काठमाडौ : कौसी खेती शहरी क्षेत्रमा फस्टाउँदै गएको छ । व्यवसायिक तरिकाले लगाउन नसके पछि घरको आवश्यकता धान्नकै लागि पनि सहरी क्षेत्रको घरको छत हरियाली देखिन थालेका छन् । फुर्सदको समयको सदुपयोग, भान्छाबाटै निस्कने फोहोर पानी र जैविक फोहोरको समेत व्यवस्थापन र अर्गानिक तरकारीको आपूर्ति हुने भएपछि शहरी जनसंख्याको ठूलो हिस्सा...
पूर्ण सरसफाइ
-
-
फोहोरपानी प्रशोधन प्लान्ट बनाउँदा दुर्गन्ध फैलिदैन भन्ने एउटा दरिलो प्रमाण ‘गुहेश्वरी फोहोरपानी प्रशोधन प्लान्ट’ (भिडियो रिपोर्ट)
काठमाडौं : फोहोरपानी वा ढल प्रशोधन केन्द्र निर्माण गर्दा वरपर दुर्गन्ध फैलिएर बस्नै सकिदैन भन्ने आम बुझाई छ । तर गुहेश्वरीमा निर्माण भएको प्रशोधन केन्द्रले यो धारणालाई गलत साबित मात्र गराएको छैन कि फोहोरपानी प्रशोधन केन्दको आकर्षक भौतिक पूर्वाधारले वरपरको शोभा बढ्ने र थप रोजगारी सिर्जना गर्ने समेत प्रमाणित गरेको छ । ...
-
वास प्लान स्थानीय तहको प्रोजेक्ट बैंक हो, जसले बनाउन ढिला गर्छ ऊ पछि पर्छ : डा. ओझा (भिडियो सहित)
काठमाडौ : स्थानीय तहभित्र खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धीका कार्यक्रमहरु कार्यान्वयन गर्न हरेक स्थानीय तहले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) अनिवार्य बनाउनुपर्छ । यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले सहजीकरण एवं आवश्यक प्राविधिक सहयोग गरिरहेको छ भने विभिन्न संघसंस्थाले पनि वास प्लान निर्माण गर...
-
राणा प्रधानमन्त्री जंगबहादुरलाई चोपलेको ठाउँमा सर्वसुलभ सार्वजनिक शौचालय (भिडियो रिपोर्ट)
काठमाडौ : ललितपुर महानगरपालिकाको पाटन ढोकामा सर्वसुलभ सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । आर्किटेक्ट एसिया क्षेत्रीय परिषद (आर्केसिया), सोसाइटी अफ नेपाल आर्किटेक्ट (सोना) र एरोसानको आर्थिक सहयोग एवं ललितपुुर महानगरपालिकाको भूमि व्यवस्थापनमा बनेको सुलभ सार्वजनिक शौचालयको मंगलबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु...
-
कौसी खेती गर्न जान्नै पर्ने आधारभूत कुराहरु (भिडियो सहित)
काठमाडौ : कौसी खेती रहरको काम मात्र होइन । कौसी खेतीमा जाँगर चलाउन सके फोहोरमैलाको व्यवस्थापन त हुन्छ नै, शारीरिक तन्दुरुस्ती, खाद्य सुरक्षा एवं तरकारी किन्न खर्च हुने रकमको पनि बचत हुन्छ । तर कौसी खेती सुरु गर्दा नै आधारभूत कुराहरुमा ध्यान नदिए तपाईले गरेको मिहेनत खेर जान पनि सक्छ । तपाईको मिहेनत खेर नजाओस् र तपाईल...
-
यस्तो छ सरसफाइको विजनेश मोडल (भिडियो सहित)
काठमाडौ : मानव मलमूत्रको सुरक्षित व्यवस्थापनका लागि सरकारले सहरव्यापी समावेशी सरसफाइ (CWIS) को अवधारणा अगाडि बढाएको छ । सहरव्यापी समावेशी सरसफाइ यस्तो सरसफाइ पद्धति हो जसले शहरका प्रत्येक व्यक्तिलाई सुरक्षित, समतामूलक र आर्थिक रुपले धान्न सक्ने सरसफाइ सेवा प्रणाली प्रबर्द्वनको सुनिश्चितता गर्छ । यही पद्धतिलाई प्रबर्...
-
वडा अध्यक्ष डंगोलको अडानले बनेको स्मार्ट शौचालयको भित्री कथा (भिडियो सहित)
काठमाडौ : यत्तिखेर स्वयम्भुको बुद्ध पार्कमा निर्मित स्मार्ट शौचालयको देशभित्र र देशबाहिर पनि निक्कै चर्चा छ । विश्वभरका शौचालयहरुको प्रतिस्पर्धामा टप फाइभमा पर्न सफल उक्त स्मार्ट शौचालय ‘टोइलेट टुरिज्म’ को रुपमा विकास भईसकेको छ । स्वयम्भुको बुद्ध पार्कमा निर्मित स्मार्ट शौचालयलाई आफ्नो क्षेत्रमा पनि अबलम्बन गर्न सकिन्छ...
-
शौचालयको ढल सोझै सेतीमा मिसाएपछि प्रदुषित बन्दै
डोटी : धार्मिक हिसाबले महत्वपूर्ण मानिएको सेती नदीमा शौचालयको ढल सोझै सोझै मिसाउने र फोहोर फाल्ने कामले दुर्गन्धित बन्न थालेको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहोर सिधै सेती नदीमा फालिने गरेका कारण बर्षेनी फोहर तथा दुर्गन्धित बन्दै गएको हो। प्रदूषणकै कारण अहिले न...
-
हैजा विरुद्धको खोप लगाएपछि स्थानीयबासी ढुक्क, जनस्वास्थ्यविद भन्छन् ‘सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ’
कपिलवस्तु : हैजा विरुद्धको खोप लगाएपछि कपिलवस्तुका स्थानीय बासिन्दाले सुरक्षित भएको महसुस गरेका छन् । झाडापखालाबाट कृष्णगनर नगरपालिकामा ४ जना र शिवराज नगरपालिका र यशोधरा गाउँपालिकामा एक–एक जनाको मृत्यु भएपछि आइतबारदेखि जिल्लाको यशोधरा गाउँपालिकाबाट ‘ओरल कोलेरा भ्याक्सिन’ खुवाउन सुरु गरिएको हो । खोप खाए पनि सरसरफाई...
-
शौचालयको सुधार गरी धमाधम अपाङ्गतामैत्री बनाईदै, ५० भन्दा बढी शौचालयको सुधार
कपिलवस्तु : कपिलवस्तुमा अपाङ्गता भएकाहरुले प्रयोग गर्ने शौचालयलाई मर्मत गरी अपाङ्गतामैत्री बनाउन सुरु गरिएको छ। कुष्ठरोग तथा हात्तीपाइले रोग प्रभावित र शारीरिक अपाङ्गता भएका ५० भन्दा बढी शौचालय अपाङ्गतामैत्री बनाएको कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले जानकारी दिनुभयो । थापाका...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 152
- Next Page »








