सुर्खेत : शैक्षिक, प्रशासनिक पर्यटकीय शहर, स्वच्छ समुन्नत वीरेन्द्रनगर भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १४ मैकल टोललाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । सुआहारा दोश्रो चरण कार्यक्रम तथा मैकल स्वास्थ्य आमा समुहको सहकार्यमा मैकल टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रमम...
पूर्ण सरसफाइ
-
-
महिला शौचालयमा प्रधानाध्यापक भेटिएपछि ……..
काठमाडौ : साँझको पाँच बजेतिर बिद्यालयको महिला शौचालयमा हस्याङ फस्याङ गरेर एकजना अधबैसे पुरुष सफा गरिरहेको दृश्य मेरो नजरमा प-यो म एक टक हेरिरहें, चिनेजस्तो लागेर छेउमै गए । मैले नमस्कार गरें उहाँले मेरो चेहरा नहेरी नमस्कार फर्काउँदै आफनो काम गरिरहनु भयो । उहाँ शौचालय छेउको बेसिन सनाक–सिनिक पार्दै व्यस्त रहनुभयो ।...
-
गाउँपालिका प्रमुखको घोषणाः छाउ मान्नेलाई सेवा-सुविधा दिइन्न
डडेलधुरा : सुदूरपश्चिमका छाउगोठमा यो साता दुइटा घटना भए। अछाम, तुर्माखाँद गाउँपालिका - ३ की २२ वर्षीया गौरी बुढा आइतबार बेलुकी छाउगोठमा सुत्न गएकी थिइन्। सोमबार बिहान मृत भेटिइन्। त्यसको दुई दिनपछि बुधबार बाजुरा, बूढीनन्दा नगरपालिका - ९ मा आमासहित दुई बालकको छाउगोठमा मृत्यु भयो। मृत्यु हुनेमा अगाउँपानीकी ३५ वर्ष...
-
छाउगोठमा आगलागी हुँदा २ बालक सहित आमाको मृत्यु
बाजुरा : बाजुरामा छाउगोठमा आगलागी हुँदा २ बालक र आमाको ज्यान गएको छ । बुढीनन्दा नगरपालिका अंगपानी भुपेचौरमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षीया अम्बा बोहरा, ९ बर्षका छोरा सुरेश बोहरा र ७ बर्षका रमित बोहराको ज्यान गएको प्रहरीले जनाएको छ । महिनावारी भएर छाउगोठमा सुतिरहेको अवस्थामा आज विहान आगलागीबाट मृत अवस्थामा फेला प...
-
हैजा नियन्त्रण गर्न ललितपुर महानगरले बनायो कार्ययोजना
ललितपुरः बर्षातको समयमा फैलिन सक्ने पानीजन्य रोग नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने भएको छ । महानगरको स्वास्थ्य शाखाले हैजा जस्तो महामारी फैलिन नदिन पूर्वतयारी गर्ने र रोग लागिहालेमा प्रतिकार्य गर्ने सहितको कार्ययोजना बनाएको हो । स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पानीजन्...
-
नेपालकै होचो भाग कचनकवलमा खुल्ला दिसामुक्तको हरियो झण्डा फहराउँदा
गुलाम मोहम्मद शेख पृष्ठभूमि ‘कचनकवल’ स्थान र नाममात्र नभएर, एउटा विम्व रहेछ : कठिन, जटिल, विकट, चेतनाको अभाव, अशिक्षा, पछौटेपन, गरिबी…. । नेपालको समृद्ध पूर्वी प्रवेशद्वार झापामा पर्ने भए पनि सामाजिक परिवर्तन अभियानहरुले त्यति धेरै नछोएको गाउँपालिकाको रुपमा मैले बुझें, कचनकवललाई । करिब एक वर्ष झापामा रहे...
-
महिनावारी र सरसफाइ सम्बन्धी सडक नाटक
सिन्धुपाल्चोक : एउटी छात्रालाई ३/४ दिन विद्यालयमा नदेखेपछि शिक्षकले विद्यालय नआउनुको कारण सोध्छन् । ती छात्राले डराउँदै महिनावारी भएका बेला असहज हुने गरेकोले विद्यालय नआएको जवाफ दिन्छिन् । शिक्षक : महिनावारी हुनु भनेको किशोरी वा महिला सन्तान उत्पादनका लागि परिपक्व हुँदैछिन् भन्ने सँकेत हो । तिमि हरेक पटक महिनावार...
-
छात्राले नै सिकाउँछन् महिनावारी सरसफाइ
बझाङ : महिनावारी हुनुभन्दा ४/५ दिन अगाडिदेखि नै चिन्ता सुरु हुन्थ्यो । ४ दिनसम्म रगत बगेको बग्यै भएर अरूका अगाडि जान पनि लाज लाग्थ्यो,’ बझाङ मष्टा गाउँपालिका २, तुतिकी ४२ वर्षीया अग्गु आग्री वर्ष दिनअघिसम्म हरेक महिना यही समस्याका कारण पीडित हुन्थिन् । यही झन्झटका कारण उनले महिनावारी रोक्न वैद्यको जडीबुटी पनि खाइन्...
-
छाउपडी प्रथा ‘भोट बैंक’ का रुपमा प्रयोग हुँदै
कालिका खड्का काठमाडौ : सुदूरपश्चिममा ‘कु’ प्रथाका रुपमा रहेको छाउपडी ‘भोट बैंक’ का रुपमा प्रयोग भएको देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘छाउपडी प्रथासम्बन्धी राष्ट्रिय जाँचबुझ प्रतिवेदन’ ले छाउपडी प्रथाको विरोध गर्दा भोट गुम्ने डरले राजनीतिक दलका नेता यसको विरोधमा बोल्न नसकेको देखिएको हो । प्रत...
-
दीर्घकालीन फोहोर पानी व्यवस्थापन आयोजना शुरु
ललितपुर : ललितपुर महानगरपालिकाका घना बस्तीमा वर्षातको पानी जम्न नदिनका लागि दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु भएको छ । ललितपुर महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्तरुपमा पाटन दरबार क्षेत्र, कुमारीपाटीलगायत स्थानमा फोहर पानी जम्न नदिनका ला...











