काठमाडौं : काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अस्पतालबाट उत्पादन हुने हानीकारक फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट राख्ने विषयमा आज छलफल भएको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को व्यवस्थाअनुसार हानीकारक फोहोर उत्पादक आफैंले व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रविधि महङ्गो भएकाले साना अस्पताल र पोलि क्लिनिकहरुमा प्रण...
पूर्ण सरसफाइ
-
-
दिसाजन्य लेदो व्यवस्थापनको काम किन प्राथमिकतामा पर्दैन ? : कानुन विज्ञ न्यौपाने
काठमाडौ : ‘‘शौचालय बनाउने काम जस्तो दिसाजन्य लेदो व्यवस्थापनको कामलाई खासै महत्व दिईने गरेको छैन । एक त सेफ्टिक ट्याङ्की बनाउँदा कहिल्यै नभरिने खालको, फेदबाट रसाएर जमिनले सोस्ने खालको बनाईन्छ । अर्को कुरा सेफ्टि ट्याङ्की नै भरिए पनि त्यसको खाली गरेपछि आफ्नो दायित्व पूरा भयो भन्ने सम्झिन्छन् र ट्याङ्करवालाले खाली गरेर ल...
-
बाल्टिले बदल्यो हात धुने बानी (भिडियो रिपोर्ट)
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १०, फेदीखोलाकी कान्छीमाया तामाङ गाईवस्तुको स्याहार सुसार गरेपछि साबुन पानीले मिचीमिची हात धुनुहुन्छ । खाना बनाउनु अघि, खाना खानु अघि, चर्पी गएपछि तथा बच्चाको दिसा धोएपछि मात्र हात धुँदै आउनुभएकी तामाङले गाईबस्तुको स्याहार सुसार गरेपछि पनि हात धुनुपर्छ भन्ने थाहा पाएपछि स...
-
फोहरबाट मोहर बनाउने उपाय
नेपाल लगायत विश्वका विभिन्न मुलुकहरूमा फोहरमैलाको समस्या दिनप्रतिदिन बढ्दै गइरहेका छन् । सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट तीव्र रूपमा बसाइँसराइ, बढ्दो जनसंख्याको चाप र सहरी विलासिताको उपभोगका कारण फोहरको मात्रामा समेत वृद्घि भएको र तिनको सही रूपमा व्यवस्थापन हुन नसक्दा फोहरमैलाको समस्या उत्पन्न भएको देखिन्छ । फोहर...
-
बाबु आमालाई सरप्राइज दिन जम्मा गरेको रकम विपन्नलाई चर्पी बनाउन सहयोग
वास खवर सम्वाददाता/बेलबारी (मोरङ) :भर्खरै मात्र अकालमा आमा गुमाएका आठ बहिनी छोरीहरु नियास्रो मान्दै घर बनाउनका लागि ढुंगा र गिटी जम्मा गरिरहेका छन् । टोल समिति अध्यक्ष धनबहादुर दाहाल घर नजिकैका अभिभावक । बेलाबखत पुगिरहनुहुन्छ बेलबारी नगरपालिका वडा नं. ११ की सदस्य तारा सुन्दास । पुरानो घर भत्काइएको छ । समुदाय मिलेर नयाँ...
-
दिसाजन्य लेदो व्यवस्थापन : कसले के गर्न सक्छन् ? (भिडियो रिपोर्ट)
काठमाडौ : केही बर्ष पहिलेसम्म सबैको घरमा चर्पी थिएन । त्यत्तिबेला चर्पी बनाउन लगाउने काम नै प्रमुख थियो । तर अहिले सबैको घरमा चर्पी छन् । सबैको घरमा चर्पीको सुविधा भएसँगै ढल व्यवस्थापन र दिसाजन्य लेदो व्यवस्थापनको समस्या पनि टड्कारो भएर देखा पर्दैछ । वर्तमान अवस्थामा ढल निर्माण भएका कतिपय शहरी क्षेत्रमा त्यसलाई सीधै खो...
-
दोस्रो हप्तामा अदुवा खोला सफाइ, किशोर किशोरी र सामाजिक क्षेत्रको सहभागिता बढ्दो
वास खवर सम्वाददाता/विर्तामोड (झापा) : नेपालको पूर्वी प्रवेशद्वार झापाको विर्तामोडहुँदै बग्ने अदुवा खोला र हनुमन्ते खोला सफाइ अभियानको दोस्रो श्रृंखलामा किशोर किशोरी र सामाजिक क्षेत्रको सहभागिता उल्लेख्य वृद्धि भएको छ । पहिलो हप्ता विर्तामोड सफाइ अभियान, टोल सुधार समिति र वडा नं. १ बाट बढी सहभागिता रहेकोमा यस साता ...
-
दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सुरु (भिडियो)
काठमाडौ : सोसाईटी अफ पब्लिक हेल्थ ईञ्जिनियर्स नेपाल (सोफेन) तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको सहयोगमा एन्फो र सोफेनले सँगसँगै दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो ...
-
सरसफाइ गरेर मनाइयो प्रजातन्त्र दिवस
वास खवर सम्वाददाता÷अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा अधिकांश सरकारी कार्यालय रहेको क्षेत्र टुँडिखेल र आसपासमाा सरसफाइ गरेर ७१ औं प्रजातन्त्र दिवस मनाइएको छ । सो अवसरमा टुँडिखेल खुल्ला मञ्च, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सभागृह, जिल्ला प्रहरी कार्यालय, कर्मचारी मिलन ...
-
उपरदाङगढीको संरक्षण र सरसफाइ सम्बन्धी सेनाद्वारा स्थानीयसँग छलफल
चितवन : भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षण सम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ । गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच मङ्गलबार उपरदाङगढी संरक्षणका विषयम...
- « Previous Page
- 1
- …
- 79
- 80
- 81
- 82
- 83
- …
- 152
- Next Page »








