• विद्यालय र समुदाय सरसफाइ व्यवस्थित गर्दै विर्तामोड नगरपालिका

    विनोद धौलागिरि/विर्तामोड (झापा) : तीन वर्ष अघिसम्म खानेपानी र सरसफाइ सुविधा कमजोर रहेको सहिद शुक्रराज आधारभूत विद्यालयमा अहिले टायल लगाएका चर्पी छन् । सरसफाइ कर्मचारीहरु विद्यालयको सरसफाइमा नियमित खटिन्छन् । सबै विद्यार्थीका लागि शुद्धीकरण गरिएको पर्याप्त पिउने पानीको व्यवस्था गरिएको छ । विद्यालयमा बगैचा निर्माण गरिएको...

  • सफाइ, हरियाली र सुन्दरताले चम्काएको देवी मा.वि. “सरस्वती खुशी पार्न पनि सफाइ नै चाहिने”

    विनोद धौलागिरि/विर्तामोड (झापा) : पूर्वी प्रवेशद्वार झापाको विर्तामोडस्थित पूर्व पश्चिम राजमार्ग छेवैमा रहेको देवी माध्यमिक विद्यालय केही वर्ष पहिलेसम्म सामान्य विद्यालयको रुपमा लिइन्थ्यो । २०१९ सालमा स्थापना भएको यस विद्यालय हाताभित्र सफा गरेर कहिल्यै नसकिने कदमका पात झर्थे । कम्पाउण्डभित्रै झाडी थियो, वर्षामा हिलो र ...

  • सरसफाइ नमूना टोलमा सय मिटरको दुरीमा बाँसका डस्टबिन : कम लागत, प्रयोग गर्न सजिलो

    विनोद धौलागिरि/झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेको झापा जिल्लामा बाँसबाट बुनिएका ठोस फोहर राख्ने भाँडा (डस्ट बिन) सरसफाइ अभियानका पर्यायजस्तै बनेका छन् । पूर्ण सरसफाइ अभियान थालनी भएपछि आफ्ना टोललाई सरसफाइमा नमूना बनाउनका लागि जुटेका छन्, र यी सबै टोलमा बाँसबाट बुनिएका डस्ट बिनहरु राखिएका छन् । “अहिले अभि...

  • विर्तामोडमा अदुवा खोला सफाइ अभियान फेरि सुरु

    वास खवर सम्वाददाता/विर्तामोड (झापा) : सरसफाइ अभियानकर्ता र विभिन्न सामाजिक संघसंस्थाको पहलमा झापाको विर्तामोडहुँदै बग्ने अदुवा खोला सफाइ अभियान पुनः थालनी भएको छ । यसअघि पनि विभिन्न समयमा अदुवा खोला सफाइ अभियान थालनी भए पनि यसले निरन्तरता पाउन सकेको थिएन । शनिबार सञ्चालन गरिएको अदुवा खोला तथा हनुमन्ते खोला सफाइ वड...

  • बन्चरेडाँडा ल्याण्डफिल तयार, फागुन अन्तिम सातादेखि फोहोर व्यवस्थापन गर्न सकिने

    काठमाडौ : यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहर विसर्जन गर्न स...

  • पर्साका सामुदायिक विद्यालयमा शौचालयको अवस्था दयनीय

    पर्सा : पर्सा जिल्लाका १४ वटै पालिकामा रहेका करिब साढे तीन सय सामुदायिक विद्यालयमा शौचालयको अवस्था दयनीय रहेको छ । कतिपय विद्यालय अहिलेसम्म शौचालयविहीन अवस्थामा छन् भने शौचालय भएका विद्यालयहरूमध्ये ८० प्रतिशतको अवस्था एकदमै दयनीय छ । विद्युत् भएका विद्यालयहरूमा पानी ट्याङ्कीको व्यवस्था गरिएको र शौचालयमा पानी सहज आपू...

  • २० वर्षे आयुको प्रावधानले ७ हजार ५ सय सवारी विस्थापित

    काठमाडौ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यात्रुवाहक सवारीको आयु २० वर्ष लागू गरेसँगै करिब ७ हजार ५ सय सवारी विस्थापनमा परेका छन् । २०७१ कात्तिक १ बाट पुराना यात्रुवाहक सवारीलाई यो नियम लागू भएपछि विस्थापन हुनेको संख्या बढ्दै छ । यातायात व्यवसायीले यसको विरोध गर्दै नियममा पुनर्विचार गर्नुपर्ने माग राख्दै आएक...

  • बडिमालिकाको स्कुल स्कुलमा पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम

    बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम गरिएको छ । नगरपालिकामा रहेका २५ ओटा सामुदायिक विद्यालयमा समावेशी शिक्षाका लागि पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयमा निर्मित कक्षाकोठा, डेस...

  • सहरी फोहोरलाई प्रारम्भिक प्रशोधन गरिने, भारतबाट सेग्रिगेटर मेसिन ल्याईदै

    धरान : सुनसरीको धरान उपमहानगरपालिकाले शहरी फोहोरलाई प्रारम्भिक प्रशोधन गर्ने भएको छ । कुहिने फोहोर र नकुहिने फोहोर छुट्याउने सेग्रिगेटर मेसिन एक साताभित्रमा इन्डियाबाट छुट्ने र आगामी फागुन १५ गतेबाट फोहोरको प्रारम्भिक प्रशोधन गरिने धरान उपमहानगरका प्रमुख तिलक राईले बताउनुभयो । यस सम्बन्धी उपमहानगर प्रमुख राई, प्...

  • एकल महिलाद्वारा रसायनरहित स्यानिटरी प्याड उत्पादन

    धनगढी : कैलालीको धनगढीमा एकल महिलाले रासायनरहित सेनेटरी प्याडको उत्पादन थालेका छन् । महिलाका प्रजनन स्वास्थ्यलाई मध्यनजर गरेर रासायनरहित सेनेटरी प्याड उत्पादन गर्न थालेको जनाइएको छ । मानव अधिकारका लागि महिला एकल महिला सुदूरपश्चिम समितिमार्फत उपकरण भित्र्याएर ‘कम्पोष्टेबल’ सेनेटरी प्याड उत्पादन गर्न थालेको वेद अवस्थील...