• धनकुटाका ६ वटा वडा अब पुर्ण सरसफाइ उन्मुख

    धनकुटा : पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएको १८ महिनामा धनकुटा जिल्लाका २ गाउँपापलिका र १ नगरपालिकाका ६ वटा वडा पुर्ण सरसफाइ उन्मुख वन्न सफल भएका छन् । मंसिर ५ गते सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजार धनकुटा जिल्लाकै पहिलो पुर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका अन्य वडाहरुमा समेत ...

  • हाकिम साबहरु हुल बाँधेर फलामखिली र चौतारामा पुगेपछि….

    अर्घाखाँची : शुक्रबार बिहान अर्घाखाँचीका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे अघि अघि, पछि पछि लागे जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु । बेलबासेको साथमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका ...

  • भुमिकास्थान नपाको वडा नं. ३ ले पनि तोक्यो पुर्ण सरसफाइको लक्ष्य

    अर्घाखाँची : भुमिकास्थान नगरपालिकाको वडा नं. ३ ले आगामी २०७५ मंसिर १५ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य तोकेको छ । वडा नं. ४ ले सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य तोकेको भोलिपल्ट आज वडा नं. ३ ले पनि सरसफाइको लक्ष्य तोकेको हो । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति...

  • यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan

    अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ । धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण ...

  • भूमिकास्थानका महिला महिनावारीको समयमा चुप लागेर नबस्ने

    अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ३ र ४ का महिलाहरुले महिनावारीको बिषयमा चुप लागेर नबस्ने तथा महिनावारी सम्वन्धी कुरा गर्न लाज नमान्ने लगायत महिनावारी र पुर्ण सरससफाइ सँग सम्बन्धित पाँच बुँदे प्रतिबद्धता जनाएका छन् ।   वडा नं. ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ आमा समुह, महिला...

  • धनकुटाको डाँडागाउँका सबै घरमा हरियो स्टिकर

    धनकुटा, उषा खड्का कुनै समय विभिन्न रङ्गीविरङ्गी स्टिकर रहेको धनकुटाको महालक्ष्मी नगरपालिका ३ डाँडागाउँका सबै घरमा अहिले हरियो स्टिकर टाँसिएका छन् । सरसफाइमा सुधार गरी सबै घरले स्वस्थ घरको परिचय बनाएपछि वडा नं. ३ का ४ सय ५० घरमै हरियो स्टिकर टाँसिएपछि सबै घर एकनासका भएका छन् । त्यसअघि घरधुरी सर्वेक्षण गर्दा सरसफाइको अ...

  • भुटार बन्यो, उदयपुरकै पहिलो ‘स्वच्छ र सफा वडा’

    उदयपुर : ‘स्वस्थ घर, पूरा भयो हाम्रो रहर, अब छैन रोग ब्याधिको डर’ भन्ने नाराका साथ उदयपुरको रौतामाई गाउँपालिका वडा नं. २ भुटारलाई ‘स्वच्छ र सफा वडा’ घोषणा गरिएको छ । भुटार, उदयपुर जिल्लाकै पहिलो ‘स्वच्छ र सफा वडा’ बन्न सफल भएको छ । २०७० साल बैशाख १० गते खुलादिसामुक्त वडा घोषणा भएको भुटारमा २०७३ साल भदौ २१ गते देखि पूर...

  • पहिले पहिले प्रौढ कक्षा, हिजोआज सरसफाइ शिक्षा

    रुकुम : कुनै समय साँझ पर्न साथ किताब र पेन्सिल बोकेर प्रौढ कक्षा धाउने पूर्वी रुकुमको भूमे गाउँपालिकाकी शारदा मल्ल हिजो आज सरसफाइ शिक्षामा भाग लिनुहुन्छ । पहिले अक्षर चिनाउँथ्यो, लेख्न सिकाइन्थ्यो, अहिले लेख्न पढ्न नजान्नेलाई पनि एकै ठाउँमा राखेर सरसफाइ शिक्षा दिइन्छ । विद्यालय उमेर पढ्न नपाएका व्यक्तिहरुलाई साक्षर बन...

  • तेह्रथुममा पुर्ण सरसफाइ अभियान : सुदाप र जलजले पुर्ण सरसफाइ उन्मुख गाउँ घोषणा

    तेह्रथुम : तेह्रथुमका सबै स्थानीय तह र वडाहरुलाई पुर्ण सरसफाइयुक्त बनाउन अभियान थालिएको छ । खुला दिसामुक्त, धुँवामुक्त जस्ता अभियानको सफलतासँगै विभिन्न वडालाई पुर्ण सरसफाइ उन्मुख घोषणा गरी पुर्ण सरसफाइ अभियान थालिएको हो ।  हालै जिल्लाको फेदाप गाउँपालिका–३, जलजले र छथर गाउँपालिका–६, सुदापलाई पुर्ण सरसफाइ उन्मुख वडा घोष...

  • डाँडागाउँ सरसफाइमा नमुना

    उषा खड्का, धनकुटा  धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नं. ३ डाँडागाउँ, सरसफाइमा नगरपालिकाकै नमुना गाउँ बनेको छ । नगरस्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा गठन गरिएको अनुगमन समितिले अनुगमन गर्दा सरसफाइका विभिन्न सूचकहरुको आधारमा डाँडागाउँ सरसफाइमा नमुना भएको हो । यही पुस ६ गते वसेको नगरस्तरिय ख...