बीरगञ्ज : बीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर गर्ने ३ सय ८२ जनालाई कार्वाही गरेको छ । सडक पेटीमा जथाभाबी फोहोर फ्याल्ने विरुद्ध महानगरले १७ पुसबाट जरिवाना गर्ने अभियान चलाइएको हो । महानगरले चलाएको अभियानबाट हालसम्म ९ लाख २५ हजार ५ सय ५ रुपैयाँ राजश्व संकलन भएको महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सरफुद्दिन मियाँल...
फोहोरमैला व्यबस्थापन
-
-
यी हुन् प्रशोधित फोहोरपानीमा हुनुपर्ने पारामितिका सघनन् सीमा
काठमाडौ : सरकारले फोहोरपानी प्रशोधन केन्द्रबाट प्रशोधन भई उत्सर्जन हुने प्रशोधित फोहोरपानीको मापदण्ड राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रीपरिषद बैठकबाट गत चैत्र २८ गते स्वीकृत गरेको ‘प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९’ राजपत्रमा प्रकाशित गरेको हो । सरकारले खानेपानी तथा सरसफाइ ऐन, २०७९ को दफा ३६ को...
-
प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड स्वीकृत
काठमाडौ : सरकारले प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । २०७९ चैत्र २८ गतेको मन्त्रीपरिषद बैठकले खानेपानी मन्त्रालयले पेश गरेको प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो । खानेपानी तथा सरसफाइ ऐन २०७९ को दफा ३७ ले फोहोरपानी मिसाउन नहुने व्यवस्था गरे...
-
साखः ग्रुपले सुरु गर्यो जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन
काठमाडौ : साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । उदयपुरको दुधौली नगरपालिकामा प्लान्ट स्थापना गरी मल उत्पादन सुरु गरेको साखः ग्रुपका प्रमुख किरणप्रकाश साखःले बताउनुभयो । १४ करोड रुपियाँको लगानीमा सुरु भएको सो प्लान्टबाट प्रत्येक दुई महिनामा छ हजारदेखि आठ हजार मेट्रिक टन मल उत्...
-
मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका विषयक अभिमुखीकरण
काठमाडौ : “मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका” विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको तालिममा वातावरण पत्रकारितामा कलम चलाउने १८ जना पत्रकार सहभागी थिए । तालिममा वायुको गुणस्तरदेखि विषाक्तता र यसबार...
-
बालेनको स्टाटसले सिंहदरबार भित्रै थन्कियो फोहोर
काठमाडौ : काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको स्टाटसले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर भित्रै थन्किएको छ । काठमाडौंका मेयर शाहले शनिबार बिहान फेसबुकमा ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ भनेर लेखेका थिए । सहरी विका...
-
वायु प्रदुषणबारे सचेतना कति छ ?
काठमाडौ : नेपालको संविधान (पहिलो संशोधन), २०७२ को धारा ३० मा स्वच्छ वातावरणको हक समेटिएको छ । जसको एक नम्बरमा भनिएको छ, ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने छ ।’ दुई नम्बरमा भनिएको छ, ‘वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक...
-
पर्यटन मन्त्रालयले पशुपति सरसफाइ अभियान सञ्चालन गर्ने
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भोलि शनिबारदेखि पशुपतिनाथ सरसफाइ अभियान सुरु गर्ने भएको छ । यो अभियान संस्कृति, पर्यटन तथा नागरिक उड्डयर्नमन्त्री सुदन किरातीको अग्रसरतामा हुन लागेको हो । मन्त्री किरातीले पदभार ग्रहणकै बेला पशुपतिाथ क्षेत्रमा सरसफाइ अभियान चलाउने उदघोष गर्नुभएको थियो । म...
-
प्रति घन्टा ३ सय किलो फोहोर जलाउन सकिने अत्याधुनिक इन्सिनेरेटर सञ्चालन
झापा : झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहाेर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहाेर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहा...
-
गरे के हुन्न ? प्रादेशिक अस्पताल सिरहाले बर्ष दिनमै बनायो उत्कृष्ट अस्पतालको छवि (भिडियो)
सिरहा : ‘सरकारी अस्पतालमा फोहोर व्यवस्थापनको अवस्था अति नाजुक हुन्छ । शौचालयहरु प्रयोग गर्न सकिने खालका हुँदैनन्, सरसफाइको अभावमा अस्पताल क्षेत्र दुर्गन्धित हुन्छ । एउटा रोगको उपचार गर्न गएको बिरामी अरु पनि रोग थपिएर घर फर्किन्छन् ।’ सरकारी अस्पतालको कुरा गर्ने वित्तिकै धेरैको दिमागमा यस्तै दृश्य घुम्न थाल्छ । तर सर...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 135
- Next Page »











