• लमही नगरपालिकाको ऐलानी जग्गामा दिसाजन्य लेदो व्यवस्थापन गरिने

    दाङ : दाङको लमही नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन परियोजना सुरु हुन सकेको छैन । नगरपालिकाले पहिले छनोट गरेको जग्गामा वन क्षेत्र पर्ने भएकाले नया स्थानमा जग्गा खोजि गर्नु पर्ने भएकाले ढिला भएको नगरपालिकाले जनाएको छ । पहिले नगरपालिकाले वडा नं ५ मा दिसाजन्य लेदो व्यवस्थापनाका लागि संरचना निर्माण गर्ने भनेर अगाडि व...

  • छाउगोठमुक्त समुदायमै छाउपडी बसेका महिलाले ज्यान गुमाउँदै

    दैलेख : ६ वर्षअघि दैलेख पश्चिममा छाउगोठ भत्काउने अभियान जोडतोडका साथ चल्यो। गैरसरकारी संघसंस्थाको अगुवाईमा सरकारी निकायका साथै स्वयं समुदाय पनि अभियानमा सरिक भए। त्यसबेला जिल्लाका सात गाविस छाउगोठमुक्त घोषणा गरिए। तैपनि जिल्लाका महिलाहरू छाउगोठमा बस्न छाडेनन्। अभियान सकियो। गोठहरू फेरि ठडिन थाले। अलग्गै बस्ने, स...

  • फोहोर पानी र रसायनलाई छानेर सफा बनाईदिने सिमसार

    समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवापोखरीहरुको कुल पानीको मात्रा धेरै छ । अझै स्पष्ट पार्न चाह्यौ, वास्तवमा सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने भुमीहरु हुन् जस्मा सामान्यतया दलदल या हिलो सध...

  • वास खवर टिप्पणी : प्रदेश सरकार ! दायित्व पूरा गर्न रत्तिभर ढिलो नगरौं

    अहिले देशैभरी स्थानीय तहहरुले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास योजना) बनाउने लहर चलिरहेको छ । जानेर या नजानेर, महत्व बुझेर या नबुझेरै पनि धेरै स्थानीय तहहरु वास योजना बनाउने तयारीमा लागेका छन्, जुन स्वागतयोग्य विषय हो । लुम्बिनी प्रदेश सरकारले वास योजना बनाउनका लागि कार्यक्रम संयोजक र गणकहरुको विज्ञापन नै खुलाइ...

  • खानेपानी र सरसफाइको लक्ष्य पूरा नहुँदासम्म दिगो विकास लक्ष्यका अन्य लक्ष्य पनि पूरा हुँदैनन् : मेयर श्रेष्ठ

    ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले खानेपानी र सरसफाइको लक्ष्य पूरा नभएसम्म दिगो विकास लक्ष्यका अन्य लक्ष्य समेत पूरा नहुने बताउनुभएको छ । सरसफाइ मानवजीवन र वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले अन्य लक्ष्य प्राप्तिका लागि पनि सरसफाइ र खानेपानीमा राखेको लक्ष्य पूरा हुनैपर्ने उहाँको भ...

  • नगरपालिकाले खोलाको वहाव क्षेत्र कायम गरे बाँकी काम सँगसँगै : अध्यक्ष तिमल्सेना (भिडियो)

    ललितपुर : अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव प्रसाद तिमल्सेनाले गोदावरी खोलाको वहाव क्षेत्र कायम गर्ने काममा नगरपालिकाले निर्णय गरे बाँकी काम मिलेर गर्ने बताउनुभएको छ । गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले १०० औं हप्ताको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष तिमल्सेनाले गोदावरी खोलाक...

  • यस्तो रह्यो गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १०० औं हप्ता : फोटो फिचर

    ललितपुर : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले १०० औं हप्ताको यात्रा पूरा गरेको छ । अभियानको सयौं हप्तामा महालक्ष्मी नगरपालिकाको वडा नं. ६ सानो गाउँ र वडा नं. ८ को लुभु जोड्ने विष्णुडोल पूल आसपासको सरसफाइ गरिएको छ । बेबी राजभण्डारीको संयोजकत्वमा २०७५ साल फागुन २६ गते देखि गोदावरी खोला क्षेत्र सरसफाइ अभियान सुर...

  • सरसफाइलाई ब्रोडसिटमा पुर्‍याउने दूर्गमका पत्रकार

    जत्तिबेला देशको सबै भूभागमा सरसफाइ अभियान सुरु भएकै थिएन, त्यत्तिबेला पनि ‘बिहे गर्न शौचालय अनिवार्य’, ‘चर्पी नबनाए सुविधा नपाउने’ जस्ता सरसफाइका समाचार प्रायः दुई/चार दिनको फरकमा आईरहन्थ्यो अन्नपूर्ण पोष्ट दैनिकमा । अनि बाइलाइन हुने गर्थ्यो ‘प्रकाश सिंह/बाजुरा’ अन्नपूर्ण पोष्ट र द हिमालयन टाइम्सका लागि बाजुराबाट रिपो...

  • वास प्लान बनाउन लुम्बिनी प्रदेशले माग्यो १५३ जना कर्मचारी

    बुटवल : लुम्बिनी प्रदेश सरकारले स्थानीय तहहरुको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाउन १५ जना जिल्ला वास संयोजक र १३८ जना गणक गरी १५३ जना कर्मचारी करारमा राख्ने भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग, भौतिक पूर्वाधार विकास मन्त्रालय र युनिसेफ नेपालको साझेदारी, स्थानीय तह र खानेपानी तथा सरसफाइ उपभोक्त...

  • बाटो बाटोमै हात धुनुपर्ने अवस्था र मास्क लगाउने तरिकाबारे जानकारी

    ललितपुर : ललितपुरको ग्वार्को–इमाडोल सडकमा मास्क बिनै हिडिरहेका ललितपुर इमाडोलका नवराज ढुंगेल त्यत्तिबेला झस्किनुभयो, जत्तिबेला अपरिचित व्यक्तिले तपाईको मास्क खोइ भनेर प्रश्न गर्नुभयो । उहाँले मास्क नलगाउनुको विभिन्न बहाना बनाउँदै हुनुहुन्थ्यो । तर नजिकै रहेको हातको स्वच्छता र कोभिड १९ सम्बन्धी जानकारी दिन राखिएको मोबाइ...