भक्तपुर : भक्तपुरको खारीपाटी हुँदै नगरकोट जाने मूलबाटोको बायाँतिर देखिन्छ अग्लो प्रवेशद्वार । नगरकोट फेदीबाट उकालो सुरु हुनै लाग्दा भेटिने प्रवेशद्वारमा लेखिएको छ ‘पूर्ण सरसफाइतर्फ अग्रसर नगरकोट फेदी नमुना समुदायमा यहाँहरुलाई हृदयदेखि हार्दिक स्वागत गर्दछौं ।’ नमुना समुदायको प्रवेशद्वारबाट छिर्ने वित्तिकै बाटोको माथिल्...
पूर्ण सरसफाइ
-
-
फोहोरमैला समस्याको दिगो समाधानका उपाय
काठमाडौ : पुन: प्रयोगमा ल्याउन नसकिने वा अनावश्यक ठानेर फालिने चीजहरु नै फोहोरमैला हुन् । उत्पादन, प्रशोधन तथा उपभोगका लागि गरिने औद्योगिक, व्यापारिक, कृषिजन्य, सामुदायिक तथा घरायसी क्रियाकलापको नतिजा स्वरुप फोहोरमैला उत्पन्न हुन्छ । फोहोरमैलाको समस्या सहरी क्षेत्रको प्रमुख चुनौतीको बिषय बनेको छ । फोहोरमैलाका कारण आज ह...
-
के तपाईलाई सेप्टिक ट्याङ्कीको बारेमा थाहा छ ?
काठमाडौ : नयाँ घर बनाउँदै हुनुहुन्छ र शौचालयलाई सीधै ढल प्रणालीमा जडान गर्ने सुविधा छैन भने के गर्नुहुन्छ ? तपाईले जसरी पनि सेप्टिक ट्याङ्की बनाउनै पर्छ । सेप्टिक ट्याङ्की फोहोर पानी भण्डारण एवं प्रशोधन गर्ने एक प्रकारको प्रविधि हो । भण्डारणको क्रममा सेप्टिक ट्याङ्कीमा जम्मा भएको दिसाजन्य लेदोलाई नियमित रुपमा खाली ...
-
पूर्ण सरसफाइ अभियानमा कसको भूमिका के ?
काठमाडौ : खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा भएपछि अहिले देशका सबै भुभागमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको छ । कतिपय गाउँपालिका तथा नगरपालिकाले वास प्लान बनाएर पूर्ण सरसफाइको लक्ष्य नै निर्धारण गरेर विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेका छन् । समाजमा विभिन्न पेशा, व्यवसायसँग सम्बन्धित फरक - फरक भूमिकाका मानिसहर...
-
डोल्पाकी ‘चन्द्रा’ सरसफाइबारे सचेतना फैलाउन नर्स लिएर घरदैलो गर्दै
डोल्पा : कोरोना महामारीले विश्व नै आतंकित भईरहेका बेला डोल्पाकी एक युवतीले भने समाजमा सरसफाइबारे जनचेतना फैलाउन नयाँ अभियानको सुरुवात गर्नुभएको छ । त्रिपूरा सुन्दरी नगरपालिका २ मद्धुकी चन्द्रा बुढाले नर्स सँगै घरघरमा पुगेर सरसफाइको महत्वबारे बताउन थाल्नुभएको हो । नर्स सँगै उहाँ बिहानै देखि हरेकको घरमा पुग्नुहुन्छ र...
-
स्वच्छ र सफा क्षेत्र घोषित तीनतलेमा २ बर्षपछि पुग्दा (भिडियो)
उदयपुर : वरिपरि हरियाली जंगल, जंगलको बीचमा छ, सानो बस्ती । बाटोको दायाँबायाँ चिटिक्क परेका घरहरु । हरेक घरमा जडान गरिएको छ, पानीको धारा, धारा सँगै बनाईएको छ, भाँडा सुकाउने चाङ । चाङमा छन्, टिलिक्क टल्केका भाँडाकुँडा । स्वच्छ र सफा क्षेत्र घोषणा भएको करिब २ बर्षपछि हामी उदयपुरको बेलका नगरपालिका ६ तीनतले पुग्दा यस्तै दृश...
-
पुलिस दाइले धन्न हात मात्र धुन लगाए……..
प्रसन्न तामाङ : ‘ओई ! कता जान लाग्नुभएको ?’ सोमबार साँझपख शंखमुल जाने बाटो तिरबाट वानेश्वर चोक पार गर्ने वित्तिकै पुलिस दाईले केरकार गरिहाले । मैले हतार–हतार औषधीको झोलाबाट पुरानै भएपनि अस्पतालको टिकट निकालेर देखाएँ । ‘ओ ..! .ओ ! अलि उता, अलि उता’ यसपटक उनले हातमा भएको डण्ठाले घोचुँला झैं गरे । मैले पनि अत्तालिएर औषध...
-
लकडाउनको समयमा कसरी भईरहेको छ, फोहोरमैला व्यवस्थापनको काम ? (भिडियो)
काठमाडौ : विगत दुई हप्ता यता तपाई हाम्रो दैनिकी घरभित्र खुम्चिएको छ । हामीले बाहिरको परिवेश देख्न नपाएको पनि त्यत्ति नै समय भएको छ । तर निश्चित समयको फरकमा सिट्ठी बज्न छोडेको छैन । अर्थात फोहोरमैला व्यवस्थापनको काम भने भईरहेको छ । फोहोरमैला व्यवस्थापनको काम नियमित रुपमा भईरहेकाले सडकमा फोहोर थुप्रिएको छैन । महासचिव घि...
-
बाजुरामा लकडाउनको सदुपयोग, पूर्ण सरसफाइमा सहयोग
ताराबाबु खाती, बाजुरा : सधैंजसो खेतीपाती, वस्तुभाउ र घरायसी काममै व्यस्त रहने बढीमालिका - ४ मष्टामाण्डुका बीरेन्द्र बहादुर सिं अहिले फुर्सदिला हुनुहुन्छ । सरसफाइलाई फुर्सदको समयमा मात्र गरौंला भन्दै अरु कामलाई नै प्राथमिकता दिदै आउनुभएका सिं जस्ता धेरैलाई यो समय घरको सरसफाइमा ध्यान दिने उपयुक्त अवसर बनेको छ । बीरेन...
-
छेकेन लकडाउनले पूर्ण सरसफाइ अभियानलाई
सोम आचार्य, झापा : कोरोना भाइरसको कारण झण्डै ६५ हजार मानिसको ज्यान गइसकेको छ भने १२ लाख मानिसहरु कोरोना भाइरसबाट संक्रमित छन् । दिन दुई गुणा र रात चार गुणा कोरोना भाइरसको प्रकोप बढ्दो छ भने बिश्वका धेरै मुलुक लकडाउनमा छन् । नेपालमा पहिलो पटक आव्हान गरिएको सात दिनको लकडाउन पश्चात दोस्रो पटक आव्हान गरिएको लकडाउनको...









