• जथाभावी फोहोर फाल्नेलाई बढी कर लगाऔं : मन्त्री पण्डित

    भक्तपुर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उहाँले...

  • हिमालको फेदीमा सार्वजनिक शौचालय

    सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १, नुम्बुर हिमालको फेदीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाईमा रहेको दुधकुण्डको काखमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । सोलुदुधकुण्ड नगरपालिकाको करिब ७ लाख रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको निर्माण समितिका अध्यक्ष ...

  • विश्व सरसफाइ दिवस : सडकमा जताततै फोहरको थुप्रो

    काठमाडौ : विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगङ...

  • सहर सफाइका लागि ५ वटा जेट मेसिन सञ्चालन

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सफाइका लागिव शनिबारबाट ५ वटा जेट मेसिन प्रयोगमा ल्याएको छ । महानगरपालिकाले विश्व सरसफाइ दिवसको अवसर पारी युरो मापदण्ड ४ बमोजिमका १३० हर्सपावर, ५ हजार लिटर क्षमताका जेट मेसिन सञ्चालनमा ल्याएको हो । ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्य...

  • डम्पिङ साईट नबनाए सफाइ अभियान चलाउनु ब्यर्थ : अभियन्ता टण्डन

    काठमाडौ : सरसफाइ अभियन्ताले नियमित रुपमा सफाइ गरी संकलन गरेको फोहोरको व्यवस्थापन गर्न समस्या भएपछि अभियन्ताले सफाइ अभियान चलाउनु व्यर्थ रहेको बताउन थालेका छन् । डम्पिङ साइट बनाएर फोहोर व्यवस्थापन नभएसम्म फोहोर संकलन गर्ने कामले मात्र सफा शहरको नारा सार्थक नहुने आवाज उठ्न थालेको हो । सफाइ अभियन्ता लोकबहादुर टण्डनले आ...

  • शुक्लागण्डकी नगरलाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाईने

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । २४ लाख रुपैयाँको लागतमा शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिना भन्दा तल व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र केही दिनभित...

  • भरतपुर महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना कोरियन संस्थाले बनाउने

      चितवन : भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापनको गुरुयोजना कोरियन संस्थाले तयार गर्ने सहमति भएको छ । भरतपुर महानगरपालिका कार्यालयमा महानगर र कोरियन संस्था सुडोनोन् बीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । एमओयूमा महानगरका तर्फबाट मेयर रेनु दाहाल र सुडोनोन्का तर्फका संस्थाका प्रमुख जो उनले हस्ताक्षर गरेक...

  • खुला दिसामुक्त हुन सकेन मलङ्गवा

    सर्लाही : जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४/७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रक...

  • तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर

          वातावरण विषयको गीत वरिलै सरसफाइ शुरु गरौँ टोलवासी वडाले वातावरणमा ध्यान दिनुहोस् ठूलाबडाले ।।” महिलाका दुःखसुख, पीडा व्यथालाई गाइने तीजका गीत पछिल्ला वर्षमा समाजका विभिन्न पक्षको चित्रण गरी सन्देश समेत दिन थालिएको छ । उल्लिखित गीत हरितालिका तीजका अवसरमा वातावरण संरक्षणलाई जोड द...

  • गाडीमा ल्याएर फोहोर फाल्दै गरेकालाई पाता फर्काइयो

    काठमाडौ : पशुपतिनाथ क्षेत्रको जङ्गलमा गाडीमा फोहोर हालेर फाल्दै गरेका चालकलाई स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका छन् । आइतबार राती तिलगङगा – गुह्येश्वरी मार्गमा फोहोर फाल्ने प्रयास गरिरहेका बा २ ख २६८८ नं को ट्रक चालक सुदीप खड्कालाई स्थानीयले समातेर प्रहरी कार्यालयमा बुुझाएका हुन् ।...