• फोहोर बोक्ने गाडीमा जिपिएस जडान, घर नजिकै गाडी आएको नोटिफिकेसन मोबाइलमा आउने

    धनगढी : धनगढी उप-महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएपछि हरेक घरधनीले घर नजिक गाडी आएको जानकारी मोबाइलबाटै थाहा पाउनेछन् । फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको नोटिफिकेसन मोबाइलमा आउने भएपछि फोहोर लिने गाडी कहिले आउँछ भनेर कसैलाई सोधिरहनु नपर्ने भएको छ । धनगढी उ...

  • सम्पन्न गर्नुपर्ने मिति र गुणस्तरमा कुनै सम्झौता हुँदैन : खानेपानीमन्त्री यादव

    काठमाडौ : खानेपानीमन्त्री महिन्द्र राय यादवले ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको छ । मन्त्री यादवले आयोजना कार्यान्वयन निर्देशनालय (PID) अन्तर्गत निर्माण भइरहेको र निर्माण व्यवसायीले अलपत्र पारी ठेक्का रद्द गरिएको फोहोरपानी प्रशोधन केन्द्रहरूका विषयमा जानकारी लिनुभयो । उ...

  • सरकारले फोहोर व्यवस्थापनका लागि संस्थागत प्रबन्ध मिलाउने

    काठमाडौ : सरकारले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नीतिगत तथा संस्थागत प्रबन्ध गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न भू‐भागका ठूला शहरको फोहरमैलाको दिगो र निर्वाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिने उल्लेख गरिएको छ । संघीय स...

  • चाँगुनारायणको वडा नं. १ र २ ले स्रोतमै फोहोरको वर्गीकरण गर्ने

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. १ र २ ले फोहोरको स्रोतमै वर्गीकरण गर्ने भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वडा नं. १ र २ ले यस्तो घोषणा गरेका हुन् । फोहोरमैला वर्गीकरण कार्यक्रम सँगै आदर्श समाज उन्मुख अभियान, खस्याङखुसुङ खहरे मनोहरा खोला सफाइ...

  • चिन्न सके फोहोर बन्छ मनि, यसैबाट मासिक २ लाख आम्दानी

    बुटवल : सहर बजारको फोहोरमैला व्यवस्थापन कसरी गर्ने रु धेरै स्थानीय तहलाई अहिले टाउको दुखाइको विषय बनेको छ । तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने फोहोर संकलन र व्यवस्थापन गरेर सहरबजार सफा सुग्घर मात्र बनाएको छैन‚ आम्दानी समेत गर्न थालेको छ । तिलोत्तमा नगरपालिकाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडी...

  • जथाभावी फोहोर गर्ने ३ सय ८२ जनालाई कार्वाही, ४ महिनामा उठ्यो सवा ९ लाख जरिवाना

    बीरगञ्ज : बीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर गर्ने ३ सय ८२ जनालाई कार्वाही गरेको छ । सडक पेटीमा जथाभाबी फोहोर फ्याल्ने विरुद्ध महानगरले १७ पुसबाट जरिवाना गर्ने अभियान चलाइएको हो । महानगरले चलाएको अभियानबाट हालसम्म ९ लाख २५ हजार ५ सय ५ रुपैयाँ राजश्व संकलन भएको महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सरफुद्दिन मियाँल...

  • यी हुन् प्रशोधित फोहोरपानीमा हुनुपर्ने पारामितिका सघनन् सीमा

    काठमाडौ : सरकारले फोहोरपानी प्रशोधन केन्द्रबाट प्रशोधन भई उत्सर्जन हुने प्रशोधित फोहोरपानीको मापदण्ड राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रीपरिषद बैठकबाट गत चैत्र २८ गते स्वीकृत गरेको ‘प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९’ राजपत्रमा प्रकाशित गरेको हो । सरकारले खानेपानी तथा सरसफाइ ऐन, २०७९ को दफा ३६ को...

  • प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड स्वीकृत

    काठमाडौ : सरकारले प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । २०७९ चैत्र २८ गतेको मन्त्रीपरिषद बैठकले खानेपानी मन्त्रालयले पेश गरेको प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो । खानेपानी तथा सरसफाइ ऐन २०७९ को दफा ३७ ले फोहोरपानी मिसाउन नहुने व्यवस्था गरे...

  • साखः ग्रुपले सुरु गर्‍यो जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन

    काठमाडौ : साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । उदयपुरको दुधौली नगरपालिकामा प्लान्ट स्थापना गरी मल उत्पादन सुरु गरेको साखः ग्रुपका प्रमुख किरणप्रकाश साखःले बताउनुभयो । १४ करोड रुपियाँको लगानीमा सुरु भएको सो प्लान्टबाट प्रत्येक दुई महिनामा छ हजारदेखि आठ हजार मेट्रिक टन मल उत्...

  • मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका विषयक अभिमुखीकरण

    काठमाडौ : “मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका” विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको तालिममा वातावरण पत्रकारितामा कलम चलाउने १८ जना पत्रकार सहभागी थिए । तालिममा वायुको गुणस्तरदेखि विषाक्तता र यसबार...