काठमाडौ : बूढानीलकण्ठ स्कुलमा हिजोआज फोहोर हुँदैनन्, त्यहाँ मोहोर उब्जन्छ । फोहोर भन्दै फ्याँकिने वस्तुहरुको उचित व्यवस्थापन गर्न थालेपछि मोहोरमा परिणत भएको हो । विद्यालयमा जेरो वेष्ट (शून्य फोहोर) कार्यक्रमको सफल कार्यान्वयन पछि फोहोर विक्रीबाट बार्षिक ३ लाख २५ हजार रुपैयाँ आम्दानी गर्न थालेको स्कुलका प्रमुख प्रशासकीय...
फोहोरमैला व्यबस्थापन
-
-
सिसी क्यामेरा, फोहोर व्यवस्थापनमा प्रभावकारी बन्दै
भक्तपुर : सिसी क्यामेरा फोहोर व्यवस्थापनमा समेत प्रभावकारी बन्दै गएको छ । जथाभावी फोहोर फाल्ने व्यक्तिको सिसी क्यामेराद्वारा निगरानी बढाउन थालेपछि फोहोर फाल्ने क्रम नियन्त्रण भएको हो । चाँगुनारायण नगरपालिकाले फोहोर फालेको स्थानमा सिसी क्यामेरा जडान गरी फोहोर फालेमा हुने कानुनी सजाय सम्बन्धी व्यवस्था पनि टाँस गरेपछि ...
-
यूनाइटेड मिसन अस्पतालमा फोहोरपानी प्रशोधन केन्द्र बन्दै
पाल्पा : पाल्पाको यूनाइटेड मिसन अस्पताल फोहोरपानी प्रशोधन केन्द्र (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट) निर्माण हुने भएको छ । रोटरी क्लब अफ पाल्पाले यूनाइटेड मिसन अस्पताल पाल्पा र भुसलडाँडा क्षेत्रका होटल, तथा रेष्टुरेन्टबाट निस्कने फोहोरपानीलाई पुनः प्रयोगमा ल्याउने गरी फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको हो ।...
-
फोहोरपानी प्रशोधन केन्द्रमै दिसाजन्य लेदो ट्रिटमेण्ट प्लाण्ट पनि बनाईदै
काठमाडौ : सरकारले फोहोरपानी प्रशोधन केन्द्रमै दिसाजन्य लेदो ट्रिटमेण्ट प्लाण्ट पनि बनाईरहेको छ । ललितपुरको धोबीघाट र कोड्कुमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रमै ढल रहित प्रणालीको लागि दिसाजन्य लेदो ट्रिटमेण्ट प्लाण्ट पनि निर्माण गरिरहेको काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सन्जीव ...
-
नेपालमा उत्पादित फोहोरबाट ऊर्जा उत्पादन गर्ने मेसिन जापान पठाईयो
हेटौडा : फोहोर व्यवस्थापनको मामिलामा ठूलो समस्या झेलिरहेको नेपालले जैविक फोहोरबाट ऊर्जा निकाल्न मेसिन जापान पठाईएको छ । हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरण उत्पादन गरी जापान निर्यात गरेको हो । कम्पनीले जापानी कम्पनीसँगको सहकार्यमा निर...
-
फोहोर बोक्ने गाडीमा जिपिएस जडान, घर नजिकै गाडी आएको नोटिफिकेसन मोबाइलमा आउने
धनगढी : धनगढी उप-महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएपछि हरेक घरधनीले घर नजिक गाडी आएको जानकारी मोबाइलबाटै थाहा पाउनेछन् । फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको नोटिफिकेसन मोबाइलमा आउने भएपछि फोहोर लिने गाडी कहिले आउँछ भनेर कसैलाई सोधिरहनु नपर्ने भएको छ । धनगढी उ...
-
सम्पन्न गर्नुपर्ने मिति र गुणस्तरमा कुनै सम्झौता हुँदैन : खानेपानीमन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री महिन्द्र राय यादवले ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको छ । मन्त्री यादवले आयोजना कार्यान्वयन निर्देशनालय (PID) अन्तर्गत निर्माण भइरहेको र निर्माण व्यवसायीले अलपत्र पारी ठेक्का रद्द गरिएको फोहोरपानी प्रशोधन केन्द्रहरूका विषयमा जानकारी लिनुभयो । उ...
-
सरकारले फोहोर व्यवस्थापनका लागि संस्थागत प्रबन्ध मिलाउने
काठमाडौ : सरकारले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नीतिगत तथा संस्थागत प्रबन्ध गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न भू‐भागका ठूला शहरको फोहरमैलाको दिगो र निर्वाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिने उल्लेख गरिएको छ । संघीय स...
-
चाँगुनारायणको वडा नं. १ र २ ले स्रोतमै फोहोरको वर्गीकरण गर्ने
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. १ र २ ले फोहोरको स्रोतमै वर्गीकरण गर्ने भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वडा नं. १ र २ ले यस्तो घोषणा गरेका हुन् । फोहोरमैला वर्गीकरण कार्यक्रम सँगै आदर्श समाज उन्मुख अभियान, खस्याङखुसुङ खहरे मनोहरा खोला सफाइ...
-
चिन्न सके फोहोर बन्छ मनि, यसैबाट मासिक २ लाख आम्दानी
बुटवल : सहर बजारको फोहोरमैला व्यवस्थापन कसरी गर्ने रु धेरै स्थानीय तहलाई अहिले टाउको दुखाइको विषय बनेको छ । तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने फोहोर संकलन र व्यवस्थापन गरेर सहरबजार सफा सुग्घर मात्र बनाएको छैन‚ आम्दानी समेत गर्न थालेको छ । तिलोत्तमा नगरपालिकाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडी...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 135
- Next Page »










