काठमाडौ ३ चैत्र । परम्परागत तरिकाले प्रयोग हुदै आएका दाउरा, गुईठा जस्ता ऊर्जालाई आधुनिक दिगो र स्वच्छ ऊर्जाको रुपमा बिकास गर्ने गरी नेपाल जैविक ऊर्जा रणनीति कार्यान्वयनमा आएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्वमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तयार गरिएको रणनीति जनसंख्या तथा वातावरण मन्त्री जय...
फोहोरमैला व्यबस्थापन
-
-
चैत्र २ देखि १० सम्म राष्ट्रिय जल तथा मौसम सप्ताह मनाइने
काठमाडौ २ चैत्र । विश्व पानी दिवस र विश्व मौसम दिवसको उपलक्ष्यमा चैत्र ४ देखि १० गतेसम्म सप्ताहब्यापी कार्यक्रमको आयोजना गरी राष्ट्रिय जल तथा मौसम सप्ताह २०७३ मनाउने भएको छ । फोहोर पानीको पूनर्प्र्रयोग र सरसफाइ, नदी तथा जलाधारको साथै मौसम सम्बन्धी चेतनामुलक कार्यक्रम र अध्ययन, अनुसन्धानका परिणामबारे छलफल तथा गोष्ठीको ...
-
यसरी मनाइयो वाग्मती सफाइ महाअभियानको २ सयौं हप्ता
काठमाडौ २८ फागुन । तुल, ब्यानर र प्लेकार्ड बोकेका व्यक्तिहरु काठमाडौको विभिन्न चोक र गल्लीबाट निस्किए । दुईबाट चार, चारबाट आठ, आठ बाट सोह्र गर्दै भेला हुदै गरेको वाग्मती किनारको मानिसको हुलमा मिसिए । शुक्रबार राती देखि नै झम्झम् परिरहेको पानी रोकिएको थिएन, तर पर्वाह थिएन कसैलाई । काठमाडौको १८ स्थानबाट निस्केको पदय...
-
वाग्मती सफाइको २ सयौं हप्तामा १८ ठाउँबाट पदयात्रा हुने, शंखमूलमा विशेष कार्यक्रम
काठमाडौ २७ फागुन । वाग्मती सफाइको २ सयौं हप्तामा काठमाडौको १८ स्थानबाट पदयात्रा गरी शंखमूलमा भेला भई विभिन्न कार्यक्रम गरिने भएको छ । काठमाडौको सुन्दरीजल, भद्रबास फ्लोरिकल्चर, गोकर्ण, जोरपाटी नारायणटार पूल, गोठाटारको पहेंलो पूल, गुहेश्वरी, पशुपतिराम मन्दिर, तिलगंगा आँखा अस्पताल, सिनामंगल नयाँ पूल, मीनभवन पूल र महादेवस...
-
डम्पिङ साइटका लागि जग्गा दान
इलाम २७ फागुन । इलामको नयाँबजार गा.वि.स. वडा नंं १ का दुर्गा भट्टराई र वडा नंं ५ का भानु थामीले पाँच–पाँच रोपनी जग्गा दान गर्नु भएको छ । नयाँ बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट बनाउन भट्टराई र थामीले जग्गा दान गर्नुभएको हो । गत मंसिरमै जग्गा दान गरेको घोषणा गरेपनि अहिले गाविसको नाममा नामसरी हुन...
-
वाग्मती सफाइ महाअभियानको दुई सयौँ हप्तामा सरसफाइ घोषणापत्र जारी गरिने
काठमाडौ २६ फागुन । वाग्मती सफाइ महाअभियानको दुई सयौँ हप्तामा यही फागुन २८ गते सरसफाइ घोषणापत्र जारी गरिने भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान दुई सयौँ हप्तामा प्रवेश गर्न लागेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा शनिबार बिहान ७ बजेदेखि वाग्मती किनारका १८ स्थानमा सफाइ गर्ने जानकारी गराइएको हो । समितिका...
-
काठमाडौमा सफाइ सम्मेलन हुने
काठमाडौं २२ फागुन । सरकारले यही फागुन २७ गते शुक्रबार सफाइ सम्मेलन गर्ने भएको छ । वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताको पूर्वसन्ध्यामा नेपाल सफाइ सम्मेलन गर्न लागेको हो । सहरी विकास एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा पशुपति क्षेत्र विकास कोषले आयोजना गर्न लागेको सम्मेलनमा कोषका सदस्य सचिव डा. गोवि...
-
नगरपालिकाको काम नदीमा फोहोर फाल्ने हो कि, नियन्त्रण गर्ने हो ? (भिडियो)
म्याग्दी २२ फागुन । म्याग्दीको बेनी नगरपालिकाले बेनी बजारको फोहोर संकलन गरेर कालीगण्डकी नदीमा फ्याँक्दै आएको छ । म्याग्दीको बेनीबजार, मङ्गलघाट र गलेश्वर क्षेत्रमा रहेका झण्डै ८ सय घर, सडक, सार्वजनिक स्थल तथा सरकारी कार्यालयबाट संकलन गरेको फोहोर जत्ति कालीगण्डकी नदीमा फ्याँक्दै आएको छ । फोहोर व्यवस्थापन गर्ने ठाउँको अभा...
-
अव्यवस्थित माछा पसलले वीरगन्जको मीनाबजार दुर्गन्धित
वीरेन्द्र कर्ण, वीरगन्ज २१ फागुन । अव्यवस्थित माछा पसलका कारण वीरगन्जको मीनाबजार कम्प्लेक्स र त्यसको चारैतिर दुर्गन्ध फैलिएको छ । वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा वासी तथा सडेगलेको माछा बिक्री गर्ने र आन्द्राभुँडी तथा कत्ला जथाभावी फाल्ने गरेकाले मीनाबजार दुर्गन्धित भएको...
-
शङ्खमूलसम्मको बागमतीलाई नुहाउन योग्य घोषणा गरिदै
काठमाडौं २१ फागुन । वाग्मती नदीको शङ्खमूलसम्मको क्षेत्रलाई नुहाउन योग्य घोषणा गरिने भएको छ । बागमतीलाई ढलमुक्त बनाई नुहाउनयोग्य भैसकेकाले आगामी हप्ताको वाग्मती सफाइ महाअभियानमा शङ्खमूलसम्मको क्षेत्रलाई ढलमुक्त र नुहाउन योग्य घोषणा गर्न लागेको हो । आगामी हप्ता वाग्मती सफाइको २०० औं हप्ता भव्य रुपमा मनाउने तयारी गरेको छ...

