लहान : फोहरबाट मोहर कमाउने उद्देश्यका साथ लहान नगरपालिकाले ठूलो रकम खर्चेर बनाएको फोहोरमैला व्यवस्थापन केन्द्रको अस्तित्व संकटमा परेको छ ।लहान नगरपालिका– ४ स्थित खुट्टी खोलाको छेउमा बनाइएको फोहोरमैला व्यवस्थापन केन्द्रको उचित व्यवस्थापन र हेरचाह हुन नसक्दा गौचरणको रुपमा परिणत भएको छ । लहान–४ को वडा कार्यालय ...
फोहोरमैला व्यबस्थापन
-
-
बेनीबजारको फोहोर अब कालीगण्डकीमा नफालिने
म्याग्दी : म्याग्दी सदरमुकाम बेनीमा उत्पादित फोहोरलाई अब कालीगण्डकीमा नफालिने भएको छ । यसका बेनी नगरपालिका वडा नं. ८ र ९ को सिमानामा पर्ने रातो पहिरोमा फोहोर व्यवस्थापन केन्द्र बनाउने भएको छ । रातो पहिरोस्थित कालिगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गामा फोहोर व्यवस्थापन केन्द्र...
-
निर्माण भएको दुई साता नबित्दै गाउँपालिका अध्यक्षको निर्देशनमा ढल भत्काइयो
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका १, मदनचोकमा फोहोर पानी निकासका लागि बनाइएको पक्की ढल निर्माण गरेको दुई साता नबित्दै भत्काइएको छ । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको निर्देशनमा १ सय ८० मिटर लामो पक्की ढल भत्काइएको हो । ढलको पानीले गाउँ नै डुबान भएपछि स्थानीय बासिन्दाको आग्रहमा गाउँपालिका अध्यक्ष लालबहादुर...
-
कलाकार दिपाश्री निरौलाले गरिन् हनुमन्ते सफाइ
भक्तपुर : हास्य कलाकार दिपाश्री निरौलाले हनुमन्ते नदी सफाइ अभियान सहभागी भएर सरसफाइ गर्नुभएको छ । आज २४औं हप्ताको सफाइ कार्यक्रममा हनुमन्ते सफाइ अभियानले प्रमुख अतिथिको रुपमा बोलाएपछि कलाकार निरौला मध्यपुृरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा सहभागी भएर सरसफाइ गर्नुभएको हो । सफाइबाट १६ टन फोहर संक...
-
साना शहरी क्षेत्रमा दिगो खानेपानी र सरसफाइका लागि स्मार्ट पानी व्यवस्थापन सम्बन्धी कार्यशाला
काठमाडौ : नेपालको साना शहरी क्षेत्रमा खानेपानी, सरसफाइ र स्वच्छताको दिगोपनाका लागि स्मार्ट पानी व्यवस्थापन सम्बन्धी कार्यशाला काठमाडौमा शुरु भएको छ । आजदेखि शुरु भएको कार्यशालामा खानेपानी, सरसफाइ र स्वच्छताको दिगोपनाका लागि पानीको सही व्यवस्थापनका विषयमा छलफल तथा अन्तरक्रिया गरिनेछ । यस्तै खानेपानीको दिगो व्यवस्थाप...
-
दिसाजन्य लेदोको व्यवस्थापन यसरी गरौं, कार्यकारी निर्देशक डंगोलको टिप्स
काठमाडौ : देशभर चर्पी बनाउने लहर चलिरहेको छ । पुराना चर्पीहरु दिसाजन्य लेदोले भरिन थालेका छन् । सेफ्टी ट्याङ्क दिसापिसाब र पानी (दिसाजन्य लेदो) ले भरिएपछि त्यसको राम्रो सँग व्यवस्थापन नगरिए त्यसले वातावरणमा मात्र होइन, मानव स्वास्थ्य र भूमिगत पानीको स्रोत आदिमा नराम्रो असर पार्छ । त्यसैले यसको सही व्यवस्थापन गर्न जरुरी...
-
फोहोरबाट ऊर्जा उत्पादन गर्न ३० नगरपालिकामा बायोग्याँस परियोजना सुरु
काठमाडौ : देशका ३० वटा नगरपालिकाले फोहोरबाट ऊर्जा उत्पादनका लागि ठूला बायोग्याँस परियोजना सुरु गरेको छ । नगरपालिकाहरुमा फोहोर व्यवस्थापन नै मुख्य चुनौती भइरहेका बेला वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग फोहोरबाट ऊर्जा उत्पादनका लागि ३० वटा नगरपालिकाले समझदारी गरेका हुन् । ठूला बायोग्याँस परियोजनाका लागि ४२ वटा नगरपालिक...
-
नगरपालिकाका इञ्जिनियरहरुका लागि मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तालिम
काठमाडौ : नगरपालिका क्षेत्रमा उत्पन्न हुने मानव मलमूत्र व्यवस्थापनका लागि विभिन्न नगरपालिकाका इञ्जिनियरहरुलाई तालिम दिइएको छ । प्रदेश नं २ का १७ नगरपालिका, ३ का दुई र गण्डकी प्रदेशका एक नगरपालिकाका इञ्जिनियरहरुलाई तालिम दिइएको हो । तालिम खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संगठन जनस्वास्थ्य इञ्जिनियर स...
-
सडकको फोहोर नउठाएपछि नगरपालिकाको मुख्य कार्यालयमा थुपारे
सिरहा : लहान नगरक्षेत्रभित्र पूर्व–पश्चिम राजमार्गबाट नउठाइएको फोहोर १८ दिनपछि नेपाल विद्यार्थी संघ र तरुण दलले उठाएर लहान नगरपालिकाको मुख्य कार्यालय परिसरमै थुपारिदिएका छन् । उच्च अदालत जनकपुर राजविराज इजलासले लहान नगरपालिकाको नाममा राजमार्गको सडकको केन्द्रविन्दुदेखि २५ मिटर बाहिरको घरटहरा नभत्काउनु भन्ने अन्तरिम आ...
-
उपत्यकाको फोहर व्यवस्थापन गर्न अध्ययन समिति गठन
काठमाडौ : उपत्यकाबाट उत्पन्न हुने फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले उक्त समिति गठन गरेको हो । ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सु...








