ललितपुरको महालक्ष्मी नगरपालिकामा नयाँ घर बनाउनेले सेप्टिक ट्याङ्की अनिवार्य बनाउनुपर्छ । सेप्टिक ट्याङ्की बनाएर मात्र पुग्दैन । यसको पनि नगरपालिकाले मापदण्ड बनाएको छ र हरेक सेप्टिक ट्याङ्की नचुहिने र नरसाउने हुनुपर्छ । ढल प्रणालीमा जडान गर्न सकिने घरको हकमा भने सेप्टिक ट्याङ्की बनाउनै पर्ने अनिवार्यता छैन । यसका लागि न...
पूर्ण सरसफाइ
-
-
किर्तिपुरमा अब शहरव्यापी समावेशी सरसफाइ (CWIS) योजना, मानव मलमूत्र व्यवस्थापनको लक्ष्य तोकियो (भिडियो रिपोर्ट)
काठमाडौ : किर्तिपुर नगरपालिकाले आफ्ना सबै नागरिकलाई सरसफाइ सुविधाको पहुँचमा ल्याउन शहरब्यापी समावेशी सरसफाइ योजना बनाईरहेको छ । विभिन्न चरणमा गरिएको छलफललाई नगरपालिकाका मेयर तथा उपमेयर र वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु सहितको कार्यशालामा करिब अन्तिम टुङ्गो लगाएको हो । विस्तृतमा हेरौं भिडियो रिपोर्ट : शहर...
-
उपत्यकाको ८ लाख घरको छतमा कौसी खेती गर्न सकिने
काठमाडौ : काठमाडौ उपत्यकाका करिव ८ लाख घरको छतमा कौसी खेती गर्न सकिने सम्भावना देखिएको छ । सन् २०११ को जनगणना अनुसार काठमाडौं उपत्यका भित्र निर्मित घरको एक आना क्षेत्रफलको छत खेती योग्य क्षेत्रफलको रुपमा उपलब्ध हुन सक्ने देखिएको हो । कौसी खेती तालिम र सीपको प्रयोगको प्रभावकारित तथा सहरी कृषि र उत्पादनको बजार व्यवस...
-
काभ्रेको नाला फोहोर पानी प्रशोधन प्रणाली संसारकै नमुना, यसरी व्यवस्थापन गरिन्छ दिसाजन्य लेदो (भिडियो रिपोर्ट)
काभ्रे : आजभन्दा १० बर्ष अघि बनेपा नगरपालिकाको वडा नं. ४ नालामा मानव मलमूत्र व्यवस्थापनको ठूलो चुनौती थियो । हरेक घरले सेफ्टिक ट्याङ्की बनाए पनि बर्षातको समयमा सेफ्टिक ट्याङ्की आफै भरिएर आउने समस्याले स्थानीय बासिन्दा हैरान भएका थिए । सेफ्टिक ट्याङ्कीकै कारण समाजमा बेला बेलामा अन्तरद्वन्द्ध समेत भईरहन्थ्यो । सेफ्टि...
-
चिटिक्क चर्पी, गौरव भिलेजको शान
वास खवर सम्वाददाता/विर्तामोड (झापा) : विर्तामोड नगरपालिका, वडा नं. ७ मा ३७ घरधुरीका लागि निर्माण गरिएको चिटिक्कको बस्ती । विर्तामोड भद्रपुर मार्गबाट दुई मिनेटमा नै पुग्न सकिने ठाउँ । कच्ची सडकले जोडिएको छ । सबै घरधुरीमा चिटिक्कका चर्पी बनाइएको छ । सन्थालहरुको बाहुल्यता रहेको बस्तीले एकीकृत बस्तीको झल्को दिन्छ । लहरै मि...
-
प्रति बर्ष ६० हजार घनमिटर दिसाजन्य लेदो व्यवस्थापन गर्ने सरकारको लक्ष्य (भिडियो)
काठमाडौ : सरकारले सन् २०२५ भित्र प्रति बर्ष ६० हजार घनमिटर दिसाजन्य लेदो व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । दिगो विकास लक्ष्य ६.२ प्राप्तिका लागि सरकारले लक्ष्य निर्धारण गरेर काम गर्न थालेको हो । दिगो विकास लक्ष्य सँगै गत डिसेम्बरमा पेरिस सम्झौतामा समेत हस्ताक्षर गरिसकेको नेपालले दिसाजन्य लेदो व्यवस्थापनको बार्षिक लक्ष...
-
स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको अनुगमन
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ फूलबारी टोलमा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको प्रभावबारे अनुगमन गरिएको छ । महालक्ष्मी नगरपालिका, वडा कार्यालय, स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाका पदाधिकारीहरु सहितको टोलीले फूलबारी टोलको अनुगमन गरेको हो । दलित समुदायको बाहुल्यता रहेको फूलबारी ...
-
झुपडी बस्तीमा दरबार जस्तै सामुदायिक शौच घर
विनोद धौलागिरि/पडरिया (लहान, सिराहा) : ३५ घरधुरी दलितहरुको विपन्न बस्ती । भर्खर ढलान गरिएको बाटो । एकातिर पासवान, अर्कोतिर सदाय जातिको बसोबास । सिंगै बस्तीमा एउटामात्र ढलान गरिएको घर छ, त्यो पनि विदेशको कमाइबाट । केही घर जस्ता पाताले छाइएको छ, बाँकी सबैमा पराल र खरको छानो । गाउँको नजिकै पुरानो इनारले उनीहरुको विगतको झझ...
-
फोहोर व्यवस्थापन गर्न गलकोटले ल्यायो रिसाइकल मेसिन
बाग्लुङ : फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको छ । कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनः प्रयोगका लागि ...
-
दिसाजन्य लेदो व्यवस्थापन : इञ्जिनियरलाई सेप्टिक ट्याङ्कीको डिजाइन गर्न सिकाउनुपर्ने
ललितपुर : पूर्व सचिव सुमन प्रसाद शर्माले दिसाजन्य लेदो व्यवस्थापनका लागि नगरपालिकाका इञ्जिनियहरुलाई सेप्टिक ट्याङ्कीको डिजाइन गर्न प्रशिक्षण दिनुपर्ने बताउनु भएको छ । दिसाजन्य लेदो जम्मा हुने ठाउँ खाल्डो वा जमिनमा रसाएर जाने होल्डिङ ट्याङ्क बनाएर नहुने भएकाले नगरपालिकाकै इञ्जिनियरहरुलाई तालिम दिनुपर्ने बताउनु...
- « Previous Page
- 1
- …
- 78
- 79
- 80
- 81
- 82
- …
- 152
- Next Page »




