काठमाडौ : वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिममा बढ्ने गर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखाला लगायतका पानी जन्य रोगका बिरामी बढ्दै गएका छन् । अस्पतालका अनुसार अस्पतालको ओपिडीमा आउने अधिकांश बिरामी झाडापखाला, टाइफाइड, निमोनिया रुघा खोकी लगायतका लक्ष...
सरसफाइ
-
-
शहरी बाढी न्यूनीकरणका लागि समन्वयात्मक प्रयास र प्रकृतिमैत्री समाधान आवश्यक : विज्ञ
काठमाडौं : काठमाडौं उपत्यकामा प्रत्येक वर्ष दोहोरिने शहरी बाढीको समस्या समाधान गर्न सरकारी निकाय, प्राविधिक संस्था, विकास साझेदार र स्थानीय समुदाय बीच प्रभावकारी समन्वय गर्दै प्रकृतिमैत्री समाधानलाई प्राथमिकता दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। एकीकृत शहरी विकास केन्द्र (CIUD) र हेल्भेटास नेपालले काठमाडौं महा...
-
खानेपानी तथा सरसफाइ क्षेत्रका कामदारका लागि व्यावसायिक सुरक्षा दिग्दर्शनको मस्यौदा माथि छलफल, सरोकारवालाबाट सुझाव संकलन
काठमाडौं : खानेपानी तथा सरसफाइ सेवा क्षेत्रमा कार्यरत श्रमिकहरूको व्यावसायिक सुरक्षा तथा स्वास्थ्य सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको ‘खानेपानी तथा सरसफाइ सेवा क्षेत्रका कामदारहरूका लागि व्यावसायिक सुरक्षा तथा स्वास्थ्य दिग्दर्शन’ को मस्यौदा माथि शुक्रबार सरोकारवाला बीच छलफल तथा अन्तरक्रिया गरिएको छ। पूर्वा...
-
७५३ वटै स्थानीय तहको WASH अवस्था एकै प्रतिवेदनमा समेटिँदै, राष्ट्रिय तथ्यांक कार्यालयद्वारा विषयगत तथ्याङ्क प्रतिवेदन तयारी
काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विषयगत तथ्याङ्क प्रतिवेदन तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) को सहकार्यमा तयार भइरहेको उक्त प्रतिवेदनको मस्यौदामाथि सम्बन्धित मन्त्रालय, विकास साझेदार, अनुसन्ध...
-
कोहलपुरमा सेफ्टी ट्याङ्कीमा निस्सासिएर तीन मजदुरको मृत्यु, घटनाको छानबिनको माग
बाँके : बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। बुधबार बिहान करिब ९ बजे स्थानीय दयाप्रसाद थारुको घर परिसरमा निर्माणाधीन सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको ज्यान गएको हो। मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४० वर्षीय कालु थारु, २६ वर्षीय प...
-
बजेट कार्यान्वयनमा कडाइ, मातहतका निकायलाई पूर्वाधार मन्त्रालयको ३९ बुँदे मार्गदर्शन
काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका विभाग, प्राधिकरण, समिति, बोर्ड तथा कार्यालयहरूलाई विस्तृत मार्गदर्शन जारी गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयनमा मितव्ययिता, दक्षता, पारदर्शिता र नत...
-
ऐन कानुन देखि NWASH-MIS सम्म : WASH प्रणाली सुदृढीकरणमा WS4H परियोजनाको प्रभाव
काठमाडौं : कोशी र मधेश प्रदेशमा सञ्चालन गरिएको ‘WASH Systems for Health (WS4H)’ परियोजनाले विकेन्द्रीकृत WASH प्रणाली सुदृढीकरण, स्थानीय सरकारको क्षमता अभिवृद्धि तथा राष्ट्रिय WASH व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) को प्रवर्द्धन मार्फत सुरक्षित, समावेशी र दिगो WASH सेवा विस्तारका लागि महत्वपूर्ण आधार तयार गरेको छ।...
-
दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालनमा सप्तरीका ९ स्थानीय तहको प्रतिबद्धता
सप्तरी: सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित विशालचोकमा निर्माणाधीन मधेस प्रदेशकै पहिलो दिसाजन्य लेदो प्रशोधन केन्द्र (FSTP) सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जिल्लाका जनप्रतिनिधि तथा सरोकारवालाले व्यक्त गर्नुभएको छ। Welthungerhilfe (WHH) र BMZ को सहयोग र साझेदारीमा महुली सामुदायिक विकास क...
-
कोशी प्रदेशका सबै १३७ पालिकामै WASH Plan बनाउने लक्ष्य, PWASHCC बैठक सम्पन्न
विराटनगर : कोशी प्रदेशस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (Provincial Water, Sanitation and Hygiene Coordination Committee–PWASHCC) को बैठक प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तथा समितिका अध्यक्ष तिलचन पाठकको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले प्रदेशका सबै १३७ स्थानीय तहमा WA...
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
काठमाडौ : सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित छलफलमा उहाँले उद्योगीलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न र प्रदूषण न...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 390
- Next Page »











