सल्यान : सल्यानको दार्मा गाउँपालिका–५ स्थित दुई वटा टोल विकास संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा गरिएको छ। खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै सरसफाइका सूचकहरू पूरा गर्न सफल भएपछि पाथिहाल्न टोल विकास संस्था र भोटेगारे टोल विकास संस्थालाई गाउँपालि...
सरसफाइ
-
-
दार्माको गाउँसभामा उठ्यो मानव मलमूत्र व्यवस्थापनको प्रश्न, नचुहिने दुईखाल्डे चर्पी बनाउनुपर्नेमा जोड
सल्यान : सल्यानको दार्मा गाउँपालिकाको गाउँसभामा मानव मलमूत्र व्यवस्थापनको बिषय उठेको छ । गाउँसभाको १९औं अधिवेशनमा नीति तथा कार्यक्रम र अर्थ विधेयक माथिको छलफलमा गाउँ सभा सदस्यहरुले मानव मलमूत्रको सुरक्षित व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । सभाका सदस्यहरुले मानव मलमूत्रको असुरक्षित विसर्जनकै कारण खानेपानीमा इको...
-
काठमाडौं ग्रासरुट एसेम्बलीको दोस्रो दिन के भएको थियो ? घोषणा पत्रमा के छ ?
काठमाडौं : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा समुदायको नेतृत्व, समावेशिता, सामाजिक न्याय तथा स्थानीय नवप्रवर्तनलाई केन्द्रमा राख्दै दक्षिण एशियाली ग्रासरुट एसेम्बली २०२६ काठमाडौंमा सम्पन्न भएको छ। फ्रेसवाटर एक्शन नेटवर्क दक्षिण एशिया (FANSA) द्वारा आयोजित दुईदिने एसेम्बलीको दोस्रो तथा अन्तिम दिन ‘WASH+’ व...
-
वास आईएमएस तालिम सम्पन्न, नगरपालिकाको वास प्लान निर्माणमा तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड
पोखरा : नगरपालिकाहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना प्रणालीको क्षमता अभिवृद्धि तथा स्थानीय तहको संस्थागत सुदृढीकरणका लागि दिने एक क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । WASH सूचना व्यवस्थापन प्रणालीको प्रयोग मार्फत नगरपालिकाको वास प्लान निर्माण सम्बन्धी क्षमता अभिवृद्धिू कार्यक्रम गरिएको हो । स्थानीय सर...
-
दक्षिण एशियाली ग्रासरुट एसेम्बली : समुदायलाई परिवर्तनको अगुवाका रूपमा स्थापित गर्न आह्वान
काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा समुदायको नेतृत्व, सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको भूमिकालाई केन्द्रमा राख्दै दक्षिण एशियाली ग्रासरुट एसेम्बली २०२६ काठमाडौंमा सम्पन्न भएको छ। फ्रेस वाटर एक्शन नेटवर्क दक्षिण एशिया (FANSA) द्वारा आयोजित दुईदिने एसेम्बलीको मुख्य नारा “Be Seen. Be Hea...
-
सरसफाइकर्मीको जीवन सुरक्षा र मर्यादा हामी सबैको कर्तव्य
ललितपुर : स्वच्छता मानिसको जीवनका लागि अत्यावश्यक पक्ष मात्र होइन, दिगो विकासको प्रमुख आधार पनि हो। स्वस्थ जीवनशैली, सुरक्षित वातावरण र व्यवस्थित समाज निर्माण गर्न सरसफाइको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। हाम्रो घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक स्थानहरू सफा राख्न निरन्तर खटिने व्यक्तिहरू सरसफाईकर्मी हु...
-
खानेपानी आयोजना र फोहोरपानी प्रशोधन अन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
काठमाडौं : नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी सहितको टोलीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन खानेपानी तथा सरसफाइ संरचनाहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठ लगायतका प्राविधिक तथा सम...
-
स्वास्थ्य संस्थाका कार्यालय सहयोगीलाई WASH तथा अटोक्लेभ सञ्चालन तालिम
सुर्खेत : कर्णाली प्रदेशका पाँच जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगीहरूका लागि दुईदिने मर्मत–सम्भार तथा सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ। युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्र (RSDC) रुकुमको साझेदारीमा सञ्चालित स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता, फोहोर व्यवस्थापन र संक्रमण नियन...
-
जनता माध्यमिक विद्यालयमा WASH संरचना हस्तान्तरण
सप्तरी : विष्णुपुर गाउँपालिका–१ गौरिपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) संरचना विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। BMZ/VCA/Welthungerhilfe (WHH)र सबल नेपालको सहयोग तथा विष्णुपुर गाउँपालिका र विद्यालयको सहलगानीमा निर्माण गरिएको उक्त सं...
-
नगरव्यापी समावेशी सरसफाइ योजना बनाउन सल्यानका स्थानीय तहको संयुक्त पहल
सल्यान : देशका अधिकांश साना तथा ठूला बजारमा शौचालयको सेफ्टी ट्यांकी भरिएपछिको मानव मलमूत्र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय स्थानमा मानव मलमूत्र खुला स्थानमा फालिदै आएको छ, जसले वातावरणीय तथा जनस्वास्थ्य जोखिम बढाइरहेको छ । ठोस फोहोरमैला र मानव मलमूत्र व्यवस्थापनको यही चुनौतीलाई सामूहिक रूपमा समाधान गर...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 390
- Next Page »











