• जर्मनले यसरी समाधान गर्दैछ, सार्वजनिक शौचालयको समस्या

    जर्मन : संसारभरका शहरहरुमा सार्वजनिक शौचालय सधैजसो समस्याका रुपमा देखिन्छन् । ती धेरैजसो फोहोर हुन्छन्, बन्द हुन्छन् अथवा असुरक्षित हुन्छन् र सधै सफा राख्न महँगा पनि । तर जर्मनीका धेरैभन्दा धेरै शहरमा योा समस्याको समाधान भेटिन थालेको छ । ‘द नाइस् ट्वाइलेट स्कीम’ भन्ने योजनाले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए बापत ...

  • फोहोर पानीको व्यवस्थापन यसरी गरौं – प्रेमकृष्ण श्रेष्ठ, प्रमुख, वातावरणीय सरसफाइ शाखा

    काठमाडौ : फोहोर भन्ने वित्तिकै तपाई हाम्रो ध्यान ठोस फोहोर वस्तुमा मात्र केन्द्रित हुन्छ । फोहोरमैलाको कुरा गर्दा बढी चर्चा पनि ठोस फोहोरकै हुने गरेको छ । तर ठोस फोहोर जस्तै फोहोर पानीलाई पनि सही तरिकाले व्यवस्थापन गर्न नसके वातावरणलाई प्रदुषित बनाउँछ । ठोस फोहोरलाई त वर्गीकरण गरेर पुनः प्रयोग गर्ने, प्रशोधन गर्ने र फ...

  • जनप्रतिनिधिको अगुवाईमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने

    रुकुम : बिद्यालय तथा समुदाय केन्द्रित पूर्ण सरसफाइ कार्यक्रम भइरहेको रुकुममा जनप्रतिनिधिको अगुवाईमा पनि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । सोमबार भएको अन्तरसंवाद कार्यक्रममा जिल्ला समन्वय समिति रुकुमका बरिष्ठ कार्यक्रम अधिकृत चिन्तामणिा दाहालले जनप्रतिनिधिको अगुवाईमा पनि सरसफाइ अभियान संचाल...

  • सरसफाइको प्रतिक स्वरुप वडाभरिका सबै घरमा हरियो रङ

    रोल्पा : रोल्पाको सुकिदह गाउँपालिका ३ नं. वडाका सबै घर हरियो रङले रङ्ग्याइने भएको छ । सरसफाइको प्रतिक स्वरुप सुकिदह गाउँपालिकाको करिब ७ सय घरमा हरियो रङ लगाइने वडा सचिव कमलराज वलीले जानकारी दिनुभयो । उहााका अनुसार अहिलेसम्म ५ सय घरमा हरियो रङ लगाईसकेको छ । ‘गाउँको फरक पहिचान दिलाउनका लागि हामीले यस्तो अभियान नै शुरु ...

  • पूर्ण सरसफाइ अभियानमा विद्यार्थीको सक्रियता

    रुकुम : हिजोआज रुकुमका बालबालिकाहरु पाठ्यक्रममा आधारित पुस्तकका पानाहरु मात्र पल्टाउँदैनन् बरु हात धुने तरिका, शौचालय प्रयोग गर्ने, सुरक्षित खानेपानी तथा खानेकुरा र वातावरणीय सरसफाइका विषयमा व्यवहारिक ज्ञान पनि आर्जन गर्छन् । बालबालिकाहरुलाई पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरुमा सरिक गराउन थालेपछि किताबी ज्ञानका अतिरि...

  • रामीडाँडा र रातामाटालाई असोज १५ सम्ममा पूर्ण सरसफाइ गाउँ घोषणा गरिने

    सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाका जनप्रतिनिधीलाई पूर्ण सरसफाइको विषयमा अभिमुखीकरण गरिएको छ । सरसफाइको अभावमा पोषण स्थितीमा सुधार आउन नसक्ने भएकाले जनप्रतिनिधीलाई अभिमुखीकरण गरिएको सुआहाराका सरसफाइ अधिकृत किरण ढुंगानाले जानकारी दिनुभयो । सुहाराले पोषण स्थिति सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कप...

  • ५ हजार पुरस्कार पाउने सरसफाइ गीत

    कीर्तिपुर : काठमाडौको कीर्तिपुरमा सञ्चालित जनसेवा उच्च माध्यमिक विद्यालयका छात्राहरुको एक समूहले सरसफाइ गीत गाएर ५ हजार पुरस्कार जितेका छन् । विद्यालयले आयोजना गरेको प्रथम सरसफाइ सम्मेलनमा सरसफाइ गीत गाएर अनिता रुम्बा, यशोदा प्रजा र विनिताको टोलीले ५ हजार पुरस्कार जितेका हुन् । उनीहरुले पुरस्कार बापत प्राप्त रकम मध्ये...

  • रोल्पामा खुला दिसामुक्त घोषणा सँंगै सुस्तायो सरसफाइ

    रोल्पा :  रोल्पालाई खुला दिसामुक्त घोषणा गरेपछि सरसफाइ अभियान सुस्ताएको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपनि थप सरसफाइको काम हुन नसकेको हो । वि.सं. २०७२ पुस ९ गते उपराष्ट्रपति नन्द बहादुर पुनले रोल्पा खुला दिसामुक्त भएको घोषणा गर्नुभएको थियो । त्यसपछि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आव २०७३...

  • जेएमपी रिपोर्ट भन्छ, नेपालको सरसफाइ कभरेज ४६ % मात्र

    साबित्री राजभण्डारी, काठमाडौ : नेपालको ९२ प्रतिशत घरधुरीमा सरसफाइ सुविधा पुगेको राष्ट्रिय तथ्याङ्क सार्वजनिक भइरहेका बेला जोइन्ट मोनिटरिङ प्रोग्राम (जेएमपी) रिपोर्टले भने ४६ प्रतिशत नेपालीको घरमा मात्र सरसफाइ सुविधा पुगेको प्रतिवेदन प्रस्तुत गरेको छ । खानेपानी र सरसफाइ क्षेत्रको दिगो विकास लक्ष्य र जेएमपी रिपोर्ट सम्ब...

  • काठमाडौमा अण्डरग्राउण्ड ट्वाइलेट बनाऔं – विज्ञ

    काठमाडौ : काठमाडौ उपत्यकामा सार्वजनिक शौचालयका लागि जग्गा प्राप्त गर्न कठीन भएपछि अण्डरग्राउण्ड शौचालय बनाउने बिषयमा छलफल तथा वहश हुन थालेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र गैरसरकारी संस्था महासंघले काठमाडौमा गरेको ‘नेपालको सन्दर्भमा दिगो विकास लक्ष्यको प्रगति पुनरावलोकन’ कार्यक्रममा लुमन्तीका उद्धव भट्टराईले...