• कहाँ तुहियो, गाडीमा अनिवार्य डस्टविन राख्नुपर्ने नियम ? (भिडियो)

    काठमाडौ १७ वैशाख । सरकारले सार्वजनिक यातायातमा फोहोर संकलनको लागि तोकिएको गुणस्तर बमोजिमको पोलिथिन थैलो वा डस्टबिन अनिवार्य राख्नुपर्ने नियम लागु गरेको पाँच महिना हुनै लाग्दा समेत कार्यान्वयन भएको छैन । सार्वजनिक गाडीभित्र हुने फोहोरमैलालाई नियन्त्रण एवं व्यवस्थित गर्न सरकारले यही पुस १ गतेदेखि हरेक सार्वजनिक यातायातमा...

  • काठमाडौ उपत्यकाका सात ठाउँमा एकै पटक सरसफाइ

    काठमाडौ १६ वैशाख । काठमाडौ उपत्यकाका सात ठाउँमा एकैसाथ सरसफाइ गरी ४० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । वाग्मती सरसफाइ महाअभियानबाट १२ मेट्रिक टन, चक्रपथ सफाइबाट २२ मेट्रिक टन, विष्णुमती सफाइबाट १२ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको वाग्मती सरसफाइ महाअभियानकी अभियन्ता माला खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार रु...

  • जयपृथ्वी नगरपालिकाको फोहोर सीधै खोलामा

    बझाङ १६ वैशाख । नगरपालिका स्थापना भएको ३ वर्ष पुग्दा पनि फोहोरमैला उचित व्यवस्थापन गर्न नसक्दा जल तथा वायु प्रदूषण बढदै गएको छ । जयपृथ्वी नगरपालिकाको फोहोरलाई सीधै खोलामा मिसाउने र बाल्ने गर्दा वातावरणीय प्रदूषण बढेको हो । नगर क्षेत्रबाट संकलित फोहोरलाई नगरपालिकाले स्थानीय बाहुलीगाड खोला किनारमा अव्यवस्थित रूपमा फ्याल...

  • कुन नगरपालिकाले पहिराउँला, यसबर्षको सफा शहरको ताज

    काठमाडौ १५ वैशाख । यसबर्षको सफा शहर छनौटका लागि १४ वटा नगरपालिकाले मात्र प्रस्ताव पेश गरेका छन् । दोस्रो पटक थप गरिएको समयभित्र पनि उल्लेख्य प्रस्ताव प्राप्त नभएको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले बताउनुभयो । प्रस्ताव पेश गर्न शुरुमा एक महिनाको समय दिइएको थियो । त्यस ...

  • नुवाकोटको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

    नुवाकोट १४ वैशाख । नुवाकोटको विदुर नगरपालिका भित्र उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । नगरभित्र थुप्रने फोहोरको सङ्कलन, ओसारपसार र समुचित व्यवस्थापन गर्ने जिम्मेवारी एक्सन वेस्ट प्रालिले लिएको हो । बोलपत्र आह्वानमा प्रतिस्पर्धा मार्फत छनोट भएको एक्सन वेस्टलाई तोकिएको शुल्क लिएर व्यवस्थापन...

  • सगरमाथा क्षेत्रमा फोहोर बढ्यो

    काठमाडौ १२ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् । सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीपीसी) ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी चिन्तित बनेका हुन् । कस्मो ट्रेक प्रालि मार्फत सगरम...

  • फोहोर व्यवस्थापन नहुँदा सोलु दूधकुण्ड नगरपालिका प्रदुषित

    सोलुखुम्बु १३ चैत्र । नगरपालिका भएपछि के के न परिवर्तन होला भनेर सोच्ने नगरवासी यतिबेला नाकमुख थुनेर बस्नुपर्ने स्थिति आएको छ । सदरमुकाम सल्लेरी वसन्तबजार र नयाँबजार क्षेत्र वरपर पछिल्लो समय फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध बढ्दै गएको हो । बस्ती वा साप्ताहिक हाटबाट निस्कने फोहर विसर्जनका लागि अव्यवस्थित रुपमा...

  • बल्खुको जैविक फोहोर, काभ्रेमा मोहोर (भिडियो)

    काभ्रेपलाञ्चोक ११ चैत्र । काठमाडौको बल्खु तरकारी बजारबाट निस्कने फोहोरलाई काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला ५ सेरामा लगेर प्रांगारिक मल बनाउने गरिएको छ । कुहिएका तरकारीको बोक्रा, फलफूल, केराको बोक्रा लगायत जैविक फोहोरलाई अरु मलसँग मिसाएर प्रांगारिक मल बनाइन्छ । नेपाल इन्टिग्रेटेड मोडल एग्रो फर्म नामक मल कारखानाले जैबिक फो...

  • श्रीखण्डपुरमा फोहोरपानीबाट ग्यास निकालेर पाँच घरलाई वितरण, यसरी निकालिन्छ ग्यास (अडियो)

    काभ्रे ५ चैत्र । धुलिखेल नगरपालिकाको वडा नं. ८ र ९ मा फोहोरपानीबाट ग्यास निकालेर पाँच घरलाई वितरण गर्दै आएको छ । श्रीखण्डपुर ढल प्रशोधन केन्द्रले ढलको पानीबाट ग्यास निकालेर प्रति घर मासिक ५ सयका दरले पाँच घरलाई उपलब्ध गराएको हो । श्रीखण्डपुरको १ सय २५ घरको ढल प्रशोधन केन्द्रमा जडान गरिएको छ । ढल प्रशोधन केन्द्रमा २ वटा...

  • सन्दर्भ विश्व पानी दिवस : कसरी गर्ने फोहोर पानीको पुनः प्रयोग ?

    काठमाडौ ४ चैत्र । प्राकृतिक रुपमा वग्ने खोला वा नदी ती कुनै पनि फोहोर हुदैनन् । ती कलकल बग्ने खोला तथा नदीमा जब मानिसले फोहोर मिसाउन थाल्छन् अनि फोहोरमा परिणत हुदै जान्छ । हाम्रा दैनिक क्रियाकलापहरु, खाने, नुहाउने, भाँडा माझ्ने, कपडा धुने चर्पी सफा गर्ने लगायतका कामले पानी फोहोर हुन्छ । ती फोहोर पानी मध्ये पनि कुनै फोह...