगातार खानेपानी नआएको उपभोक्ताको गुनासोपछि आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले गरेको संयुक्त अनुगमन पछि समस्याको वास्तविक कारण पत्ता लागेको छ। शुक्रबार गरिएको स्थलगत अनुगमनका क्रममा ललितपुरको अल्का अस्पताल पछाडिको क्षेत्रमा ...

  • कायाखेतमा इनलाइन क्लोरिनेसन सहितको खानेपानी सेवा सुरु, पूर्ण सरसफाइ उन्मुख समुदाय पनि घोषणा

    जाजरकोट : जाजरकोट जिल्लाको नलगाड नगरपालिका–८, कायाखेतमा इनलाइन क्लोरिनेसन सहितको खानेपानी आयोजना निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याईएएको छ । आयोजना सम्पन्न भएसँगै कायाखेतलाई ‘पूर्ण सरसफाइ उन्मुख समुदाय’ समेत घोषणा गरिएको छ। सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाको आर्थिक तथा प्राविधिक...

  • जाईका र नेपाल सरकार बीच दिगो फोहोरपानी व्यवस्थापनका लागि क्षमता विकास परियोजना सञ्चालन गर्न सम्झौता

    काठमाडौं : जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र पूर्वाधार विकास मन्त्रालय बीच दिगो फोहोरपानी व्यवस्थापनका लागि क्षमता विकास परियोजना (Project for Capacity Development for Sustainable Wastewater Management) कार्यान्वयन सम्बन्धी सहमतिपत्र (Record of Discussions–R/D) मा हस्ताक्षर भएको छ। प्राविधिक सहयोग परिय...

  • त्रिवेणी गाउँपालिकाको पालिका स्तरीय पूर्ण सरसफाइ कार्ययोजना निर्माण

    रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले पालिकाभित्र दिगो रूपमा पूर्ण सरसफाइको अवस्था सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय पूर्ण सरसफाइ कार्ययोजना बनाएको छ । गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, पूर्ण सरसफाइ कार्यदल, स्थ...

    • « Previous Page
    • 1
    • …
    • 8
    • 9
    • 10
    • 11
    • 12
    • …
    • 390
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • लिफ्टिङ प्रणालीका कारण रोल्पा सहरी खानेपानीको सञ्चालन खर्च बढ्यो, उपभोक्तामाथि आर्थिक भार

  • बाढीपछि सेफ्टी ट्यांकीमा थुप्रिएको लेदो हटाइयो, सेवाग्राही र स्वास्थ्यकर्मीलाई राहत

  • बराहक्षेत्रमा वास च्याम्पियन र टोल विकास संस्था मार्फत सरसफाइ तथा स्वच्छता प्रवर्धन

  • बाढीले क्षतिग्रस्त बैरेनी अस्पतालको खानेपानी र सरसफाइ सुविधा पुनःस्थापित

  • बाढीले ध्वस्त पारेको आदर्श बहुमुखी क्याम्पसको खानेपानी प्रणाली पुनःस्थापित

  • बाढीले धादिङ र चितवनका खानेपानी आयोजनामा साढे १६ करोडको नोक्सानी हुँदा कुन आयोजनामा कति क्षति ?

  • अस्पतालजन्य फोहर फाल्ने औषधि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराईयो

  • सुरक्षित पिउने पानी सुनिश्चित गर्न पानीको गुणस्तर निगरानी प्रणाली विकास गरिँदै

  • Stakeholders Discuss and Review 21 WASH Training Packages

  • युवाको गाउँमै लगानी, तानसेनमा दुई करोडको पिउने पानी उद्योग

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज