• यार्सागुम्बा पाईने क्षेत्र फोहोरले भरिएपछि सफाइ अभियान, यार्सा पाटनबाट ७८ क्वीन्टल फोहोर संकलन

    डोल्पा : यार्सागुम्बा जोगाउन डोल्पाका पाटनबाट फोहोर संकलन गरिएको छ । वर्षौंदेखि यार्सागुम्बा संकलनकर्तादेखि पशुचौपाया लिएर पाटनमा गएकाले फोहोर गरेपछि पाटनहरू सफा गरिएको हो । यार्सा संकलन कार्य सुरु भएदेखि प्लास्टिक, सिसा, कपडा र पेय पदार्थका बोत्तलले उच्चहिमाली पाटनहरू भरिभराउ भएको थियो । यार्सागुम्बा पाइने करिब...

  • नदीमा फोहोर फाल्ने ३ वटा ट्याक्टर नियन्त्रणमा

    वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सिर्सिया नदीमा फोहोर फाल्ने ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । प्र २-०३-००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ नम्बरको ट्याक्टरलाई वीरगन्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कारबाही गरेको हो । वीरगन्ज महानगरपालिका - २१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा नियन्त...

  • २ करोड ७० लाखको कम्पोष्ट प्लान्ट अझै सञ्चालनमा आएन

    खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्मामा निर्माण भएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट लामो समय हुँदा पनि सञ्चालनमा आएको छैन् । अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले अढाइ करोड खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा आउन नसकेको हो । नेपाल सरकार अर्थ मन्त्रालयको विशेष अनुदान...

  • फोहोरपानी प्रशोधनका १० आयोजना : कतै ठेक्का रद्द, कतै २ प्रतिशत प्रगति

    काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल) अन्तर्गतको खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले उपत्यकामा निर्माण गरिरहेका फोहोर पानी व्यवस्थापन आयोजनाहरुको निर्माण ठेकेदार कम्पनीहरुको लापरवाहीका कारण लम्बिने भएका छन् । यो आयोजना अन्तर्गत काठमाडौं उपत्यकाको फोहोर पानी प्रशोधन केन्द्र र ढल ...

  • सडकमा फोहोर गरे बापत एनआइसी एसिया बैंकलाई तेस्रो पटक कारवाही, ११ हजार जरिवाना

    वीरगंज : वीरगंज महानगरपालिकाले एन आइ सी एसिया बैंकको वीरगंज शाखालाई सडकमा फोहोर फाले बापत जरिवाना गरेको छ । महानगरको निर्णय अटेर गर्दै फोहोर फालेको आरोपमा एन.आई.सी. एसिया बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको हो । बीरगञ्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियान चलिरहेको छ । तर महानगरले पटक(पटक चेतावनी दिँदा समेत सडकमा ...

  • महाकाली प्रादेशिक अस्पताल, जसले महिनामा २० हजारको फोहोर बिक्री गर्छ

    कञ्चनपुर : प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागजका गत्ता, स्लाइनका बोत्तल, प्रयोग गरेका ग्लब्स, पसलको जस्तै र्‍याकमा सजाएर राखिएको छ । संक्रमण हुन सक्ने सामग्रीको निर्मलीकरण पनि गरिएको छ । महाकाली प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिएको छ ...

  • अस्पतालको फोहोर, बन्दैछ रोजगारी र आम्दानीको स्रोत

    चितवन : अस्पतालजन्य फोहोरलाई सही तरिकाले व्यवस्थापन गर्न सके जनस्वास्थ्यको रक्षा गर्नुका साथै रोजगारी र आम्दानीको अवसर समेत सिर्जना गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ चितवनको ‘भरतपुर अस्पताल’ ले । ६ सय सैयाको अस्पतालमा दैनिक हजार किलो सम्म फोहोर उत्पादन हुन्छ । अस्पतालमा उत्पादित यही फोहोर रोजगारीको अवसर र नियमित ...

  • नगरव्यापी समावेशी सरसफाइबारे पत्रकारहरुलाई अभिमुखीकरण

    काठमाडौ : नगरव्यापी समावेशी सरसफाइ Citywide Inclusive Sanitation (CWIS) बारे पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ । नगरव्यापी समावेशी सरसफाइ अवधारणाबारे पत्रकारहरुलाई यथेष्ट जानकारी गराई यसबारे क्षमता अभिबृद्धि गराउने र आफू कार्यरत सञ्चारमाध्यमबाट सरसफाइको बिषयमा सचेतना फैलाउन दिशा निर्देश गर्ने उद्देश्यले अभिमुखीकरण ...

  • कौसी खेतीका लागि गुणस्तरयुक्त बीउको जोहो कसरी गर्ने ? (भिडियो)

    भक्तपुर : ‘अनिकालमा बीउ जोगाउनु’ भन्ने त उखानै छ । अनिकालमा मात्र होइन, गुणस्तरीय विरुवा उत्पादनका लागि शुद्ध बीउ जत्तिबेला पनि जोगाउन आवश्यक छ । बीउको अभावमा विरुवाको उत्पादन कल्पना समेत गर्न नसकिने भएकाले गुणस्तरयुक्त बीउको जोहो अनिवार्य गर्नुपर्छ । खेतबारीमा लगाईने खाद्यान्नका लागि जस्तै कौसीमा लगाईने तरकारी तथा ...

  • अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन

    मोरङ : विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ । महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत, विराटनगर महानगरपालिकाको सरसफाई व्यवस्थाप...