• उपत्यकाको सफाइ जनप्रतिनिधिको अगुवाईमा

    काठमाडौ : जननिर्वाचित पदाधिकारीलाई सक्रिय र जिम्मेवार बनाइ उपत्यकामा सफाइ अभियानलाई तीव्रता दिन शुरु गरिएको छ । मुहानबाट नै वाग्मती सफा राखौँ भन्ने नारासहित वाग्मती सुन्दरता सरोकार मञ्चले जननिर्वाचित पदाधिकारीको नेतृत्वमा सफाइ शुरु गरेको हो । नगर र महानगर पालिकाका वडालाई वाग्मती सफाइ अभियानमा स्वामित्व ग्रहण गर्न प्रेर...

  • छि ! यस्तो पनि प्रदेश राजधानी

    जनकपुर : फोहर व्यवस्थापन नहुँदा प्रदेश २ को राजधानी जनकपुर दुर्गन्धित बनेको छ । उपमहानगरपालिकाको फोहरमैला शाखाले सहरका विभिन्न बस्तीबाट थुपारिएको फोहर संकलन गरे पनि व्यवस्थित हुन सकेको छैन । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित जनकपुर सहर घुम्न आउने स्वदेशी तथा विदेशी आगन्तुकको पहिलो नजर फोहर मैल...

  • अदालतको परमादेश लत्याउँदै कालीगण्डकीमा फोहोर फालिदै

    म्याग्दी : अदालतको परमादेशलाई समेत लत्याउँदै बेनी नगरपालिकाले बेनीबजारबाट निस्कने फोहोर कालीगण्डकी नदीमै विसर्जन गर्दै आएको छ । साबिक पुनरावेदन अदालत बागलुङले २०६५ सालमै जारी गरेको परमादेश बाग्लुङ नगरपालिकाले पालना गरेपनि बेनी नगरपालिकाले भने अटेर गरेर अहिलेसम्म पनि कार्यान्वयन नगरेको हो । अदालतले कालीगण्डकी नदीमा फ...

  • गण्डकी प्रदेश संसदमा खोलामा सुली फाल्नेको चर्चा

    पोखरा : गण्डकी प्रदेशका सांसदहरूले आँधीखोलामा कुखुराको सुली फाल्नेलाई कारबाहीको माग गरेका छन् । गण्डकी प्रदेशको सोमबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद भागवत प्रकाश मल्लले आँधीखोलामा फालेको कुखुराको सुलीले माछा लगायत जलचर प्राणी मर्दा पनि प्रशासनले कारबाही नगरेकाले कार्वाही गर्नुपर्ने बताउनुभयो । गत वैशाख २१ गते राति ...

  • सडक सफाइका लागि चीनद्वारा कामपालाई ब्रुमर प्रदान

    काठमाडौ : वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार हस्तानान्तरण गरेको हो । नेपाल र चीनको समृद्धिका लागि गैरसरकारी संस...

  • अस्पतालजन्य फोहरबाट वातावरणमा दुष्प्रभाव

    काठमाडौ : अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधिजन्य फोहर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि त्यसलाई कडाइका साथ अपनाएको पाइँदैन । काठमाडौँ उपत्यकाका अधिकांश स्वास्थ्य क्लिनिकले त्यस्ता फोहरलाई सामान्य फोहर सरह मिल्काउने गर्दा वातावरणीय प्रदूषण भयावह बनेको मात्रै है...

  • हिमालको काखमा लामखुट्टेको अविराम संगीत

    सोलुखुम्बु : अघिल्तिर हिउँले ढाकिएको सेताम्मे नुम्बुर हिमाल, काखमा फाप्लुदेखि दोर्पूबजार सम्म लमतन्न परेको बजार क्षेत्र । त्यही बजार क्षेत्रमा पूँयुयु गर्दै लामखुट्टेले अविराम संगीत छरिरहेको हुन्छ । बाह्रै महिना चिसो मौसम रहने सल्लेरी, फाप्लु या त नयाँ बजार तथा दोर्पूबजारमा यस भन्दा अगाडि लामखुट्टे देख्न पाइदैनथ...

  • तीन महिनापछि काठमाडौको फोहोर सडकमै थुप्रिने

    काठमाडौ : सिसडोलको विकल्पमा फोहर व्यवस्थापन गर्ने अर्को व्यवस्था नगरे अबको तीन महिनापछि काठमाडौँ उपत्यकाको फोहर पुनः सडकमा नै थुप्रिने भएको छ । सिसडोलमा फोहोर व्यवस्थापन गर्ने ठाउँ सकिएको र बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको काम सम्पन्न गर्न समेत अझै तीन बर्ष लाग्ने भएकाले तत्काल विकल्प नखोजे काठमाडौको फोहोर स...

  • साउने झरीमा पनि रोकिएन सफाइ अभियान

    काठमाडौ : साउने झरीको पनि पर्वाह नगरी उपत्यकाका नदी र चत्रपथ सफाइले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार सफाइ अभियन्ता वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा र हनुमन्तेलगायतका नदी किनारमा जम्मा भई सफा गर्छन् । वाग्मतीको विभिन्न स्थान र चक्रपथमा पनि सफाइ अभियान शुरु भएको छ । विसं २०७० जेठ ५ गते शुरु भएको...

  • फोहोरमैला प्रशोधन केन्द्र निर्माण कार्य अन्यौलमा

    रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्र निर्माण कार्य अन्योलमा परेको छ । सिंगो गाउँ नै फोहरले प्रभावित हुने भन्दै स्थानीय बासिन्दाले फोहोर प्रशोधन केन्द्र निर्माण गर्न नदिएपछि निर्माण कार्य अन्योलमा परेको हो । फोहोरमैला प्रशोधन केन्द्र स्थापनाका लागि नगरपालिकाले ओम सतिया गाउँपालिका...