काठमाडौ : बागमती सफाइ महाअभियान अब काठमाडौं महानगरपालिकाका १० वटा वडामा वडा कार्यालयको समन्वयमा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको अध्यक्षतामा बुधबार बसेको बैठकले आगामी दिनमा वडाको समन्वयमा वागमती सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। काठमाडौं महानगरपालिकाका विभिन्...
फोहोरमैला व्यबस्थापन
-
-
बर्दिवास नगरपालिकाले थाल्यो जापानिज प्रविधिबाट फोहोरको व्यवस्थापन
बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकामा जापानिज प्रविधिको फोहर प्रशोधन केन्द्र सञ्चालन भएपछि फोहोर व्यस्थापनमा सहज भएको छ । दैनिक छ टन फोहर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहर व्यवस्थापनमा सहज भएको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । यसअघि फोहर यत्रतत्र फालिँदा द...
-
औपचारिक र अनौपचारिक सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामै अन्तर
काठमाडौ : एउटै प्रकृतिको काम गर्ने औपचारिक र अनौपचारिक सरसफाइकर्मी बीच पेशागत स्वास्थ्य र सुरक्षामै अन्तर देखिएको छ । औपचारिक रुपमा कार्यरत सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामा धेरै काम भैसकेको भए पनि अनौपचारिक रुपमा कार्यरत सरसफाइकर्मीले व्यक्तिगत सुुरक्षा सामग्रीको नाममा पञ्जा समेत नपाईएको तथ्य उजागर भएको हो ...
-
जैविक फोहोरको आपूर्ति कम हुँदा बायो ग्यास प्लान्ट संकटमा
दाङ : घोराही उपमहानगरपालिका–१६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन गर्ने भनी उद्घाटन भएको तीन वर्ष हुन थालेको छ । तर नागरिकले ग्यास पाउन सकेका छैनन् । २०७८ चैत १९ गते बायो ग्यास प्लान्टको उद्घाटन गरिएको थियोे । तर उद्घाटन भएको लामो समय बितिसके पनि हालसम्म नागरिकले ग्यास पाउन सकेका छैनन् । उद्घाटन भएपछि ग्यास पा...
-
सडकमा फोहोर पानी फाल्नेलाई १५ हजार जरिवाना तिराइयो
काठमाडौ : काठमाडौं महानगर प्रहरी बलले सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाको ४ नम्बर वडाको सडक पेटीमा फोहोर पानी फालेको भन्दै निरज न्यौपानेलाई जरिवाना गरेको हो । काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आ...
-
फोहोर व्यबस्थापन गर्न बार्षिक ५० हजार अमेरिकी डलर सहयोग
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकालाई ‘सोलु चाम नामक’ गैरसरकारी संस्थाले फोहोरमैला व्यवस्थापनका लागि वार्षिक ५० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ । सोलुखुम्बुको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको शेर्पा बालबालिका संघको सहजीकरणमा सोलु चाम र नगरपालिका बीच फोहोरमैला व्यवस्थापन सम्बन्धी ...
-
चाँगुनारायणको वडा वडामा फोहोरमैला व्यवस्थापन सम्बन्धी व्यवहार परिवर्तन अभियान
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा ‘फोहोरमैला व्यवस्थापन अन्तर्गत व्यवहार परिवर्तन सम्बन्धी सचेतनामूलक अभियान’ सञ्चालन गरेको छ । घरायसी फोहोरलाई स्रोतमै वर्गीकरण गरी नगरपालिकालाई स्वच्छ र सफा राख्ने अभियानमा सघाउ पुर्याउने उद्देश्यले नगरपालिकाको ९ वटै वडामा अभियान सञ्चालन गरिएको नगरपालिकाका वा...
-
अस्पतालजन्य फोहोर सडकमा फाल्ने ॐ मेडिकल हललाई ५ हजार जरिवाना
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको उपमहानगरले जनाएको छ । मङ्गलबार बिहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि एक मेडिकल हललाई जरिबाना गराइएको छ । त्रिभुवनचोक सदरल...
-
चितवनका दुई पालिका फोहोरबाट आम्दानी बटुल्दै
चितवन : स्थानीय तहलाई दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न चुनौती भइरहेको समयमा चितवनका दुई पालिकालाई भने आम्दानीको स्रोत बनेको छ । सहरबजार तथा विभिन्न स्थानबाट निस्कने फोहोर निजी संस्थाले उठाएर त्यसको उचित व्यवस्थापनसँगै आयआर्जन गरेको छ । दैनिक १८ टन फोहोरको व्यवस्थापनसँगै त्यसबाट आम्दानी गरी रोजगारीसमेत ...
-
सडकमा अस्पतालजन्य फोहोर फाल्ने अंकित अल्ट्रासाउन्डलाई ५ हजार जरिवाना तिराईयो
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले अस्पतालजन्य फोहोर सडकमा फाल्ने अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्न उपमहानगरपालिकाले कारबाही गर्न सुरु गरेको हो। भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासा...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 138
- Next Page »










