• सरसफाइले लोभ्यायो पाहुना, पाहुनाले चल्यो घरबास

    बर्दिया : पूर्व–पश्चिम राजमार्गको बाँके र बर्दियाको सीमाना हुँदै बग्छ मानखोला । मानखोलाबाट अगाडि ६ किलोमिटर पार गरेपछि भेटिन्छ बाँसगढी बजार । त्यहाँबाट १ किलोमिटर उत्तरमा पर्दछ लक्ष्मणपुर । लक्ष्मणपुरमा अहिले ६ वटा सामुदायिक होमस्टे दर्ता भएर नै सञ्चालनमा छन्, थप १२ वटा औपचारिक थालनीको पर्खाइमा छन् । गाउँको मुखैमा स...

  • सरसफाइबाट समृद्धिको यात्रामा बेलबारी

    ♦ नगर उपप्रमुखको सरसफाइ दौड    ♦  सरसफाइबाटै समृद्धिको ढोका खोल्ने प्रतिवद्धता वासखवर सम्वाददाता, बेलबारी (मोरङ) :  खुला दिसामुक्त अभियानकै क्रममा पूर्ण सरसफाइका सूचकहरु पूरा गरी सफा गाउँ घोषणा गरिएको मोरङ बेलबारी वडा नं. १ को सितलडाँडा अहिले पयटकीय गाउँ बन्ने तरखरमा छ । समुदायले गाउँसँगै रहेको अमना स...

  • हिल हिमालयजको सरसफाइ अभियानमा ४३ हजार किलोग्राम फोहर संकलन

    वास खवर सम्वाददाता/पोखरा : ‘प्रकृतिलाई पुनर्जीवन’ भन्ने मूलमन्त्रका साथ हिल हिमालयजले ३० औँ पोखरा सरसफाइ अभियान शनिबार सम्पन्न गरेको छ । ६० जना अभियन्ताहरु जोडिएको सो अभियान प्रकृतिको संरक्षण गर्ने एकमात्र उद्धेश्यले उद्धेश्यले सञ्चालन गरिएको हिल हिमालयजका संयोजक रोशन गुरुङले बताउनुभयो । हिल हिमालयजले प्रत्येक शनि...

  • सरसफाइ तथा स्वच्छता : प्रदेशको नीति कार्यक्रममा समावेश, तर स्थानीय सरकारमा कार्यान्वयन गर्ने इकाइ नै छैन

    वास खवर टिम/काठमाडौं ♦  स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले खानेपानी, सरसफाइ तथा स्वच्छता र वातावरण संरक्षणका लागि स्थानीय सरकारलाई दिइएका जिम्मेवारी हेर्ने हो भने बहुविषयक टोली (Multi-Disciplinary Team) सहितको सशक्त इकाइ आवश्यक हुन्छ । तर, ९० प्रतिशतभन्दा बढी स्थानीय तहमा अहिले पनि खानेपानी, सरसफाइ तथा स्वच...

  • परित्यक्त सरसफाइ तथा स्वच्छता : प्रदेशमा कसले नेतृत्व गर्ने ?

    ♦ विनोद धौलागिरि/विराटनगर प्रदेश नं. १ को यस वर्षको नीति कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छता अन्तर्गत बुँदा नं. १२० मा उल्लेख गरियो, “प्रदेश खुला दिसामुक्त घोषित भैसकेको सफलतालाई निरन्तरता दिंदै उपलब्धीहरुलाई सुदृढ गर्दै १४ वटै जिल्ला र सबै स्थानीय तहहरुमा पूर्ण सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने छ ।...

  • हातैले निकालिन्छ ४३ प्रतिशत चर्पीको लेदो

    काठमाडौ : कति चर्पीको खाडलमा जम्मा भएको दिसाजन्य लेदो हातैले निकालिन्छ, कति मल बनाएर निकालिन्छ र कति ट्यांकरले निकालिन्छ भन्ने पूर्ण तथ्यांक कहीं पनि उपलब्ध छैन । पूर्ण सरसफाइ अभियान थालनी हुने समयमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले पूर्व झापादेखि पर्सासम्मका ११ जिल्लाका १ लाख ७३ हजार ५ सय ८५ घरधुरीमा गरेको सर्वेक्षण...

  • बिक्रमपुर टोल पूर्ण सरसफाइ उन्मुख घोषणा

    बर्दिया : बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ को विक्रमपुर टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । ७२ घरधुरी रहेको बिक्रमपुरलाई प्रदेश सांसद दिपेस थारुको प्रमुख आतिथ्य एवं नगरप्रमुख शिव थारुको लगायतको उपस्थितिमा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । विक्रमपुरलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गर्द...

  • पूर्ण सरसफाइ अभियान अब स्वास्थ्य, वातावरण र जीविकोपार्जनमा केन्द्रित हुनुपर्छ : समाजशास्त्री अधिकारी

    खुला स्थानमा दिसा गर्नेहरुलाई दिमागमा झड्का लगाउँदै ती व्यवहारप्रति घृणा उत्पन्न गराउने र खुला ठाउँमा दिसा गर्ने बानीलाई पूर्ण रुपमा बन्द गराउनका लागि ‘प्रज्वलन’ गर्ने विधि अपनाइएको थियो । ‘प्रज्वलन’ गर्ने विधि खुला दिसामुक्त गराउनका लागि ‘समुदायमा आधारित पूर्ण सरसफाइ’ अन्तर्गत नयाँ पद्धति र अवधारणा थियो । खुला दिसामुक...

  • वास प्लानको सुरुको ड्राफ्ट सिस्टम बाटै बन्छ : प्रमुख, ओझा

    एनवास एप्लिकेसनलाई पहिले चाहिं राष्ट्रिय सूचना व्यवस्थापन (एन.एम.आई) प्रणालीको रुपमा मात्र विकास गरेका थियौं, अहिले चाहिं प्लानिङ सिस्टमको रुपमा विकास गरेका छौं । यसबाट खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) को सुरुको ड्राफ्ट सिस्टमबाटै बन्छ । जसले वास प्लानमा काम गरिरहनुभएको छ, मन्त्रालय र विभागले उहाँहरुको क...

  • सरसफाइ कोषले बनायो स्वरोजगार

    बर्दिया : चर्पी बनाउनका लागि पैसा खर्च गर्नुपर्दा सुरु सुरुमा दुःख मानेका बर्दियाको बासगढीवासीले अहिले समूहमा जम्मा भएको बचत रकमबाट ऋण लिएर व्यवसाय थालनी गरेका छन् । वडा नं.४ का रामप्रसाद थारुले सरसफाइ कोषमा जम्मा भएको रकमबाट किराना पसल व्यवस्थापन गर्नुभएको छ । बाँसगढीकै सबिना थारुले चिया पसल सञ्चालन गर्नुभएको छ भने गा...