• स्रोतमै वर्गीकरण गर्ने घोषणा गरेको महानगर आफैले फोहोर छुट्याउन पहल गरेन

    काठमाडौ : फोहोरको स्रोतमै वर्गीकरण गर्ने काठमाडौं महानगरपालिकाको योजना अलपत्र परेको छ । साउन १ गते देखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने महानगरपालिकाको घोषणा थियो । शहरी सुन्दरताका लागि एक पछि अर्को घोषणा गर्दै आएको महानगरपालिकाले यो योजना कार्यान्वयनका लागि कुनै प्रयास भएको पाईदैन । ...

  • दिसाजन्य लेदो र फोहोरपानी परिक्षणका लागि ल्याब स्थापना (भिडियो रिपोर्ट)

    काठमाडौ : दिसाजन्य लेदो र फोहोरपानी परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा नवीन प्रविधिहरुको विकास गर्दै आएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आफ्नो प्रयोगशालामा दिसाजन्य लेदो र फोहोरपानी परिक्षण सम्बन्धी इकाई थप गरिएको हो । ल्याबको नेपाल गुणस्तर तथा नापतौल ...

  • बायु प्रदुषणले घरघरै क्यान्सरका बिरामी हुने स्थिति आईसक्यो : मेयर खत्री (भिडियो)

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वायु प्रदुषणका कारण नगरपालिका क्षेत्र भित्रका हरेक घरमा क्यान्सरका रोगी हुने स्थिति आईसकेको बताउनु भएको छ । ‘नागरिक समाजलाई वायु गुणस्तर व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण’ कार्यक्रममा मेयर खत्रीले चाँगुनारायण नगरपालिकाको हरेक घरमा एक जना स्नातक गरेका जन...

  • फोहोर छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि

    काठमाडौ : कुहिने र नकुहिने फोहोर गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहोरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ । नगरवासीलाई घरबाट निस्किने फोहोरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अलग–अलग झोला वितरण गरिनेछ । नगरपालिका प्...

  • कौसीमा अर्गानिक तरकारी फलाउन कस्तो मल प्रयोग गर्ने ? मल बनाउने तरिका सहित (भिडियो)

    काठमाडौ : घरको छतमा थोरै भए पनि तरकारी उमार्ने चलन अब नौलो रहेन । आफ्नै घरको छतमा फलाएको तरकारीले पर्याप्त नभए पनि आंशिक खपतको पूर्ति गर्न सक्दछ । तर ती तरकारी बाहिरबाट मल ल्याएर फलाउन थाल्यौं भने बाहिरबाट तरकारी किनेर खानु रआफैले फलाएर खानुको कुनै भिन्नता रहँदैन । बिषादीरहित तरकारी फलाउनका लागि त आफैले मल बनाउन पनि...

  • स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा नमुना बन्दै, बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र (भिडियो रिपोर्ट)

    बाँके : बाँकेको बैजनाथ गाउँपालिका स्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य संस्थाजन्य फोहोरलाई स्रोतमै वर्गीकरण गरी निर्मलीकरण गर्न थालेको छ । सिमाभी (SIMAVI) अन्तर्गत वास एलायन्स इन्टरनेस्नलले गेरुवा ग्रामीण जागरण संघ बर्दियाको साझेदारीमा सञ्चालन गरेको वास एसडिजी प्रोग्राम (WASH SDG Program) मार्फत बैजनाथ ग...

  • फोहोर व्यवस्थापनका लागि ‘सफा नेपाल’ एप्लिकेशन प्रयोगमा ल्याईदै

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ । जथाभावी फोहोर फाल्नेको पहिचान गरी दण्डित गर्ने उद्देश्यले द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । यसका लागि महानगर र क्लिन अप नेपाल बी...

  • फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा जुटे स्थानीयवासी

    दार्चुला : सफा र स्वच्छ अपि हिमाल निर्माणका लागि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य भइरहेको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका र नेपाल टुरिजम बोर्डको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको साझेदारीमा अपि हिमाल गाउँपालिका–५, मकरीगाडमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको हो। गाउँपाल...

  • स्वास्थ्य संस्था सञ्चालक तथा प्रमुखहरुसँग सरसफाइ सम्बन्धी छलफल

    नेपालगञ्ज : नेपालगञ्जमा रहेका स्वास्थ्य संस्थाहरुमा सरसफाइ (वास) मा थप सुधार हुने अपेक्षा सहित स्वास्थ्य संस्थाका सञ्चालक तथा प्रमुखहरु सँग छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्था, क्लिनिक तथा अस्पतालमा सरसफाइ (वास) को अवस्थामा सुधार हुने उद्देश्यले अस्पताल तथा स्वास्थ...

  • कार्यालय परिसरका फोहोर नहटाए कार्यालयबाटै खर्च असुल गर्ने

    काठमाडौ : काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ। महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले महानगरले सूचना निकालेर फोहोर व्यव...