• विद्यालयको फोहरलाई स्रोतमै घटाउने पद्धति कार्यान्वयन हुँदै

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा फोहरलाई स्रोतमा घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । कामको थालनी गर्दै आजदेखि समूहगत अभिमुखीकरण थालेको छ । विद्यालयको, वातावरण र बालबालिका (वावा) कार्यक्रमका फोकल शिक्षक, वातावरण वा विज्ञान विषय ...

  • स्वयम्भु, पशुपतिनाथ र बौद्ध परिसरमा सरसफाइ अभियान

    काठमाडौ : उपत्यकाको तीन वटा ऐतिहासिक तथा धार्मिक क्षेत्र स्वयंम्भु मन्दिर, पशुपति मन्दिर तथा बौद्ध परिसरमा सरसफाइ अभियान तथा फोहोर संकलन गरिदैछ। अन्तर्राष्ट्रिय पृथ्वी दिवसको अवसरमा “पृथ्वी बचाऔं, शान्ति ल्याऔं” भन्ने नारा सहित तीनै वटा धार्मिक क्षेत्रको सरसफाइ तथा फोहोर संकलन गर्न सुरु गरिएको हो। आज स्वयभ्युबाट स...

  • फोहोरमा काम गर्दा लगाउने गम्बुट र पञ्जा पनि फोहोरकै लगाउनुपर्ने बाध्यता

    ललितपुर : सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा गम्भीर लापरवाही देखिएको छ। सहरलाई सफा र स्वच्छ राख्न खटिने सरफाइकर्मीकै स्वास्थ्य सुरक्षामा कसैले ध्यान नदिईको पाइएको हो। फोहोर संकलन गरी छुट्याउने स्थानमा हालै गरिएको अनुगमनको क्रममा सफाइकर्मीले आफ्नो सुरक्षाका लागि लगाईने पञ्जा र बुट समेत फोहोरमै आएको छानेर लगाउनुपर्...

  • ट्रिटमेन्ट प्लाण्ट हेर्न गएका विदेशी विज्ञलाई जब बाटोको फोहोरले ब्रेक लगायो

    ललितपुर : ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ मा निर्माण हुन लागेको दिसाजन्य लेदो प्रशोधन केन्द्र स्थल अवलोकन गर्न विदेशी विज्ञ टोली पैदल यात्रामा निस्किए । वडा नं. ११ को कार्यालयबाट थोरै परतिर पुगेपछि विदेशीले नाक छोपे । जहाँ राँगा भैसी बध गरेर लादी जत्ति त्यही फालिएको थियो भने ठोस फोहोरमैला पनि त्यही ल्याएर थ...

  • सरसफाइ सम्बन्धी गीत सुनाउँदै फोहोर संकलन

    तुलसीपुर :  कैलालीको टीकापुर नगरपालिकाले सरसफाइ सम्बन्धी सन्देशमूलक गीत सुनाउँदै बजार क्षेत्रमा फोहोर संकलन गर्ने गरेको छ । नगरपालिकाको फोहोर बोक्ने गाडी आउँदा ‘सरसफाइ गरौं’ भन्ने सन्देशमूलक गीत बजाउँदै आउने गरेको स्थानीय गणेश चौधरीले बताउनुभयो। टीकापुर बजार क्षेत्रमा दैनिक ५ ट्रली फोहर संकलन हुने गरेको छ । फोहो...

  • कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन

    दाङ: दाङको तुलसीपुर उपमहानगरपालिकाले कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन गर्न सुरु गरेको छ । फोहरको दिगो व्यवस्थापन गरी फोहरलाई मोहरमा बदल्न तुलसीपुरले बजार क्षेत्रबाट संकलन हुने कुहिने फोहरबाट मल उत्पादन गर्न थालेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । दातृ निकायको सहयोगमा प्राप्त मेसिनमा ६ हजार किलो कुहिने फोहर...

  • सेनाले हिमालबाट पाँच शव सहित १० टन फोहर संकलन गर्ने

    काठमाडौ : नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमालबाट पाँच शव सहित १० टन फोहोर संकलन गर्ने भएको हो। नेपाली सेनाले आज पत्रकार सम्मेलन गरी सगरमाथा आरोहणका क्रममा मृत्यु भएका आरोहीको शब सगरमाथाको दोस्रो शिविरमा ल्याईने र त्यहाँबाट हेलिकप्टरमा आधार शिविर ल्याइने जनाएको छ । आधार शिविरबाट लुक्ला लगेर शव पहि...

  • फोहोर प्रशोधन केन्द्र निर्माण गर्न राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति

    काठमाडौ : सरकारले दैलेखको नारायण नगरपालिकालाई फोहोरमैला संकलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि राष्ट्रिय वनको तीन हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको आज सिंहदरबारमा सञ्चारकर्मी...

  • काठमाडौ उपत्यकाको फोहोर बिसर्जनमा पुनः अवरोध

    नुवाकोट : काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले पुनः अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ) ले यस अघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्ती रहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहोर विसर्जनमा रोक ल...

  • ९ सय जना जथाभावी फोहोर फाल्नेलाई कारबाही, २७ लाख भन्दा बढी जरिवाना असुल

    वीरगन्ज : वीरगन्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेहरूबाट जरिवाना स्वरुप २७ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ।२०७९ पुस १७ गतेदेखि गत फागुन सम्मको अवधिमा जथाभावी फोहोर फाल्ने ९ सय जनालाई कारबाही गरी २७ लाख २ हजार ६०५ रुपैयाँ जरिवाना बापत राजस्व संकलन गरिएको महानगरपालिकाको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमु...