• तिलागुफा नगरपालिकाको वडा नं. ४ बन्यो, पूर्ण सरसफाइ वडा

    कालिकोट : कालिकोटको तिलागुफा नगरपालिका – ४ (साबिक राँचुली गाविसको वडा नं. २, ३ र ४) लाई पूर्ण सरसफाइ नमुना वडा घोषणा गरिएकोे छ । पूर्ण सरसफाइका ५ + १ का सुचक पूरा भएपछि वडा नं. ४ लाई पूर्ण सरसफाइ वडा घोषणा गरिएको हो । १ सय ८३ घरधुरी रहेको वडा नं. ४ मा १ सय ८३ वटा धारा जडान गरिएका छन् । वडाको सबै घरमा पक्की शौचालय, भाँड...

  • नगरकोटमा सरसफाइ सम्बन्धी तीन दिने तालिम हुदै

    काठमाडौ २५ जेठ । राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रले आज (विहीबार) देखि तीन दिन सम्म पूर्ण सरसफाइ सम्बन्धी तालिम प्रदान गर्दैछ । प्रशिक्षण केन्द्रको भवन नगरकोटमा हुने तालिममा मध्यमान्चलको ८ जिल्लाका समन्वय समितिका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि, सरसफाइ उपभोक्ता र सञ्चारकर्मी गरी ४० जनाको सहभागिता रहने खा...

  • मानव मलमुत्रीय फोहोर व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाका –२०७४ जारी

    दिक्पाल गिरी, काठमाडौ २२ वैशाख । सरकारले मानव मलमूत्रीय फोहोर व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाका २०७४ जारी गरेको छ । मानव मलमुत्रीय फोहोरको प्रभावकारी व्यवस्थापनको लागि सम्बद्ध संस्थाहरुको भूमिका र जिम्मेवारी परिभाषित गर्न र सहरमा मानव मलमुत्रीय फोहोरको व्यवस्थापनको प्रभावकारी योजना तर्जुमा, कार्यान्वयन र अनुगम...

  • पूर्ण सरसफाइ मार्गदर्शन २०७३ : खुला दिसामुक्त क्षेत्रपछि पूर्ण सरसफाइ घोषणा नगरे पनि हुने

    काठमाडौ २० वैशाख । खुला दिसामुक्त घोषणा भइसकेका गाउँपालिका तथा नगरपालिकालाई पूर्ण सरसफाइ घोषणा गर्न अनिवार्य नहुने व्यवस्था सहित पूर्ण सरसफाइ मार्गदर्शन २०७३ कार्यान्वयनमा आएको छ । पूर्ण सरसफाइ मार्गदर्शनको औचित्य, लक्ष्य र उद्देश्य, पूर्ण सरसफाइका क्रियाकलाप तथा पूर्ण सरसफाइका सूचक जस्ता विषयलाई समेटेर राष्ट्रिय सरसफा...

  • खुला दिसामुक्त घोषणा भएका क्षेत्र, पूर्ण सरसफाइ तिर लम्किदै

    दैलेख १६ वैशाख । ‘माटोले सिनित्त पोतेको आँगन, आँगनको एउटा कुनामा भाँडा माझ्ने जुठेल्ना र भाँडा सुकाउने चाङ, घर नजिकै चर्पी र ढोकैमा चर्पी जाँदा लगाउने चप्पल पनि, अनि नजिकै हात धुने साबुन र ड्रम’ दैलेखको गोगनपानी गाविसको वडा नं. ४ को हरेक घरमै यस्तो व्यवस्था गरिएको हुन्छ । यत्तिमात्र होइन अधिकांश घरमा भाँडा माझेको पानील...

  • सिंहदरबारको दिसाजन्य लेदोलाई सिंहदरबारमै व्यवस्थापन गरिदै

    काठमाडौ ३ चैत । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने दिसाजन्य लेदोलाई सिंहदरबारभित्रै व्यवस्थापन गरिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले दिसाजन्य लेदोलाई प्रशोधन गरी लेदोमा भएको पानीको मात्रालाई पुनः प्रयोग गर्न लागेको हो । दिसापिसाब मिश्रित दिसाजन्य लेदोलाई ओम्नी प्रोसेसर उपकरण मार्फत प्रशोधन ग...

  • बालबालिकाको पहलमा ‘फेरा गाउँ’ बन्यो, पूर्ण सरसफाइयुक्त गाउँ

    रुकुम ३० फागुन । रुकुमको झुला गाविस ६ फेरामा रहेको बाल जागरण प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाको प्रयासबाट फेरा गाउँ नै पूर्ण सरसफाइयुक्त भएको छ । विद्यालयमा सञ्चालित सरसफाइ कार्यक्रमबाट सिकेका ज्ञान सीपलाई घरपरिवार हुदै गाउँसम्म फैलाएर गाउँलाई नै पूर्ण सरसफाइ घोषणा गरिएको हो । यसरी सम्भव भयो, पूर्ण सरसफाइ गाउँ   ...

  • यसरी हुन्छ पूर्ण सरसफाई (अडियो सहित )

    काठमाडौ ३० फागुन । खुल्ला दिसामुक्त घोषणा भईसकेका वडा, गाउँपालिका वा नगरपालिकालाई निश्चित सूचकहरु पूरा भएपछि पूर्ण सरसफाइ घोषणा गरिन्छ । सुरक्षित चर्पीको प्रयोग, सुरक्षित पानीको प्रयोग तथा भण्डारण, साबुन पानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाइ, सुरक्षित खानाको सेवन तथा भण्डारण, सफा घर आँगन र सफा तथा स्वच्छ वातावरण, प...

  • गाईगोठले पूर्ण सरसफाइ कार्यक्रम प्रभावित (भिडियो रिपोर्ट)

    कालिकोट १२ फागुन । आँगनमा केटाकेटी खेल्ने ठाउँमा गाईवस्तु बाँधिएका हुन्छन् । सफासुग्घर हुनुपर्ने आँगन गोबर र मलले भरिएका छन् । गाईवस्तुको गोबर र वातावरणीय सरसफाइको अभावमा मौरी जस्तै गरी झिंगा भुनभुन गरिरहन्छन् । खुल्ला दिसामु्क्त गाउँ कालिकोटको राँचुली पुग्दा तपाईले यो भन्दा फरक दृश्य देख्न पाउनुहुने छैन । कालिकोटको रा...

  • सेफ्टी ट्यांक सफा गर्ने प्रति गरिने व्यवहार सुध्रिदै

    महोत्तरी ११ फागुन । बर्दिबास ४ गौरीडाँडाकी शैल डोम चर्पीको सेफ्टी ट्यांक सफा गर्नुहुन्छ । उहाँको यो पुख्र्यौली पेशा हो । उहाँ जस्ता गाउँका धेरैले सेफ्टी ट्यांक सफा गरेरै गुजारा चलाइरहेका छन् । चर्पीको सेफ्टी ट्यांक सफा गरेर घरपरिवार धान्नुपर्ने वाध्यता भएपनि उनीहरुलाई गर्ने व्यवहारबाट डोम समुदाय खिन्न थिए । तर अहिले स...