भक्तपुर : ‘कुहिने फोहोरबाट घरमै मल बनाउनुहोस्’ भनेको कुरा धेरैले धेरैपटक भनेको सुन्नु भयो होला । तर मल कसरी बनाउने भन्ने कुरा चाहिं नभनेको हुन सक्छ । मल बनाउनका लागि तपाईले प्रयास पनि गर्नुभएको होला ? तर कतिको सफल भए पनि कतिको मल बनाउने चाहना अधुरै रहेको पनि हुनसक्छ । तर हामी कुहिने फोहोरबाट मल बनाउनुहोस् मात्र भनिर...
पूर्ण सरसफाइ
-
-
फोहोर फाल्नेको निगरानी गर्न वाग्मती किनार र पूलमा सिसिटिभी
काठमाडौ : वाग्मती नदीमा फोहोर फाल्ने काम नरोकिएपछि त्यसको निगरानी सिसिटिभी बाट गरिने भएको छ । यसका लागि नदी किनार र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ । काठमाडौँ उपत्यकाका सबै नदीमा सीसीटीभीबाट निगरानी गरिने योजना भए पनि पहिलो चरणमा बागमती पुलमा जडान गरिने बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बत...
-
हस्पिटल म्यानेज्मेन्ट सेन्टरमा दैनिक ४ टन अस्पतालजन्य फोहोर प्रशोधन हुने
पर्सा : वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा सञ्चालनमा आएको ग्रिन हस्पिटल म्यानेजमेन्ट सेन्टरमा प्रति दिन ४ टन अस्पतालजन्य फोहोर प्रशोधन गर्न सकिने भएको छ । ग्रिन हस्पिटल म्यानेजमेन्ट सेन्टर सञ्चालनमा आएपछि वीरगञ्जका दुई दर्जन बढी अस्पताल र दर्जनौँ क्लिनिकबाट निस्किने फोहोर व्यवस्थापन गर्न सहज हुनेछ । ६ करोड २२ ल...
-
अस्पतालजन्य फोहोर व्यवस्थापनमा सरकार उदासीन, अन्य फोहोर सरह ल्याण्डफिल साईट पठाईदै
काठमाडौ : जन्मदेखि मृत्युसम्म हामी कुनै न कुनै समयमा अस्पताल पुगेकै हुन्छौं। आफ्नो जीवनकालमा स्वास्थ्य सेवाको उपयोग नगर्ने को नै हुन्छ ररु स्वास्थ्य हेरचाह गतिविधिको क्रममा अस्पतालहरुले निकै महत्वपूर्ण भूमिका खेलिरहेका छन्। स्वास्थ्य जीवनको संरक्षण मात्र नभई जीवन बचाउने काममा अग्रस्थानमा रहेका अस्पतालहरुको कुनै विकल्प ...
-
दिसाजन्य लेदो व्यवस्थापनका लागि बार्षिक ८६ अर्ब लाग्ने, कसरी जुटाउने स्रोत ? (भिडियो)
काठमाडौ : केही बर्ष अघि सम्म हरेक नेपालीको घर घरमा चर्पी बनेको थिएन । चर्पी नै नभएपछि दिसाजन्य लेदो प्रशोधन गर्नुपर्ने त कुरै भएन । तर अहिले सबै नेपालीको घरमा चर्पी बनेका छन् । खुला दिसामुक्त अभियानमा बनेका चर्पीका सेफ्टिक ट्याङ्क तथा खाल्डोहरु भरिन थालेका छन् । दिसाजन्य लेदोले भरिएका ती सेफ्टिक ट्याङ्क तथा खाल्डोहरु न...
-
ढलमा जे पायो त्यही पदार्थ फ्याँक्दा ट्रिटमेन्ट प्लाण्टको मेसिन बिग्रन थाले (भिडियो)
काठमाडौं : ढलमा जे पायो त्यही पदार्थ फ्याँक्दा गुहेश्वरी ट्रिटमेन्ट प्लाण्टका मेसिनहरु बिग्रन थालेका छन् । ढलमा दिसापिसाब र पानी मात्र बगाउनु पर्नेमा बोरा, थोत्रा कपडा, निर्माण सामग्रीहरु, ढुंगा, ईटाका टुक्रा तथा कुखुराको भुत्ला समेत हालिदिँदा छिटो छिटो मेसिनहरु बिग्रन थालेको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का ...
-
सरसफाइमा हाम्रो स्थिति, गर्नुपर्ने सुधार र अबको बाटो : डा. पन्थी
काठमाडौ : सरसफाइको बिषयमा धेरै चर्चा सुन्ने गरिन्छ । सरसफाइ भनेको यत्रतत्र छरिएर रहेका ठोस फोहोरमैलालाई बढारेर सफाइ गर्नु हो भन्ने धेरैको बुझाई छ । तर सरसफाइ भन्ने वित्तिकै मानव मलमूत्रको कुरा अगाडि आउँछ । त्यसैले नै तपाई हामीले मानव मलमूत्रलाई व्यवस्थापन गर्न शौचालय बनाउनु परेको हो । हामीलाई अहिले चाहिएको सुरक्...
-
बाँकेका सरोकारवालाद्वारा झापाको दिसाजन्य लेदो प्रशोधन प्लान्टको अध्ययन
भीष्म लोध, नेपालगञ्ज : दिसाजन्य लेदो व्यवस्थापनको क्षेत्रमा बाँकेमा काम गर्दै आएका सरोकारवालाले झापा स्थित दिसाजन्य लेदो प्रशोधन प्लान्टको अध्ययन भ्रमण गरेका छन् । दिसाजन्य लेदोको व्यवस्थापन तथा सञ्चालन के कसरी गरिएको रहेछ भन्ने बिषयमा झापा जिल्लामा सञ्चालित प्रशोधन प्लान्टको स्थलगत अध्ययन गरिएको हो । अध्ययन टो...
-
पातारासीका सात गाउँ छाउ गोठमुक्त, छाउ नबार्ने २ जोडी सम्मानित
जुम्ला : जुम्लाको पातारासी गाउँपालिका भित्रका सात गाउँ छुईगोठ मुक्त भएका छन् । पातारासी गाउँपालिका वडा नम्बर ५ का माथिलोर्प र तलिलोर्प, वडा नम्बर ४ का लुम र भोटगाउँ तथा वडा नम्बर २ का तल्फी, परे र धोपगाउँलाई छुईगोठ मुक्त घोषणा गरिएको हो । सर्वोदय नेपाल, जुम्ला र पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाले महि...
-
‘कोको पिट’ कौसी खेतीका लागि किन आवश्यक पर्छ ? (भिडियो)
काठमाडौ : कौसी खेती शहरी क्षेत्रमा फस्टाउँदै गएको छ । व्यवसायिक तरिकाले लगाउन नसके पछि घरको आवश्यकता धान्नकै लागि पनि सहरी क्षेत्रको घरको छत हरियाली देखिन थालेका छन् । फुर्सदको समयको सदुपयोग, भान्छाबाटै निस्कने फोहोर पानी र जैविक फोहोरको समेत व्यवस्थापन र अर्गानिक तरकारीको आपूर्ति हुने भएपछि शहरी जनसंख्याको ठूलो हिस्सा...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 152
- Next Page »









