सर्लाही : सर्लाहीका ४ स्थानीय तहलाई कोभिड १९ संक्रमण रोकथामका उपयोगी हुने स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु कार्यालयमै गएर हस्तान्तरण गरिएको छ । अक्सफामको समन्वय तथा Poul Due Jensen Foundation को सहयोगमा वागमती सेवा समाज नेपाल हरिवन सर्लाहीद्वारा स्थानीय तहले निर्माण गरिएको क्वारेन्टाइनका लागि उपयोगी हुने स्वास्थ्य...
पूर्ण सरसफाइ
-
-
रुमालको फेरले मुख छोपेर फोहोर उठाउँदै सफाईकर्मी
बर्दिया : बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत गुलरिया बजारमा खटिएका सफाइ कर्मचारी रुमालको फेरोले नाकमुख छोपेर काम गर्दै आएका छन् । मास्क र पन्जाको अभावमा असुरक्षित रूपमा काम गर्न बाध्य भएको सरसफाइकर्मीहरु बताउँछन् । नाम नखुलाउन आग्रह गर्दै एक सरसफाइकर्मीले अधिकांश मजदुरलाई बुट, पन्जा र मास्कको अभावमा नाङ्गो हातले ...
-
वागवानी क्वारेन्टाइनलाई स्वास्थ्य तथा स्वच्छता सामग्री
लालबन्दी : कोभिड १९ संक्रमण रोकथामका लागि जिल्ला बिपद व्यबस्थापन समिति सर्लाही द्धारा निर्माण गरिएको उष्ण प्रदेशीय वागवानी क्वारेन्टाइन लालबन्दीलाई क्वारेन्टाइनका लागि उपयोगी हुने स्वास्थ्य तथा स्वच्छता सामग्री प्रदान गरिएको छ । अक्सफाम नेपालसँगको साझेदारीमा वागमती सेवा समाज नेपालले वागवानी क्वारेन्टाइन क्षेत्रमा ए...
-
लकडाउनको सदुपयोग गर्न यसरी बनाउनुहोस् कौशीमा पुष्प बगैचा
अरुको घरको कौसी र आँगनमा पुष्प बगैचा देखेर कहिलेकाहीं तपाईलाई पनि लाग्दो हो, ‘आहा ! मेरो पनि यस्तै पुष्प बगैंचा भए ?’ तर सोचेर मात्र हुँदैन पुष्प बगैंचा । यसका लागि आफैले बनाउनुपर्छ । उसो भए कसरी बनाउने त पुष्प बगैंचा ? गाह्रो केही पनि छैन, कौसीमा तरकारी खेती लगाए झैं तरकारीको सट्टा विभिन्न जातका फूलहरु रोप्ने म...
-
सर्लाहीमा २ सय ४० घरमा हात धुने ठाउँ र चाङ निर्माण
सर्लाही : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा देशको हरेक गतिविधि ठप्प छ । तर सरसफाइ क्षेत्र भने यही अवधिमा अझ चलायमान भएको छ । लकडाउनका कारण परिवर्तित दैनिकीमा सरसफाइले उर्जा थपेको बागमती सेवा समाज नेपालका टिम लिडर गजेन्द्र साहले जानकारी दिनुभयो । साहका अनुसार लकडाउनकै अवधिमा सर्लाहीको हर...
-
साबुनपानीले मिचीमिची हात धुनुको अर्थ
म देशको मुख्य सहरमा डेरामा बस्छु । शिक्षित टोपलिन्छु । जस्तो भए पनि निजी क्षेत्रमा रोजगारी गर्छु । चीनमा कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति हुँदै गर्दा र यसको फैलावट युरोपसम्म आइपुग्दा समेत पनि मैले दिनहुँ यति धेरै पटक साबुनपानीले मिचीमिची हात धोएको थिइनँ । पानी र साबुन भएर पनि राम्रो तरिकाले हात नधुने पनि छन् र ...
-
कीर्तिपुरमा पनि स्पर्श रहित हात धुने स्टेशन जडान
कीर्तिपुर : काठमाडौको कीर्तिपुर नगरपालिका क्षेत्रमा पनि स्पर्श रहित हात धुने स्टेशन जडान गरिएको छ । बायाँ प्याडल दबाउँदा साबुनको झोल आउने, दायाँ प्याडल दबाउँदा पानी आउने, प्याडल दबाउन छोड्दा पानी वा साबुन बन्द हुने र हातले छोईरहनु नपर्ने, स्पर्श रहित हात धुने स्टेशनको विशेषता हो । वाटर एड नेपालको आर्थिक तथा प्राविधिक स...
-
हात धुने तरिकासँग उब्जिएका प्रश्नहरु
कोरोना भाइरस (कोभिड -१९) जस्ता श्वासप्रश्वास सम्बन्धी भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटिको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । धेरै जसो अवस्थामा यस्तो संक्रमण हाम्रो हात मार्फत हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा भाइरस सर्ने प्रमुख माध्यम नै हात हो । विश्वव्यापी महामारीको...
-
हात धुने काम : पहिले झन्झट, अहिले जरुरत
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका – ३, गेलाल गाउँकी गोपिनी गेलालले जिन्दगीको ७६ औं बसन्त पार गरिसक्नुभएको छ । जिन्दगीको यत्ति लामो यात्रामा उहाँले यसपाली जस्तो धेरै पटक हात यसअघि कहिल्यै पनि धुनु भएको थिएन । विगत सम्झिदै गेलालले भन्नुभयो ‘गाईभैंसीको स्याहार गरेपनि, बारीमा मलजल गरे पनि, चर्पी गएपनि यसपाली जस...
-
लहानको २५ ठाउँमा खुट्टाको सहायताले हात धुने स्टेशन
हात धुँदा धाराको टुटी समाउनु पर्दैन, यसले टुटीमा साबुन नलाग्ने, फोहोर नहुने मात्र होइन, कसैलाई कोरोना संक्रमण भईहालेछ भने पनि अर्को व्यक्तिमा सर्ने सम्भावना हुँदैन । सिरहा : दायाँ खुट्टाले दबाउँदा पानी झर्ने, बायाँ खुट्टाले थिच्दा साबुन झर्ने प्रविधिको हात धुने स्टेशन सिरहाको लहान नगरपालिका क्षेत्रभित्र जडान...


