काठमाडौं उपत्यकाको फोहोर अन्तिम व्यवस्थापन गर्ने भनिएको धादिङ् र नुवाकोट जिल्लाको सिमानामा अवस्थित बञ्चरे डाँडाको पूर्वाधारमा ढिलाइ हुँदाको असर काठमाडौको फोहोर व्यवस्थापनमा परेको छ । कारण यही हो, अहिले समयमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन हुन सकेको छैन । यसको असर ल्याण्डफिल साइट, ट्रान्सफर स्टेशन, सडक हुँदै ना...
फोहोरमैला व्यबस्थापन
-
-
काठमाडौँको फोहर उठ्न अझै केही दिन लाग्ने, दुर्गन्धले नाक छोपेर हिड्न बाध्य
काठमाडौ : करीब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ । नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हुँदा नियमित फोहर उठ्न नसकेको हो । व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको...
-
खानेपानीजन्य रोगबाट बच्न के गर्ने ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध
काठमाडौ : देशका विभिन्न भेगमा आएको बाढी पहिरो पछि फैलिन सक्ने हैजा, झाडापखाला, आँउ, टाइफाईड, हेपाटाइटिस ए र ई तथा मलेरिया लगायत सरुवा रोगबाट बच्न विशेष ख्याल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै रोगबाट बच्ने उपायहरु अपनाउन सबै नागरिक समक्ष आग्रह गरेको हो । फोहोर...
-
रोकिएन पोलिथिन झोलाको प्रयोग
ललितपुर : पोलिथिन झोलाको उत्पादन नरोकिँदा बजारमा खपत रोकिएको छैन । यस्तो झोलाको प्रयोगलाई निरुत्साहित गर्न सरकारले निर्देशिका बनाउनुका साथै कपडाको झोला प्रोत्साहनका कार्यक्रम ल्याए पनि पोलिथिन झोलाको उत्पादन नरोकिएको वातावरण विभागले जनाएको छ । प्लास्टिक उद्योगले उत्पादन गरिरहँदासम्म पसलेले सामान बेच्नका ला...
-
काठमाडौ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने उपाय
विगत केही दिन देखि काठमाण्डू उपत्यकाको फोहोरमैला ककनी गाउँपालिका, सिसडोल स्थित Sanitary Landfill Site मा सड़क अवरोधका कारण विसर्जन गर्न नसकिने भनी काठमाडौ महानगरपालिकाबाट जानकारी प्राप्त भएको छ । करीब ४० देखि ५० मिटर माथि सम्म फोहोरमा निर्माण गरिएको प्रवेश मार्ग बर्षायाममा फोहोरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावन...
-
सडक सफाइका बहादुर
हेल्लो ! ग्रीनसिटी हस्पिटलका अध्यक्ष ज्यू बोल्दै हुनुहुन्छ ? म लीलामणि पौडेल, नेपाल सरकारको मुख्य सचिव हजुर बोल्दैछु । भन्नुहोस् त मैले के सेवा गरौं ? तपाई, एम्बुलेन्स लिएर वाग्मती सरसफाइ अभियानमा सरिक भईदिनु पर्यो । यो अभियानमा तपाई जस्तो समाजसेवीहरुको खाँचो छ । हवस् हुन्छ हजुर, म आउँछु । ......................
-
ए ! प्रेम जोडी यो के गरेको ?
आकाशको आंशिक भाग बादलले डम्म ढाकिएको थियो । बादलको छायाँ सङ्लो पोखरीमा सहजै देखिन्थ्यो । दिन ढल्किदै गर्दा सुस्त हावाले घरी घरी स्पर्श गरिरहेको हुन्थ्यो । प्रसंग हो, भक्तपुरको सिद्धपोखरीको । नामै सिद्धपोखरी, मनको चाहना सिद्ध पार्नका लागि होला धेरै आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बन्न थालेको रहेछ सिद्धपोखरी । ...
-
जथाभावी फोहोर फाल्नेलाई जरीवाना, सूचना दिनेलाई पुरस्कार
मोरङ : विराटनगर महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने व्यक्तिलाई जरिवाना गर्ने भएको छ । विराटनगरको महेन्द्र चोकमा डस्टबिन राख्ने कामको शुभारम्भ गर्दै महानगर प्रमुख भीम पराजुलीले सडकमा फोहोर फाल्नेलाई कडा कार्वाही गर्ने बताउनुभयो । फोहोरमैला व्यवस्थापन तथा वातावरण सुधार योजना अन्तर्गत महानरपालिकाले शहरको विभिन्न ...
-
गमगढीमा ढलको व्यवस्था नहुँदा विपदको जोखिम
मुगु : मुगुको सदरमुकाम गमगढी क्षेत्रमा ढलको व्यवस्था नहुँदा विपदको जोखिम बढेको छ । महाकाली नमुना माध्यमिक विद्यालय देखि जिल्ला प्रशासन कार्यालयसम्मको क्षेत्रमा ढल नहुँदा बाढी तथा पहिरोको जोखिम बढेको हो । सडक कालोपत्रे गर्ने क्रममा ढल भत्काएपछि यस्तो समस्या आएको हो । ढल नहुँदा बजार भन्दा माथिल्लो क्षेत्रबाट बगेर आएको...
-
अस्पतालको शवगृहको गन्धले वातावरण प्रदूषित
पर्वत : जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित बन्न नसक्दा अस्पताल परिसर मात्रै होइन शवगृह आसपासका घरमा पनि कुहिएका शवको गन्धले बसी नसक्नुको दुर्गन्ध फैलिने गरेको छ । पूर्वाधार बिनाको शवगृहमा शवलाई केही दिन सुरक्षित गरेर नबिग्रने र गन्ध नआउने किसिमले राख्न नसक्दा दुर्गन्धबाहेकका अरु समस्या पनि देखिएका छन् । गर्मी...




