कालिकोट : जिल्ला अस्पताल कालिकोटले अस्पतालबाट उत्पादित स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन गर्न थालेको छ । युनिसेफ र छा-याँ नेपालको आर्थिक सहयोगमा अस्पताल हाता भित्र स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी फोहोरमैला व्यवस्थापन गर्न थालेको हो । समुदायहरुको जलबायु उत्थानशील बनाउन अस्पतालम...
फोहोरमैला व्यबस्थापन
-
-
प्लाष्टिक फोहोर व्यवस्थापन र उद्यम प्रबर्द्वन परियोजनाद्वारा तीन नवीनतम प्रबिधिको प्रबर्द्वन
काठमाडौं : काठमाडौं उपत्यकाको शंखरापुर नगरपालिकामा सञ्चालित प्लाष्टिकको फोहोर व्यवस्थापन र उद्यम प्रबर्द्वन परियोजना सम्पन्न भएको छ। प्लाष्टिक फोहोर व्यवस्थापन तथा प्लाष्टिकको विकल्पका वस्तुहरुको चक्रिय अर्थ व्यवस्थामा आधारित उद्यमहरुको प्रवर्द्धन गर्ने उद्देश्यले २०८० साल साउनमा यो परियोजना सुरु गरिएको थियो। सं...
-
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्य सचिव सहितलाई बोलाउन सर्वोच्चको आदेश
काठमाडौ : सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवलाई बोलाउने आदेश गरेको छ । न्यायाधीश डा.कुमार चुँडाल र महेश शर्मा पौडेलेको संयुक्त इजलासले आज एफोर्ट ल्याबका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, अधिवक्ता विक्रम ...
-
सार्वजनिक स्थानमा स्वास्थ्य संस्थाजन्य फोहोर फाल्ने सुनगाभा स्वास्थ्य केन्द्रलाई २५ हजार जरिवाना तिराईयो
नेपालगन्ज :स्वास्थ्यजन्य फोहोर जथाभावी फालेको पाएपछि नेपालगन्जको सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई कारवाही गरेको छ । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले नेपालगन्जलाई सफा राख्न तथा अनावश्यक फोहोर गर्नेहरुलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई कारवाही गरेर २५ हजार रुपियाँ जरि...
-
उच्च अदालतको आदेशले हेटौंडाको फोहोर व्यवस्थापनको काम रोकियो
हेटौंडा : उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौडा-१० राप्ती खोला तटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न हेटौंडा उपमहानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएपछि हेटौंडा उपमहानगरपालिकाले फोहोरको व्यवस्थापनको कार्य स्थगन गरेको छ । योगेन्द्रप्रसाद उपाध्यायले हेटौंडा उपमहानगरपालिकालाई विपक्षी बनाएर दायर गरेको निषे...
-
एडिबीले ऋण लगानी गर्न चासो गरेको फोहोर व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढ्यो
बुटवल : सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति दिने निर्णय गरेसँगै फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने भएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले सैनामैना–१०, एकला पहाड क्षेत्रमा खोरमोर नदी उकास क्षेत्रको ३.५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने न...
-
स्वास्थ्य संस्थाजन्य फोहोरको सुरक्षित व्यवस्थापनका लागि अभिमुखीकरण
कालिकोट : स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । छा-याँ नेपालले जिल्ला अस्पातल कालिकोटमा कार्यरत कर्मचारीहरुका लागि अस्पताल हाता भित्र उत्पादित फोहोर व्यवस्थापन गर्न एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। स्वास्थ्य संस्थामा असुरक...
-
नगर सरसफाइ जागरणका लागि फोहोर उठाउने दौड प्रतियोगिता
भैरहवा : ‘सफा सहर, हाम्रो रहर’ नारा सहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ । युवाहरुमा नगर सरसफाइको जागरणका लागि माघ १९ गते बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो । बुटवल उपमहानगरपालिकाको सहयोग, ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंक बुटवलले गर्ने प्रतियोगिताको तयारी पुरा भएक...
-
धादिङमा बेकारबाट आविस्कार तालिम
धादिङ : धादिङमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने उद्देश्यले फोहोर व्यवस्थापन सम्बन्धी तालिम दिईएको छ । बेकारबाट आविस्कार नारा दिईएको तालिममा खेर गएका मिनिरल वाटर, कोक, फेन्टा जस्ता पेय पदार्थका बोतलबाट विभिन्न घरायसी प्रयोजनका डोरीहरु, बाख्रा, गाई, गोरु, भैंसी बाँध्न मिल्ने, लुगा सुकाउने, टनेल...
-
वाग्मती सफाइमा जुट्दै जनप्रतिनिधि
काठमाडौं : काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए । वाग्मती सफाइ महाअभियानको ६१०औँ हप्तामा वडा सदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 138
- Next Page »











