• वालिङमा पनि सञ्चालनमा आयो मानवमलमूत्र प्रशोधन प्लान्ट

    स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकामा पनि मानवमलमूत्र प्रशोधन प्लान्ट सञ्चालनमा आएको छ । बजार क्षेत्रमा चुनौतीको रुपमा देखा परिरहेको मानव मलमूत्र व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । मानव मलमूत्र प्रशोधन प्लान्ट सञ्चालनमा आएपछि नगरक्षेत्रको बासिन्दाको शौ...

  • १७० दलित घरपरिवारलाई सरसफाइ तथा स्वच्छता सामग्री वितरण

    मुगु : छायाँनाथ रारा नगरपालिकाको वडा नं ५ ढुम गाउँका १७० दलित घरपरिवारलाई सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुको सहजिकरणमा वडा सदस्य खुम्मेनी वि.क ले ती सामग्री वितरण गर्नुभएको हो । सरसफाइ तथा स्वच्छता सामग्रीमा रुमाल, ...

  • वास मिडिया फोरमको वाग्मती प्रदेश कमिटी गठन

    काठमाडौ : वास मिडिया फोरम नेपालको वाग्मती प्रदेश कमिटी गठन गरिएको छ । सात वटै प्रदेशमा प्रदेश कमिटी गठन गर्ने फोरमको विधान बमोजिम कृष्ण सिं धामीको अध्यक्षतामा ११ सदस्यीय वाग्मती प्रदेश कमिटी गठन गरिएको हो । वास मिडिया फोरम नेपाल, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संगठन हो । वास मिडिया फो...

  • माटो खुकुलो पार्ने र मल बनाउने तरिका राधिका आन्टीबाट सिकौं (भिडियो)

    भक्तपुर : मध्यपुरथिमी नगरपालिकाको वडा नं. ३ गठ्ठाघरकी राधिका पोख्रेलको घरको छत विभिन्न थरिका तरकारीले ढाकिएको छ । छतमा फलाएका तरकारी मध्ये कुनै खान योग्य भएका छन् त कुनै हुर्किने क्रममा छन् । कुनै तरकारी भने भर्खर उम्रिदैछन् । अनि कत्तिको भने भर्खर बेर्ना राखिएको छ । यी सबै तरकारी पालैपालो मिलाएर लगाउनुमा उहाँको आफ्...

  • कौसी खेतीकी अथक कृषक, पूरा गरिन् दुई दशक (भिडियो सहित)

    भक्तपुर : भक्तपुर लोकन्थलीकी भगवती पाण्डेले घरको छतमा तरकारी फलाउँदा ‘कौसी खेती’ को नामै सुन्नु भएको थिएन । जग्गाको अभावमा चामलको बोराबाट खेती गर्न सुरु गर्नुभएकी भगवतीको ‘कौसी खेती यात्रा’ ले २० बर्ष पूरा गरिसकेको छ । दुई दशक अघिको बल भगवती पाण्डेसँग अहिले छैन । कुनै समय घरभरिको परिवार अहिले तीन जनामा सीमित भएको छ ...

  • बडिमालिका भित्रका सबै बिद्यालय तीन तारे बन्दै, यी हुन् तीन तारेका लागि आवश्यक सूचक

    बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका क्षेत्र भित्रका सबै बिद्यालयहरुलाई तीन तारे बनाईने भएको छ । नगरपालिका भित्रका सबै विद्यालयलाई तीन तारे बनाउने खानेपानी, सरसफाइ र स्वच्छताका सुविधाहरु स्तरोन्नति गर्ने काम भईरहेको युनिसेफ नेपालका प्रतिनिधी इन्जिनियर राजेन्द्र जैशीले जानकारी दिनुभयो । बडिमालिका नगरपालिका भ...

  • जनप्रतिनिधी मार्फत मानव मलमूत्र व्यवस्थापनको सन्देश घरघर पुर्‍याईदै (भिडियो रिपोर्ट)

    ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाले मानव मलमूत्र व्यवस्थापन सम्बन्धी वडाअध्यक्षहरुलाई पम्प्लेट वितरण गरेको छ । सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) ले उपलब्ध गराएको पम्प्लेट नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले वडाध्यक्षहरुलाई वितरण गर्नुभएको हो ।  पम्प्लेटहरु महालक्ष्मी नगरपालिकाको वडा नं. ७,...

  • कोरोना महामारी रोकिएपछि फेरि लयमा फर्किदै पूर्ण सरसफाइ अभियान, १२ समुदाय सफा र स्वच्छ क्षेत्र घोषणा

    विनोद धौलागिरि/सुनसरी : कोरोना महामारीका कारण सुस्ताएको पूर्ण सरसफाइ अभियान सुनसरीका समुदाय तहमा लयमा फर्किएको छ । कोरोना महामारी अघि प्रदेश नं. १ मा विभिन्न विकास साझेदारसँगको साझेदारीमा २८ भन्दा बढी स्थानीय तहमा पूर्ण सरसफाइ अभियान सञ्चालनमा थियो । कोरोना महामारी पश्चात कतिपय कार्यक्रमको अवधि समाप्त भएको र नया...

  • अपाङ्गतामैत्री शौचालय नहुँदा भोक तिर्खा खपेर हिड्नु पर्ने बाध्यता, मृगौला फेल हुन सक्ने जोखिम बढ्दो : सभापति आचार्य

    काठमाडौ : नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनका सभापति देवी आचार्यले अपाङ्गतामैत्री शौचालय नहुँदा आफूहरु भोक तिर्खा खपेर हिड्नु पर्ने बाध्यता रहेको र यसले मृगौला फेल हुन सक्ने जस्तो स्वास्थ्य जोखिम बढाएको बताउनुभएको छ । इन्टरनेसनल वाटर म्यानेज्मेन्ट इन्स्टिट्युट (IWMI) र स्मार्ट वास सोलुसन्सले संयुक्त रुपमा आ...

  • तपाई हाम्रो मर्यादित व्यवहारले सफाइकर्मीको स्वास्थ्य जोखिम कम हुन्छ (भिडियो)

    काठमाडौ : सरसफाइ गर्ने कामलाई सानो कामको रुपमा लिने तपाई हामी मध्ये कतिपयको सोचाई हुन्छ । अनि सरसफाइकर्मी प्रति गर्ने व्यवहार पनि उस्तै हुन्छ । तर हामी यो सोच्दैनौं कि, सरसफाइकर्मीहरु नहुँदो हो त तपाई हाम्रो जीवनशैली कस्तो हुन्थ्यो होला ? तपाई हाम्रो सानो व्यवहारले पनि सफाइ क्षेत्रमा कार्यरत श्रमिकहरुको स्वास्थ्यमा ...